समाचार

  २०७७ भदौ १० गते १७:४४     विकासन्युज

काठमाडौैं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा आफ्नो सम्धीलाई नियुक्त गर्न आफूले कुनै प्रकारको भूमिका नखेलेको दाबी गरेका छन् । मन्त्री पोखरेलका सम्धी प्राडा उपेन्द्र कोइरालालाई बैंक संचालक...

  २०७७ भदौ १० गते १६:५३     विकासन्युज

काठमाडाैं । काेराेनाभाईरस (काेभिड-१९) का सामान्य अवस्थाका बिरामीलाई अस्पतालले १४ दिनपुगेपछि बिना कुनै परीक्षण घर पठाउनुपर्ने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेकाे स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले सामान्य अवस्थाका बिरामीलाई १४ दिनपुगेपछि बिना कुनै...

  २०७७ भदौ १० गते १६:२७     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि...

  २०७७ भदौ १० गते १६:२५     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ८ सय ५५...

  २०७७ भदौ १० गते १५:४५     विकासन्युज

काठमाडाैं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले यस वर्षदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको चिकित्सा शिक्षातर्फको प्रमाणपत्र तहभन्दा मुनिका प्राविधिक कार्यक्रम खारेज गरेको छ । आयोगको साउन ३० गते बसेकाे बैठकले यस वर्षदेखि स्वास्थ्य विषयका प्राविधिक...

  २०७७ भदौ १० गते १४:५६     विकासन्युज

काठमाठाैं । काेभिड-१९ काे कारण सरकारले गत चैतदखि बन्द गरेकाे नाे अबजेकस्न लेटर  फेरी खुला गर्ने निर्णय गरेकाे छ । उच्च शिक्षाकाे लागि विदेश पढ्न जाने विद्यार्थीकाे लागि महत्वपुर्ण रहेकाे नाे अब्जेकस्न लेटर मंगलबार बसेकाे मन्त्रिपरिषद्...

  २०७७ भदौ १० गते १३:१४     सन्ताेष राेकाया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पछिल्लो समय विवादित बन्दै गएको छ । उनी विवादित बन्नुको मुख्य कारण हो आसेपासेको संरक्षण, मनोनयन तथा नियुक्ती । जेठ २९ गते मन्त्रिपरिषद्को बैठकले रेल्वे कम्पनीको...

  २०७७ भदौ १० गते १२:१९     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकामा अब हुने निषेधाज्ञा लकडाउनभन्दा पनि कडा  हुने भएको छ । बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेसँगै अब काठमाडौंमा झन बढी कडा...

  २०७७ भदौ १० गते ११:०८     विकासन्युज

काठमाडाैं । सुनकाे मूल्य फेरी घटेकाे छ । बुधबार सुनकाे मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर  ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य ९७ हजार...

  २०७७ भदौ १० गते ११:०१     विकासन्युज

hydroजाजरकोट । नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई रु दुई अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । चार सय १७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाले...

  २०७७ भदौ १० गते १०:१८     विकासन्युज

कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनिसंक्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज...

  २०७७ भदौ १० गते १०:०२     विकासन्युज

लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ । पच्चीस मेगावाट...

  २०७७ भदौ ९ गते २१:१५     रिपेश दाहाल   

वाग्मती । आज भदौ ९ अर्थात् नेपाल एकीकरणको शुरुआत भएको दिन । मकवानपुर र गोर्खाली सेनाबीच भयङ्कर लडाइँ भएर गोर्खाली सेनाले मकवानपुरलाई परास्त गरेको दिन । मकवानपुरलाई गोरखामा विलय गराएको दिन । दुई सय...

  २०७७ भदौ ९ गते १९:२७     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ_ र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय...

  २०७७ भदौ ९ गते १८:५३     विकासन्युज

काठमाडौं । अहिले सामाजिक सञ्जाल फेसबुकमा  सर्वसाधारणदेखि लोकप्रिय कलाकारहरुलेसम्म कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएको भन्दै बधाई दिइरहेका छन् । धेरैले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा पुनः नियुक्त...

  २०७७ भदौ ९ गते १७:३७     विकासन्युज

काठमाडौं । भदौ दोस्रो साताका लािग तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोनालाई कारण देखाउँदै स्थगित भएको जानकारी गराएको...

  २०७७ भदौ ९ गते १७:१९     विकासन्युज

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिड १९ विरुद्ध बनाइएको भ्याक्सिनको क्लिनिकल ट्रायल नेपालमा गर्न प्रस्ताव गरिएको बताएका छन् । विश्वमा विभिन्न सातवटा कम्पनीले भ्याक्सिन निर्माण गरी क्लिनिकल ट्रायलको...

  २०७७ भदौ ९ गते १६:४७     विकासन्युज

काठमाडाैं । बुधबार अर्थात भाेलि काठमाण्डौका विभिन्न ६ ठाउँमा बत्ती जाने भएको छ । काठमाडाैंकाे कुलेश्वर वितरण केन्द्र अन्तर्गत रुखको हाँगाबिगा कटान कार्य, लाइन मर्मत कार्य र केवल हेड मर्मत कामको लागि त्यस क्षेत्रमा...

  २०७७ भदौ ९ गते १६:२६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि...

  २०७७ भदौ ९ गते १६:२४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ८...