समाचार

  २०७७ भदौ ६ गते १७:०१     विकासन्युज

काठमाडाैं । उपत्यकाका अस्पतालहरुले कोरोनाभाइरस (कोभिड-१९) का बिरामीलाई राख्नुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने भएको छ। मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उपत्यकाका अस्पतालले कोभिड-१९ का बिरामीहरुलाई राख्नुअघि अनुमति लिनपर्ने बताएकाे छ । अस्पतालहरुले मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य...

  २०७७ भदौ ६ गते १६:२७     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि...

  २०७७ भदौ ६ गते १६:२३     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६...

  २०७७ भदौ ६ गते १५:२१     विकासन्युज

काठमाडाैं । देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाे छ । बन्दाबन्दी र निषेधाज्ञाको कारण रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा रगतकाे अभाव भएकाे हाे । केन्द्रीय...

  २०७७ भदौ ६ गते १५:०१     विकासन्युज

लहान । मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका ­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना सङ्क्रमण पुष्टि भएको...

  २०७७ भदौ ६ गते १४:२६     विकासन्युज

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्वार गर्न सरकारसमक्ष पुनः माग गरेको छ । काँग्रेसले...

  २०७७ भदौ ६ गते १३:११     विकासन्युज

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको...

  २०७७ भदौ ६ गते १२:४९     किरण पौड्याल

ईलाम । “चियाको बारेमा त बोल्न पनि मन लाग्दैन । गाडीका गाडी भारततर्फ चिया जान्छ कोही देख्दैन”, राससलाई चिया उद्योगी तथा प्रदेश नं १ का सांसद काजीमान कागतेले फोनमार्फत यस्तो प्रतिक्रिया दिए । कागतेले...

  २०७७ भदौ ६ गते १२:१८     विकासन्युज

चितवन ।  पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको...

  २०७७ भदौ ६ गते १०:१२     विकासन्युज

काठमाडाैं । शनिबारदेखि भदौ १२ गतेसम्मका लागि पाल्पा जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण रोकथामका लागि पाल्पामा निषेधाज्ञा जारी कार्यलयले जनाएकाे छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाबाहेक अरु सेवा सञ्चालन हुनेछैन । निषेधाज्ञाको...

  २०७७ भदौ ६ गते ९:५३     विकासन्युज

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको शुरुआती समयमा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार साउन महिनामा विभागले तोके भन्दा बढी राजश्व सङ्कलन भएको हो । कोरोना कहरको...

  २०७७ भदौ ६ गते ९:१८     विकासन्युज

चितवन । सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका  वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको...

  २०७७ भदौ ६ गते ९:०९     विकासन्युज

काठमाडाैं । नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली...

  २०७७ भदौ ५ गते १८:५८     विकासन्युज

काठमाडाैं ।निजी अस्पताल र चिकित्सकहरुले सरकारले निजी अस्पताललाई अपमानित व्यवहार गरेको तथा चिकित्सकको मनोबल घटाउने व्यहवार गरेको आरोप लगाएका छन् । निजी स्वास्थ्य संस्थाको संगठन एसोसिएशन अफ प्राइभेट हेल्ट इन्स्टिच्युसन अफ नेपाल (अफिन) र...

  २०७७ भदौ ५ गते १६:००     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको कारण उत्पन्न वित्तीय दबाबका बावजुद पनि नेपालले विश्व बैक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को शेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैकबीच सम्बन्ध थप मजबुद...

  २०७७ भदौ ५ गते १५:५४     विकासन्युज

काठमाडौं । उर्जा व्यवसायी गणेश कार्की अफ्रिकन मुलुक मौरिससकाे लागि अवैतनिक वाणिज्य राजदूतमा नियुक्त भएका छन् । उनलाई हिजो नेपालको परराष्ट्र मन्त्रालयले नियुक्ती पत्र हस्तान्तरण गरेको छ । पश्मिना, गार्मेन्ट हुँदै हाइड्रो व्यवसायमा जमेका...

  २०७७ भदौ ५ गते १३:५९     विकासन्युज

काठमाडाैं । माध्यमिक शिक्षा परिषद् (एसइर्ई)को परीक्षाफल प्रकाशितपछि विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । कोरोनाको कारण एसइर्ईको परीक्षा नएपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको थियो । सामाजिक सञ्जाल र चिया गफमा समेत एसइईको...

  २०७७ भदौ ५ गते ११:३३     सन्तोष रोकाया

काठमाडौं । घटना जेठ दोस्रो साताको हो । समय देशव्यापी लकडाउनकाे थियाे । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपभोक्ता अधिकार सूचना प्रणालीको ११३७ नम्बरमा फोन आयो । फोन विभागका एक कर्मचारीले उठाए ।...

  २०७७ भदौ ५ गते ११:०९     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकेा छ ।  हिजाे पनि साे मूल्यमा नै काराेबार भएकाे...

  २०७७ भदौ ४ गते १९:०१     विकासन्युज

काठमाडौं । उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपील गरेका छन् । सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाले त्यसलाई...