काठमाडौं। गृह मन्त्रालयले उपत्यकाका बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई काममा जाँदा नरोक्न निर्देशन दिएको छ । । गृह मन्त्रालयले बिहीबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएको हो।...
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको प्रधानमन्रत्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले नियमित बैठक भएको जानकारी दिए । बैठकले काेराेनाकाे...
काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका...
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ७...
चितवन । कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा...
काठमाडाैं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गए रातिबाट सुरु हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । उपत्यका लगायत देशभरी नै पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमणको दर...
काठमाडौं । जनस्वाथ्य विज्ञ डा. रविन्द्र पाण्डेले काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । उपत्यकाभित्र अवैध रुपमा आउनेहरुको संख्या धेरै हुँदा कोभिड १९ संक्रमणको जोखिम बढेकाले साना ठूला सबै नाकामा सेना...
सउल । कोरियामा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय पुनः देखा परेको छ । लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानि सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ । जनस्वास्थ्यविद्ले सङ्क्रमण नियन्त्रण बाहिर जानसक्ने...
काठमाडौं । बीमा कम्पनीहरुले आवश्यक सेवा प्रवाह गर्दा एकतिहाइ कर्मचारीहरुबाट मात्रै सेवा संचालन गर्नुपर्ने निर्देशन बीमा समितिले दिएको छ । समितिले निषेधाज्ञाको समयमा कार्यालय आउँदा कर्मचारीहरुले अनिवार्य रुपमा फोटो सहितको परिचयपत्र साथमा ल्याउनुपर्ने निर्देशन दिएको...
काठमाडौं । सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ । बिहिबार सुनकाे मूल्य १६ सयले घटेर प्रतिताेला ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी,...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीओडी मिटर (जडान गरिएको मिटर) का आधारमा महसुल लिन विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । अख्तियारले मिटरअनुसार महसुल लिन विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको...
काठमाडाैं । सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०० शैय्याको...
सिन्धुपाल्चोक । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ। यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन्। पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए। एक...
काठमाडाैं । मनमाहेन कार्डियोलोजी अस्पतालका मुटु शल्यचिकित्सक डा. अनिल भट्टराईले घरमा कोही दीर्घरोगी भएमा सकेसम्म उहाँहरुलाई छुट्टै कोठाको व्यवस्था गर्न सल्लाह दिएका छन् । उनले घरका युवाले सकेसम्म दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्ने पनि बताएका...
काठमाडाैं । उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि...
काठमाडाैं । टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन रु ३५० उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना सङ्क्रमित...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपि हुनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सवारी साधनका नम्बर प्लेटमा थरी थरीकाे भाषा र शैली प्रयाेग भएकाे विषयमा ध्यानाकर्षण...
काठमाडौं—नेपाल मेडिकल काउन्सिलले ७ भदौंदेखि तय गरेको चिकित्सक दर्ता (लाइसेन्स) परीक्षा स्थगित गरेको छ । काउन्सिलले काठमाडौंलगायतका स्थानमा कोरोना संक्रमण बढेर निषेधाज्ञा जारी हुन थालेपछि बुधबार एक विज्ञप्ती जारी गर्दै चिकित्सक दर्ता परीक्षा स्थगित...
डाेटी । गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई...
काठमाडौं । देशभरी कोरोना संक्रमणको दर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ । पछिल्लो केही हप्तायता उपत्यका लगायत देशभरी नै संक्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल टेस्टको...
Copyright © 2025 Bikash Media Pvt. Ltd.