समाचार

  २०७७ साउन २९ गते ९:०९     विकासन्युज

दमौली । तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । भरतपुर...

  २०७७ साउन २८ गते २१:०२     विकासन्युज

काठमाडौं । गृह मन्त्रालयले पास वितरण बन्द गर्न निर्देशन दिएकाे छ । जिल्ला प्रशासन कार्यालयहरुले दिँदै आएको सवारी पास वितरण बन्द गर्न गृहले रोक लगाएकाे हाे । बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरी...

  २०७७ साउन २८ गते २०:१५     विकासन्युज

काठमाडाैं । कोभिड १९ संक्रमणको जोखिम नियन्त्रणका लागि लकडाउन भएपछि विज्ञापन बजारमा ८० प्रतिशतसम्म कमि आएको नेपाल विज्ञापन संघ (आन)ले बताएको छ । आनका अध्यक्ष रवीन्द्रकुमार रिजालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि...

  २०७७ साउन २८ गते १८:५१     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाले १५ दिन अत्यावश्यक बाहेकका सेवा बन्न गर्ने निर्णय गरेको छ । महानगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गरी अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द गरेकाे जनाएकाे हाे । दिनदिनै कोरोना संक्रमण बढिरहेकोले महानगरपिलकाबाट...

  २०७७ साउन २८ गते १८:००     राजेन्द्र आचार्य

चितवन । चितवनको छिमेकी जिल्ला नवलपुरको आरुङ्गखोलामा १ अर्ब रुपैयाँको लागतमा नयाँ कागज उद्योग सञ्चालन आएको छ । नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रीज प्रा.लिले सञ्चालनमा आएको हो । कागज...

  २०७७ साउन २८ गते १६:३९     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकामा १३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १३८ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे...

  २०७७ साउन २८ गते १६:३४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकैदिन ८ जनाले काराेनाकाे कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा...

  २०७७ साउन २८ गते १४:२७     विकासन्युज

काठमाडाैं । दुई दिनदेखि सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव मकवानपुरमा भेटिएकाे छ । उनकाे शब मंगलबार बिहान ११ बजे मकवानपुरको भिमफेदी गाउँपालिकास्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा फेला परेको महानगरीय अपराध महाशाखाले जनाएकाे छ...

  २०७७ साउन २८ गते १३:४०     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो पुस्ता र नयाँ पुस्ता मिलेर देश बनाउनु पर्ने धारणा राखेका छन् । बुधबार युवा दिवसको अवसर पारेर भर्च्युल सम्बोधन गर्दे उनले यस्तो कुरा बताएका हुन् । ‘युवासँग...

  २०७७ साउन २८ गते ११:१३     विकासन्युज

काठमाडाैं । बुधबार सुन एकैदिन ताेलाकाे ६ हजार २ सयले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन एकैदिन ताेलाकाे ६ हजार २ सयले घटेकाे जनाएकाे हाे । याेसँगै सुन बुधबार प्रतितोला ९५ हजार ४...

  २०७७ साउन २८ गते ९:२०     विकासन्युज

सिन्धुली ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले...

  २०७७ साउन २८ गते ९:१३     विकासन्युज

चितवन । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । बैठकले रातको समयमा...

  २०७७ साउन २८ गते ९:०६     विकासन्युज

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि...

  २०७७ साउन २७ गते १८:४६     विकासन्युज

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई पनि कोरोना संक्रमण भएको छ। घिमिरेमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ। उनी एक साताभन्दा बढी समययता कार्यालयसमेत आएका थिएनन्। स्रोतका अनुसार घिमिरेलाई मंगलबार...

  २०७७ साउन २७ गते १८:०९     विकासन्युज

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण १२ निर्णयहरु गरेको छ । आज सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बैठकले गरेका विभिन्न निर्णयहरु सुनाएका हुन् । सरकारले अबदेखि होटल तथा रेष्टुराँ सञ्चालनमा रोक लगाउने निर्णय...

  २०७७ साउन २७ गते १७:४४     विकासन्युज

काठमाडौं । अब केन्द्र सरकारले देशव्यापी लकडाउन नगर्ने भएको छ । देशमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपनि सरकारले देशव्यापी रुपमा लकडाउन नगर्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । मंगलबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय...

  २०७७ साउन २७ गते १७:२३     विकासन्युज

काठमाडौं । सरकारले अबदेखि होटल तथा रेष्टुराँमा बसेर खानलाई रोक लगाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सो कुरा...

  २०७७ साउन २७ गते १६:५९     विकासन्युज

काठमाडौं । सरकारले २ सयभन्दा बढी संक्रमित भएको जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्न रोक लगाएको छ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचनामन्त्री डा.युवराज खतिवडाले मंगलबार सरकारले  गरेका निर्णय सार्वजनिक गर्दै सो...

  २०७७ साउन २७ गते १६:५१     विकासन्युज

काठमाडौं । नेपाल सरकारले अब विभिन्न १० नाकाबाट मात्र नेपाल आउन पाइने व्यवस्था गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना मन्त्री डा.युवराज खतिवडाले देशका विभिन्न १० नाकाबाट मात्रै नेपाल आउन...

  २०७७ साउन २७ गते १६:३४     विकासन्युज

काठमाडाैं । पाटन उच्च अदालतले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) सुशील भट्टलाई तत्काल काम गर्न रोक लगाउने आदेश गरेको छ। अदालतले भट्टलाई हालका लागि सिइओका रूपमा कुनै पनि काम नगर्न आदेश गरेको...