काठमाडाैं । कोभिड–१९ का कारण काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो । सो...
काठमाडौं । ज्योती लाईफ ईन्स्योरेन्सले बोनस दर निर्धारण गरेको छ । कम्पनिले अषाढ मसान्त सम्ममा जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो ।...
काठमाडाैं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तरिक उडानबारे निर्णय गरेको छ । १. आन्तरिक उडान भदौ मसान्तसम्म बन्द गर्ने । यसअघि आन्तारिक उडान भदौ १५ गते मध्यरातसम्मका लागि मात्रै...
काठमाडाैं । सुनकाे मूल्य साेमबार बढेकाे छ । साेमबार सुनकाे मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य ९७ हजार...
काठमाडाैं । नेपाली काँग्रेस (वी.पी)ले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन माग गरेकाे छ । साेमबार काँग्रेसले प्रेस विज्ञप्ति जारी गरी साे माग गरेकाे हाे । घिसिङकाे कार्यकाल यही भदाै अन्तिम साता सकिदैछ ।...
खलङ्गा । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...
काठमाडौं । महामारीको कारण ठूलो क्षति व्यहोरिरहेका उद्योगीहरुलाई केही समय धैर्या गर्न ग्रिल तथा स्टील व्यवसायी महासंघले आग्रह गरेको छ । महासंघले एक विज्ञप्ती जारी गर्दै कोभिड-१९ का कारण गरिएको लकडाउनका कारण क्षति व्यहोरिरहेका...
मनाङ । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि...
काठमाडाैं । सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको बताइएकाे हाे । यसअघि सरकारले भदौ १५...
काठमाडौं। सरकारले हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय उदय रानामगर र नवराज ढकाललाई महावाणिन्यदूत नियुक्त गरेको हो। रानामगरलाई हङकङ र ढकाललाई ल्हासाको महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ। महावाणिज्यदूत...
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले मन्त्रिपरिषद् बैठक शुरु भएको जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जालबाट मन्त्रिपरिषद्को नियमित बैठक भएको जानकारी गराएका...
काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा...
काठमाडाैं । एकजना काेराना संक्रमितले ३ हजार मानिसलाई काेराेना सार्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले एकजना काेराना संक्रमितले ३ हजार जनालाई काेराेना सार्न सक्ने बताएका हुन् । उनले मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा यस्ताे...
काठमाडाैं । बिना कुनै समन्वय काेभिड-१९ अस्पतालमा काेराेनाका बिरामी रिफर गर्ने अस्पतालहरुलाई कारवाही हुनेभएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कुनै पनि समन्वय नगरी काेराेनाका बिरामी पठाउने अस्पताललाई कारवाही हुने बताएका...
काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय २९ जनामा कोरोना संक्रमण...
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना...
काठमाडाैं । सरकारले काेराेना परीक्षणकाे शुल्क घटाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजैबाट लागु हुने गरी पिसिआर परीक्षण शुल्क घटाएकाे हाे । मन्त्रालयका सहप्रवक्ताको डा समिरकुमार अधिकारीले आइतबार बिहान पिसिआर परीक्षण शुल्क घटाउने निर्णय भएकाे बताए ।...
काठमाडौं । कानुन विज्ञ सेमन्त दाहाल आर्थिक विकाससँग जाेडिएका कानून विदेशी संघ संस्थाकाे निर्देशनमा बन्ने गरेकाे बताएका छन् । उनले कानून कुनै विदेशी संघ संस्थाबाट निर्देशित भन्दा पनि देशको आवश्यकता अनुसार बनाउनुपर्नेमा जोड दिएका छन्...
पाँचथर । फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा सघन उपचारकक्ष ९आइसियु० र भेन्टिलेटर जडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु दुई करोड बजेट विनियोजन गरेको छ । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसमेत रहेका भौतिक पूर्वाधार तथा...
काठमाडाैं । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहित पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र...
Copyright © 2025 Bikash Media Pvt. Ltd.