भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता कार्य शुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुलका सम्बन्धमा देखिएको विवाद समाधानका लागि विद्युत् नियमन आयोगलाई जिम्मा दिएको छ । यही साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले महसुल विवादको उचित निरुपणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ...
काठमाडौं । भदौ १ गतेबाट सञ्चालन हुने भनिएका लामो दूरीका यातायत, हवाई उडान सेवा र शिक्षण संस्था नखुल्ने भएको छ । साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारी साधन, विद्यालय भर्ना र...
काठमाडौं । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले देशभरी आइसोलेसन र क्वारेन्टिन अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार बसेको सीसीएमसी बैठकले उपत्यका लगायत देशका अधिकांश जिल्लामा संक्रमितको संख्या...
काठमाडाैं । शिलापत्रडटकमले आयोजना गरेको नेपाल एडुफेयरमा विद्यार्थीको आकर्षण बढेको छ । २० साउनदेखि सुरु भएको सो फेयरमा अहिलेसम्म ५० हजार विद्यार्थीले भिजिट गरेका छन् । एसईई परीक्षा दिएर ११ को भर्नाको तयारीमा रहेका...
जुम्ला। अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजबाट ‘स्मार्ट मिटर’ जडान कार्य सुरु गरेको छ । पहिलो चरणमा एक लाख ‘स्मार्ट मिटर’ जडान गर्ने योजनाका साथ आजबाट काम सुरु भएको हो । ‘सिंगल फेज’ का मिटरहरुलाई...
काठमाडाैं । काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९२ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे...
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपनि सार्वजनिक सवारी साधनमा भने त्यसकाे सतर्कता र सजगता देखिँदैन । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर पनि यात्रा गरिरहेका छन् ।...
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले मन्त्रालयका ३ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे जानकारी दिए । संक्रमित ३ जना कार्यलय सहयाेगी रहेकाे गाैतमले बताए...
काठमाडाैं । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले काेराेनाकाे संक्रमण बढी भएकाे भन्दै विभिन्न सेवाहरु कटाैती गरेकाे छ । विभागले आज एक सूचना जारी गर्दै बन्द गरिएका र सञ्चालन हुने सेवाहरु जानकारी गराएकाे हाे ।...
काठमाडाैं । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ फर्म दर्ता र अत्यावश्यकबाहेका आयात इजाजत सिफारिस दिने सेवा स्गथगित गरेकाे छ । आज एक सूचना जारी गर्दै विभागले कार्यालयमा सेवाग्राहीका कारण हुने भिडले कोभिड...
काठमाडौं । त्रिभुवन विश्वाविद्यालयले तत्काल परीक्षा गर्न सम्भव नभएको बताएको छ । त्रिविले देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले तत्काल परीक्षा गर्न सम्भव नभएको बताएको हो । विश्वविद्यालयका रेक्टर (शिक्षाध्यक्ष) प्राडा. शिवलाल भुसालले विश्वविद्यालयको...
काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको...
काठमाडाैं । कोभिड–१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय...
काठमाडाैं । अब यातायात व्यवस्था कार्यालय सतुङ्गलले आफ्ना सेवाहरु पनि जोर बिजोर अनुसार नै दिने भएको छ । कार्यालयले नवीरकणको कार्य र इम्बोस्ड नम्बर प्लेटको काम जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका...
कोहलपुर । नेपालगञ्जमा कोरोना सङ्क्रमण बढदै गएपछि भेरी अस्पतालको प्रसूति वार्ड सिल गरिएको छ । गर्भवतीमा कोरोना पुष्टि भएपछि प्रसूति वार्ड सिल गरिएको हो । भेरी अस्पतालमा रुकुम (पश्चिम) चौरजहारी निवासी महिलालाई बुधवार भेरी...
कोहलपुर । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै...
काठमाडाैं । मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ । मङ्गलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्...
म्याग्दी । उत्तरी क्षेत्रबाट बगेर आउने कालीगण्डकी नदीको कटानका कारण म्याग्दीको सदरमुकाम बेनीबजार जोखिममा परेको छ । कटान रोकथामका लागि किनारमा निर्माण भएको तटबन्ध पर्खाल बाढीले भत्काएपछि जोखिम बढेको हो । करिब १० मिटर...
Copyright © 2025 Bikash Media Pvt. Ltd.