समाचार

  २०७७ भदौ २ गते १६:२६     विकासन्युज

काठमाडौं । काठमाडौंमा कारोना भाइरसले नयाँ रेकर्ड कायम गरेका छ । काठमाडौं उपत्यकामा थप २ सय ५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४...

  २०७७ भदौ २ गते १६:२३     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १...

  २०७७ भदौ २ गते १५:४१     विकासन्युज

बेनी ।  बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्याक खुलेको १० वर्ष बितिसक्दा पनि यातायातका साधन चल्न सकेका छैनन् । विसं २०६७ मा ट्याक खुलेको, साढे सात किमी...

  २०७७ भदौ २ गते १५:२०     विकासन्युज

म्याग्दी । म्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । पाँच वर्षअघिको भूकम्पका कारण जिर्ण बनेका र भत्किएका विद्यालय भवनमध्ये जिल्लाका ५५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको हो । राष्ट्रिय...

  २०७७ भदौ २ गते १४:२३     विकासन्युज

कर्णाली । बिगतका वर्षमा लाखौँको प्याज आयात गर्ने जुम्लाले यसपालि राम्रै उत्पादन गरेको छ । तरकारी उत्पादन केन्द्रका रुपमा चिनिँदै आएको चन्दननाथ नगरपालिका–१ तलिचौरले यस वर्ष प्याज मात्रै १०० मेट्रिक टन उत्पादन गरेको छ...

  २०७७ भदौ २ गते १४:१२     विकासन्युज

कैलाली । कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई/दुई लाख राहत रकम उपलब्ध गराइएको हो । भजनी...

  २०७७ भदौ २ गते १४:०१     विकासन्युज

काठमाडौं । कोभिड–१९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) को आज लबैठक बस्ने भएको छ । समतिको बैठक आज सिँह दरवारमा ५ बजे बस्ने बताइएको छ । समितिले संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना...

  २०७७ भदौ २ गते १३:३७     विकासन्युज

काठमाडाै‌ं ।  सिंगापुरले कारोना भाइरसका कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहात प्याकेजको घोषणा गरेको छ । सिंगापुरका प्रधानमन्त्रीले गत मार्च महिनाबाट नै सुरु गरेको...

  २०७७ भदौ २ गते १३:२४     विकासन्युज

पाेखरा । पोखरामा उपचारका क्रममा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र तनहुँका एकएक जना छन् । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे पोखरा...

  २०७७ भदौ २ गते १२:४५     विकासन्युज

काठमाडौं । नेपाल डिष्टिलरीज् प्रा.लि.द्वारा उत्पादित ख्याति प्राप्त नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियाेगितामा अन्तर्गत रम समूहमा ९४ अंक हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएको छ । यसभन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय...

  २०७७ भदौ २ गते ११:४७     विकासन्युज

पाेखरा । कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख...

  २०७७ भदौ २ गते ११:१२     विकासन्युज

काठमाडाैं । मंगलबार सुनकाे मूल्य २२ सयले बढेकाे छ । मंगलबार सुनकाे प्रतिताेला मूल्य १ लाख ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार सुन तोलाको ९८ हजार...

  २०७७ भदौ २ गते ११:०१     विकासन्युज

बागलुङ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द...

  २०७७ भदौ २ गते १०:१०     विकासन्युज

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको गए राति मृत्यु...

  २०७७ भदौ २ गते १०:०४     विकासन्युज

काठमाडाैं ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न निकायसँगको समन्वयमा चार वर्षअघि सिन्धुपाल्चोकका २४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिएको थियो । त्यसमा ७५ स्थान सुरक्षित, ९६ स्थान संरक्षण गरेर बस्न सकिने...

  २०७७ भदौ २ गते ९:१६     विकासन्युज

महोत्तरी । कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू (निषेधाज्ञा) आदेश जारी भएको छ । सोमबार (भदौ १) मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो । यसअघि...

  २०७७ भदौ २ गते ९:११     विकासन्युज

चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले...

  २०७७ भदौ १ गते १८:५१     विकासन्युज

काठमाडाैं । आज मन्त्रिपरिषद्को नियमति बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि मन्त्रिपरिषद्को नियमित बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । कोरोना जोखिम नेपालमा बढिरहेको अवस्थामा...

  २०७७ भदौ १ गते १८:२२     विकासन्युज

काठमाडौं । गणतन्त्र इण्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । उक्त अवसरमा भदौ १ गते तद्अनुसार १७ अगस्तमा नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदूतको कार्यालय, आइएमई...

  २०७७ भदौ १ गते १६:५४     विकासन्युज

काठमाडौं । समयमै काम सम्पनन गर्ने चार विद्युत आयोजना सम्मानित भएका छन् । नेपाल विद्युत प्राधिकरणको ३५औं वार्षिकोत्सवमा विभिन्न चार विदुत आयोजनाहरुका प्रवद्र्धक कम्पनी सम्मानित भएका हुन् । सम्मानित हुनेमा अपि पावर कम्पनी, डोल्टी...