काठमाडौं । थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा काेराेना भाईरस (कोभिड-१९) को परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालमा कोभिड-१९ परीक्षण सुरु भएको हो । अस्पतालको ६१ औं...
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भारतमा कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले भारतसँग खुला सिमाना भएका...
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउण्डेसनले कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत आज स्वास्थ्य...
रोल्पा । यहाँ नाइट भिजन हेलिप्याड निर्माण गरिएको छ । आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको बताइएको छ । रोल्पा नगरपलिकाले सदरमुकाम लिबाङ बजारदेखि करीब ५०० मिटर दूरीमा रहेको सो हेलिप्याड...
काठमाडाैं । धरानस्थित बिपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपिडि सेवा बन्द गरेको छ । काेराेना संक्रमण फैलिएकाे भन्दै प्रतिष्ठानले अनिश्चितकालका लागि ओपिडि सेवा बन्द गरेको हाे । मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले साउन २८ गतेदेखि अर्काे सुचना...
नुवाकाेट । नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको...
काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा रोल्पाका कृष्ण बहादुर बोहोरा हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेर पनि सार्वजनिक गरिसकेको छ । उनलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।...
काठमाडौँ । काठमाडौं उपत्यकाभित्रका नगरपालिकाहरुको संस्था उपत्यका नगरपालिका फोरम अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने मनस्थितिमा छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण अत्याधिक बढेपछि स्वास्थ्य सुरक्षा अपनाउन केही दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपर्ने...
काठमाडौं । गांगबु हत्याकाण्डको रहस्य खुलेको छ । आज प्रहरीले रोल्पाका कृष्णबहादुर बोहोराको हत्या गर्ने कल्पना मुडभरी र उनकी छोरीलाई सार्वजनिक गर्दै घटनाको रहस्य बताएको हो । प्रहरी अनुसन्धानको क्रममा अभियुक्तले दहीमा ५ वटा...
काठमाडाैं । गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्रीले राजीजनामा दिएका छन् । सो विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यस विस्फोटनका कारण लेबनानका नागरिकहरुले...
काठमाडाैं । मंगलबार सुनको मूल्यमा ८ सयले गिरावट आएकाे छ । मंगलबार सुनको मूल्य तोलामा ८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रति तोला १ लाख १ हजार ६...
काठमाडाैं । गल्याङ नगरपालिका–३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने जनाई बन्द गरिएको नगर अस्पताल पुनः...
धनुषा । धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । जनकपुरधामस्थित प्रादेशिक...
लण्डन । बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको यही अगस्त ५ र १० (साउन २१ र २६ गते) तारिख लण्डनमा बसेको बैठकले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ । संयुक्त अधिराज्यको हाउस अफ...
बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको...
बाँके । पहिला सडकमा ट्र्याक्टर मात्र गुड्थे । गाउँमा आगलागी भयो भने अर्काे दिन बिहान दमकल आइपुग्थ्यो । “एकचोटी गाउँमा आगलागी भयो, २०० घरमा ४५ घर जोगिए”, नरैनापुरका विनय दिक्षीतले भने, “आगलागीको अर्काे दिन...
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठक विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभिन्न निर्णय गरेको हो । बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५...
काठमाडाैं । अब काठमाडाैं उपत्यकामा थप कडाँई गरिने भएकाे छ । आज सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्ने निर्णय गरेको हाे । मन्त्रिपरिषद्को सोमबार साँझको बैठकले काठमाडौं...
काठमाडाैं । सरकारले शैक्षिक संस्था भदौ १६ गतेदेखि मात्रै खोल्ने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाहरु भदाै १६ गतेपछि मात्रै अवस्था हेरेर खाेल्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए । यस...
काठमाडाैं । आज बसेकाे मन्त्रिपरिषद् बैठकले लामो दूरीका यातायात, हवाई उडान सेवा र शिक्षण संस्था नखुलाउने निर्णय गरेकाे छ । यसअघि भदाै १ गतेबाट यी सबै सेवाहरु सञ्चालन गर्ने निर्णय गरेपनि अब ती सेवाहरु भदाै...
Copyright © 2025 Bikash Media Pvt. Ltd.