काठमाडौं । महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनिकरण गर्नका लागि महानरीय ट्राफिक महाशाखाले काठमाडौं उपत्यकाको...
दार्चुला । लेकम गाउँपालिका-५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका-५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे र...
काठमाडाैं । ग्रामीण क्षेत्रमा वसोवास गर्ने जनतालाई स्वच्छ ऊर्जामा पहुँच विस्तार गर्ने उद्देश्यले सरकारले ५० वर्षदेखि नवीकरणीय ऊर्जामा अनुदानको व्यवस्था गरेको भएपनि यसबाट लक्षित वर्ग पूर्णरुपमा लाभान्वित हुन नसकेको एक अध्ययनले देखाएको छ ।...
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारका लागि यहाँ फुड बैंक सञ्चालनमा ल्याइएको छ । निशेधाज्ञाका कारण रोजगारी गुमाएका परिवारलाई लक्षित गरी आजदेखि ‘फुड...
काठमाडाैं । कर्णाली प्रदेशको सामाजिक विकाश मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा. रविन खड्का नियुक्त भएका छन्। प्रदेश सरकारले सोमबार डा. खड्कालाई निर्देशकको जिम्मेवारी दिएको हो। चिकित्सक संघका अध्यक्ष समेत रहेका उनी यसअघि भरतपुर...
चितवन । जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी...
विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ १३...
लण्डन । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०.३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएपछि यहाँको प्रहरीले उनको खोजी...
ललितपुर । ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउने भएको छ । महानगरपालिकाले सोमबार स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वावलम्बन जीवन पद्धति केन्द्र इरुका जापानबीच त्रिपक्षीय सम्झौता गरी अपाङ्गता भएका व्यक्तिलाई हिँडडुलमा...
काठमाडाैं । मन्त्रिपरिषदले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ। सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद बैठकका निर्णय सोमबार सार्वजनिक गर्दै चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्न सकिने बताए। कोरोना महामारीका कारण रोकिएका परीक्षा नेपाल...
काठमाडौं । पछिल्लो १२ दिनमा निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । भदौ तीन गतेबाट आज(भदाै १५ गते) सम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेको ट्राफिक...
काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको पहलमा सुरक्षाकर्मीहरुलाई सुरक्षाका उपकरणहरु वितरण गर्न शुरु गरिएको छ। साेमबार मात्र ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले महानगरीय प्रहरी वृत सिंहदरबार र महानगरीय...
काठमाडाैं । रिलायबल नेपाल लाइफ ईन्स्याेरेन्स साेमबारदेखि तेस्रो वर्ष पुरा गरी चौंथो वर्षमा प्रवेश गरेको छ । कम्पनिले वार्षिकोत्सवको अवसरमा संस्थालाई यस उचाईमा ल्याउनका लागी प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक तथा कर्मचारीमा...
काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय ९८ जनामा काेरोना संक्रमण...
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना...
काठमाडाैं । सरकारले अनलाइन व्यवसाय संचालन तथा त्यस अन्तर्गत होम डेलिभरीको व्यवस्थामा रोक लगाएकाेप्रति नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले विराेध गरेकाे छ । बन्दाबन्दि तथा निषेधाज्ञामा समेत यस्ता व्यवसायहरुले आममानिसहरुकाे दैनिक आवश्यकताका सामान...
खोटाङ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकको महुरे–फोक्सिङटार सडकखण्ड कालोपत्रको काममा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग भइरहेको पाइएको छ । सो सडकखण्डमा पर्ने राजापानी–सिम्पानी सडकखण्डमा निर्माण व्यवसायी भारत कन्ट्रक्सन सिद्धी–शाही जेभीले पाखाको गिटी तथा गुणस्तरहीन...
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था साेमबारदेखि चौंथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । चौंथो वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश मार्फत वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले वित्तीय संस्थाले...
काठमाडौं । लघुवित्तका पिता भनेर परिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार एलिजा उप्रेतीलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फान्डेशनद्धारा स्थापित उक्त पुरस्कार डा....
काठमाडौं । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शिक्षण संस्थाहरुले अनलाइनबाटै विद्यार्थीको परीक्षा लिन पाउने बारे सकारात्कम छलफल गरेकाे छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएकोले...
Copyright © 2025 Bikash Media Pvt. Ltd.