काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन...
बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । केही समयदेखि वडामा कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको जनाउँदै यही साउन २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि...
नवलपरासी । कोरोना सङ्क्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका जिल्ला प्रशासन...
चितवन । जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ । रत्ननगर...
सि्धुली । यहाँका पाँच वटा स्थानीय तहले आफ्नो पालिकामा लकडाउन घोषणा गरेका छन् । जिल्लामा कोभिड–१९ सङ्क्रमित बढ्दै गएपछि स्थानीय तहले लकडाउन घोषणा गरेका हुन् । हाल कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी...
टिस्टुङ । पहिराका कारण अवरुद्ध त्रिभुवन राजपथ शुक्रबार साँझबाट पुनः सञ्चालनमा आएको छ । सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । सडक...
काठमाडाैं । उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका...
भरतपुर । उद्योग वाणिज्य संघ-चितवनले आफ्ना सदस्यहरुलाई उपलब्ध गराउँदै आएको निःशुल्क कोरोना बीमा गर्ने म्याद थप गरेको छ । उद्योग वाणिज्य संघ-चितवनको आज (साउन ३० गते) को बैठकले आगामी असोज मसान्तसम्म संघको सदस्यता नवीकरण...
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशका विभिन्न ठाउँको जमिनको न्यूनतम मूल्यांकन गरेको छ । विभागले कोरोना भाइरस (कोभिड–१९) को कारण देखाउँदै देशका विभिन्न ठाउँको जग्गाको मूल्य सीमित ठाउँ बाहेक परिवर्तन नगरेको बताएको...
काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रका एक व्यापारीमा कोरोना भाइरस देखिएपछि पसलहरु बन्द गरिएका छन् । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडानम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशाल बजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको बताइएकाे हाे...
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रकाे विवाद समाधानका लागि सुझाव पेश गर्न एक कार्यदल गठन गरिएकाे छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हाे । कार्यदलमा भीम रावल, शंकर पोखरेल,...
काठमाडाैं । आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’(इ-बुक संस्करण)मा सार्वजनिक भएको छ । बुढाथोकीको यो तेस्रो पुस्तक हो । यसअघि बुढाथोकीको आर्थिक उदारीकरणको २० वर्ष र समाकालीन नेपाली अर्थतन्त्र विषयक २ पुस्तक...
काठमाडाै् । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाे छ । साे वडामा बिहीबार मात्रै थप १० जनामा कोरोना देखिएको छ । हिजाे साे वडामा २९ जनामा...
काठमाडाैं । काठमाडौं उपत्यकामा १२७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १२७ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे...
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५...
काठमाडाैं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी पास वितरण बन्द गरेकाे छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्रदै पास बन्द गरेकाे जनाएकाे हाे । केही दिनयता कोरोना संक्रमितको संख्या...
काठमाडाैं । बुटवलले आज राती देखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना संक्रमण फैलिने जोखिम बढेपछि बुटवलमा आज रातिदेखि भदौ ५ गते रातिसम्म लकडाउन गर्ने निर्णय...
काठमाडाैं । बिहिबार सुनकाे मूल्य ताेलाकाे २४ सयले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार सुनकाे मूल्य ताेलाकाे २४ सयले बढेकाे जनाएकाे हाे । याेसँगै सुन बिहिबार प्रतितोला ९७ हजार ८ सयमा काराेवार भईरहेकाे महासंघले जनाएकाे छ...
डोटी । जिल्लाका नौवटा स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारमा रु ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको पाइएको छ । उक्त रकम राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको...
गोदावरी । कैलालीको गोदावरी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु तीन करोड २८ लाख ४७ हजार ४१४ खर्च गरेको छ । नगरपालिकाले गत असार मसान्तसम्म इन्धन, खाद्यान्न, मेडिकल सामग्री, रेनकोट तथा मास्क खरिद,...
Copyright © 2025 Bikash Media Pvt. Ltd.