काठमाडौं । सरकारले तोकेको भन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘बिध ल्याब’ले शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुबिधा अपनाएको छ । अब सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित भइरहनुपर्ने छैन । ‘ई-सेवा’ वा...
काठमाडाैं । आम नागरिकहरुले स्वास्थ्य मापदण्डहरु पालना नगरे १ महिना कैद र १ सय रुपैयाँ जरिवाना तिर्नु पर्ने भएकाे छ । आज काठमाडाैं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरु बसेर साे नियम लागु गरेका हुन्...
काठमाडाैं । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित...
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढी भएसँगै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरुले अब सम्पूर्ण काममा कडाई गर्ने भएका छन् । आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बसेर उपत्यकामा कडाई गर्ने...
काठमाडौं । काठमाडौं न्यूरोडका दुई जना व्यापारीमा कोरोना भायरस देखिएकाे छ । न्युराेडमा कपडा पसल सञ्चालन गर्दै आएका दुई व्यापारीको पीसीआर जाँच गर्दा पाेजेटिभ बएकाे बताइएकाे हाे । उनीहरुमा पाेजेटिभ रिपाेर्ट आएसँगै अहिले न्यूरोड...
काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । काठमाडौं जिल्लाको तर्फबाट सीडीओ जनकराज दाहाल,...
काठमाडौं । नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका...
सरकारले विगतमा सञ्चालनमा रहेका तर विभिन्न कारणले बन्द भएका उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्ने पत्ता लगाउनका लागि पहल थालेको छ । सरकारको साधन तथा स्रोतको लगानी भएको, ठूलो भौतिक पूर्वाधारसमेत रहेका...
काठमाडाैं । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण १८ निर्णय गरेकाे छ । आज सरकारका प्रवक्ता तथा अर्थ र सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकले विभिन्न १८ निर्णय गरेकाे बताएका हुन् ।...
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना...
काठमाडौं । सरकारका प्रवक्ता तथा अर्थ र सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले फेरि लकडाउन गर्ने वा नगर्ने भन्ने बारे अवस्था हेरेर निर्णय गर्ने बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले सो...
नेपाल सरकारले लकडाउनलाई हटाएपछि संक्रमणको दर झनै बढ्ने संकेत देखिएको छ । काठमाडौं उपत्यका लागायत देशका मख्य ठूला सहरहरुमा समुदाय स्तरमा संक्रमण देखा परेको छ । संक्रमण दर पनि बढ्दै गएको छ । लकडाउन...
काठमाडाैं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भइरहेको जारी उडानमा हिमालय एयरलाइन्सले थप दुई दिन चार्टर्ड उडान गर्ने भएको छ । यसअघि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म विभिन्न मुलुकमा उडान तालिका बनाएर चार्टर्ड...
काठमाडाैं । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको मुडे–चरिकोट सडकखण्डमा निर्माण कम्पनीले समयमा नै काम नगर्दा पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको छ । तीस किलोमिटर सडक पाँच वर्षदेखि निर्माण हुन नसकेपछि नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।...
काठमाडाैं । सरकारले दुई साता पहिले शुरु गरेको इम्बोस्ड नम्बर प्लेट कहिलेसम्म वितरण गर्ने भनी टुङ्गो लागिसकेको छैन । इम्बोस्ड नम्बर प्लेट लिन आउने आवेदन सङ्ख्याका आधारमा समयसीमा तोकिने यातायात व्यवस्था विभागले जनाएको छ ।...
काठमाडौं । राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रकृया सुरु भएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ । विहान ११...
काठमाडाैं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप दश प्रहरीमा कोरोना संक्रमण देखिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीले प्रधान कार्यालय थप १० जनामा संक्रमण देखिएको बताएका छन् । यो सँगै प्रधान कार्यालयमा कार्यरत...
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षामा खटिएका ६ जना प्रहरीलाई कोरोना भाइरस देखिएकाे छ । प्रचण्ड प्रचण्ड सचिवालय स्रोतका अनुसार उनीहरु गेटमा खटिने जवान हुन् ।...
काठमाडाैं । नेपालमै पहिलाेपल्ट प्लाजमा थेरापीबाट उपचार भएका पुरुष निकाे भएका छन् । विराटनगर निवासी ६० वर्षिय ति पुरुष निकाे भई आज डिस्चार्ज हुन लागेका हुन् । धापासी स्थित ग्रान्डी ईन्टरनेसनल अस्पतालमा उपचार गराईरहेकाे उनलाई आज डिस्चार्ज...
इनरुवा । सुनसरीमा बिहीबार बिहानैबाट निषेधाज्ञा जारी गरिएको छ । बुधबार राति १२ः०० बजेदेखि लागू हुने गरी साउन २६ गते राति १२ः०० बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए...
Copyright © 2025 Bikash Media Pvt. Ltd.