काठमाडाैं । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ । देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान (माउण्टेन फ्लाइट) मार्फत उक्त...
विराटनगर । विराटनगर मालपोत कार्यालयले जग्गा कित्ताकाट शुरु गर्न नमानेको जनाउँदै घरजग्गा व्यवसायीले आज एक घण्टाका लागि कार्यालय बन्द गराएका छन् । व्यवसायीले आइतबारदेखि पनि काम शुरु नभए कार्यालय पूर्णरुपमा बन्द गर्ने चेतावनी पनि...
पाेखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक सहप्राडा अर्जुन आचार्यले प्लाज्मा थेरापीबाट उपचारका लागि निको भएका सङ्क्रमितलाई रक्तदान गर्न आग्रह गरेका छन्...
काठमाडाैं । चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलङ्की सडक) विस्तार सम्पन्न भएको दुई वर्ष बित्दासमेत बाहिरी लेन (सर्भिस ट्याक) निर्माण हुन सकेको छैन । चिनियाँ सहयोगमा आठ लेन सडक निर्माण गरेपछि त्यस बाहिर दुबैतर्फ एक/एक लेनको...
साेलुखुम्बु । निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो ।...
गण्डकी । गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ७४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । थपिएकामध्ये पोखरा महानगरपालिकाका दुई, तनहुँको...
काठमाडौं । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको विभिन्न ३ वटा आयोजनाहरु अगाडी बढ्न सक्ने चरणमा छन् । ९६ मेगावाटको तामाकोशी पाँचौं, ७० मेगावाटको सिम्बुआ खोला र ७२ मेगावाटको घुन्साखोला आयोजनाको कामहरु अघि बढाउने तयारी भइरहेको...
काठमाडौं । लामो समयसम्म स्थगित रहेको नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा शुरु भएको छ । केही बेर अघि मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा आजको बैठक शुरू भएको हो । गत असार १० गते शुरू...
भक्तपुर। सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित कोरोना सङ्क्रमितलाई राखेको आइसोलेसन सेन्टर र मध्यपुरथिमिको नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ । उपसमितिका संयोजक जीवनराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले...
चितवन । नारायणगढ –मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान...
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेकाे छ । बिहिबार प्रतितोला ९६ हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार घटेर प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पुनः विद्युत प्राधिकरणको प्रमुखमा पुनः नियुक्त हुुने सम्भावना बढेकोे छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने सम्भावना बढेकोे हाे । जनमानसबाट...
मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ : १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको...
काठमाडौं । आज बस्ने मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने भएको छ । यसअघिका प्रवक्ता डा. युवराज खतिवडा अर्थमन्त्रीबाट बाहिरएसिँगै आजको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने भएको हो । स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री...
चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका...
काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको...
काठमाडौं । आज शुक्रबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो । आजको बैठकमा विभिन्न सार्वजनिक संस्थानमा नियुक्ती, नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारीको नियुक्ती र सरकारको प्रवक्ता...
काठमाडाैं । एसिड आक्रमणमा परेका पीडितहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एसिड आक्रमणमा संलग्न व्यक्तिहरुलाई कडा कानून बनाएर सजाय दिनुपर्ने बताएका छन् । एसिड आक्रमणबाट पीडित, सरोकारवाला मन्त्रालयका मन्त्री तथा प्रतिनिधिहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आगामी...
काठमाडौं । सरकारले विगत ३ वर्षदेखि प्रतिवन्ध लगाएको जग्गा कित्ताकाटको विषय खुला गरेसँगै दलालहरुको चहलपहल बढ्न थालेको छ । यसअघि जमिन कित्ताकाट गर्न नपाइने भएपछि मध्यस्तकर्ताको भूमिकाबाट सुस्ताएका जग्गा दलालहरु पुनः सक्रिए भएका हुन्...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं आवतजावतमा नयाँ व्यवस्था गरेको छ । अब काठमाडौंका नाकाबाट आवतवजावत गर्दा थप कडाई गरिने जनाएको छ । यस अघि अत्यावश्यक कामका लागि काठमाडौं बाहिर जाने सवारी साधानका...
Copyright © 2025 Bikash Media Pvt. Ltd.