समाचार

  २०७७ भदौ ९ गते १५:५७     विमलबहादुर विष्ट

डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४ सय सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा...

  २०७७ भदौ ९ गते १५:३५     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको सम्पत्ति ५४ अर्ब १६ करोड ८६ लाख रुपैयाँ भएको बताएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले निगमको कुल सम्पत्तिको मूलयाकैन गर्दा सो रकम बराबरको सम्पत्ति...

  २०७७ भदौ ९ गते १५:१६     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी शनिबार बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको छलफलमा यही भदौ १३ बिहान...

  २०७७ भदौ ९ गते १५:१०     विकासन्युज

मङ्गलबारे । लामो समयको प्रतीक्षापछि इलाममा एपोलो ट्रमा सेन्टर सञ्चालनमा आएको छ । इलाम नगरपालिका—६ स्थित पुराना मेघबहादुर सामुदायिक अस्पताल भएको स्थानमा सो ट्रमा सेन्टर सञ्चालनमा आएको हो । करिब रु चार करोडको लगानीमा...

  २०७७ भदौ ९ गते १४:५६     विकासन्युज

काठमाडौ‌ं । काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ भवनमा...

  २०७७ भदौ ९ गते १४:३८     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा ५९ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले आज गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगतिको पूस्तक सार्वजनिक गर्दै ५९ प्रतिशत खर्च...

  २०७७ भदौ ९ गते १४:०४     विकासन्युज

राँझा । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन रु एक लाखदेखि...

  २०७७ भदौ ९ गते १३:१७     विकासन्युज

वालिङ । गत मङ्गलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ । अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको...

  २०७७ भदौ ९ गते ११:३७     विकासन्युज

सिँजा । जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करीब पाँच सय भेंडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत...

  २०७७ भदौ ९ गते ११:२३     विकासन्युज

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा गएको पाँच महिनामा आरडिटी—पिसिआर पद्धतिबाट कूल जनसङ्ख्याको दुई दशमलव एक प्रतिशत अर्थात् ५३ हजार ७४९ जनाको कोरोनाको नमूना जाँच गरिएको छ । जाँच गरिएका नमूनामध्ये सोमबारसम्म पाँच हजार ३३८ जनामा...

  २०७७ भदौ ९ गते ११:१६     विकासन्युज

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच छलफल शुरू भएको छ। कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल गर्न ओली–दाहालबीच भेटवार्ता शुरू भएको हो। प्रतिवेदनमा ओलीले प्रतिनिधिसभाको कार्यकाल अवधिभर सरकार सञ्चालन गर्ने र...

  २०७७ भदौ ९ गते ११:१०     विकासन्युज

काठमाडाैं । बन्दाबन्दीकाे कारणले सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने म्याद सकिएकाले भदौ मसान्तसम्म नवीकरण गर्न पाउने भएका छन्। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै लकडाउनकाे कारण बुझाउनु पर्ने जरिवाना शुल्क मिनाहा गरेको जनाएकाे छ। याेसँगै सेवाग्राहीले चैत...

  २०७७ भदौ ९ गते १०:५२     विकासन्युज

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन तयार गर्ने भएको छ । नगर प्रमुख उद्घवप्रसाद खरेलको अध्यक्षतामा सोमबार बसेको ५५ औँ कार्यपलिकाको बैठकले नगरपालिका क्षेत्रभित्र कोभिड –१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी आइसोलेशन तयार...

  २०७७ भदौ ९ गते ९:४४     विकासन्युज

काठमाडौं । कोभिड-१९ का कारणले ठप्प भएको पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सोमबार सम्झौता सम्पन्न भएको छ । शिक्षा मन्त्रालयमा आयोजित एक समारोहमा शिक्षा विज्ञान तथा...

  २०७७ भदौ ९ गते ९:२३     विकासन्युज

चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार यही भदौ ५...

  २०७७ भदौ ८ गते २१:३०     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट सल्लाहकार राजन भट्टराईले श्रीमतीका नाममा चीनसँग १५ लाख रुपैयाँको परियोजना मागेको खुलेकाे छ । ग्लोबल वाच एनालाइसिस नामक मिडियाले सो सम्बन्धी समाचार सार्वजनिक गरेको छ । भट्टराईले...

  २०७७ भदौ ८ गते २०:०४     विकासन्युज

काठमाडाैं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् । उनलाई नेपाल स्टक एक्सचेन्जको सोमबार बसेको संचालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । इलाम घर भएका...

  २०७७ भदौ ८ गते १८:५९     विकासन्युज

काठमाडौं । पद गुम्नै लाग्दा अर्थमन्त्री युवराज खतिवडा बजेट कार्यान्वयनमा पूर्ण असफल भएको आर्थिक सूचकाङ्कहरु प्रकाशित भएको छन् । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको तथ्याङ्क अनुसार आन्तरिक ऋण उठाउने सूचकमा बाहेक सबै सूचकमा...

  २०७७ भदौ ८ गते १८:५१     विकासन्युज

काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९...

  २०७७ भदौ ८ गते १५:१४     विकासन्युज

काठमाडाैं । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन गरेको छ । गत वर्षका लागि रु. २५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा करिब डेढ करोड रूपैयाँ कम राजस्व...