समाचार

  २०७७ साउन २१ गते १६:०१     विकासन्युज

काठमाडाैं ।  नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाको उत्तरतर्फको झ्याल बाहिर सेवाग्राहीको भीड देखिन्छ । एकातिर पानी पर्ने मौसममा ओत लाग्ने ठाउँ छैन, अर्कोतिर फाराम भर्न सहज हुने कुनै टेबुल छैन । कोरोनाको कहरमा सुरक्षाका...

  २०७७ साउन २१ गते १५:४२     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको जोखिम दिनप्रति दिन बढ्दै गएपछि सरकारले देशका विभिन्न १४ ठाउँमा निषेधाज्ञा गरेको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै देशका विभिन्न १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा...

  २०७७ साउन २१ गते १५:२६     विकासन्युज

सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । उनीहरुकाे उपचारकाे क्रममा मृत्यु भएकाे बताइएकाे हाे । राजविराजको छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा दुई जनाको र उपचारको लागि धरान लैजाँदै गर्दा एक...

  २०७७ साउन २१ गते १३:४०     विकासन्युज

काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, “अत्यावश्यक कामका...

  २०७७ साउन २१ गते ११:४७     विकासन्युज

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगकाे अनुमति पाएकाे छ । आयोगको साउन १६ गतेको निर्णयले हाइड्रोले मागेको अनुमति बमोजिम अर्थात एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न...

  २०७७ साउन २१ गते ११:४१     विकासन्युज

काठमाडाैं ।  धरानमा भाेलीबाट लकडाउन हने भएकाे छ । आज राति १२ बजेबाट लागु हुनेगरी धरानमा एक हप्ता लकडाउन हुने भएको हाे। समुदायमा संक्रमण फैलिने  भन्दै आज बसेको धरान उपमहानगरपालिकाको बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको हाे । योसँगै...

  २०७७ साउन २१ गते ११:०३     विकासन्युज

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को सिस्टममा समस्या देखिएको छ । सिस्टममा नेटवर्कको समस्या आएको कारण नियमित समयमा कारोबार हुन ढिलाई हुने नेप्सेले जानकारी गराएको छ ।...

  २०७७ साउन २१ गते ११:०१     विकासन्युज

काठमाडाैं । सुन ताेलाकाे १ लाख १४ सय पुगेकाे छ । बुधबार १६ सयले बढेर सुन ताेलाकाे १ लाख १४ सय पुगेकाे हाे । याे हालसम्म कै उच्च मूल्य हाे । मंगलबार सुन प्रतितोला...

  २०७७ साउन २१ गते १०:४४     विकासन्युज

महोत्तरी । लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कूल...

  २०७७ साउन २१ गते ९:३७     विकासन्युज

खलङ्गा । प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जुम्लामा आर्थिक वर्ष २०७६/७७ मा पाँच हजारले रोजगारी पाएका छन् । जिल्लाका आठवटै स्थानीय तहका विभिन्न वडामा खानेपानी, भवन, शौचालय, खेलमैदान, गोरेटो...

  २०७७ साउन २१ गते ९:२३     विकासन्युज

बनेपा । कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक...

  २०७७ साउन २० गते १६:२८     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २...

  २०७७ साउन २० गते १६:२१     विकासन्युज

काठमाडौं । डिस होमले इन्टरनेट सेवा शुरु गरेको छ। डिस मिडिया नेटवर्क लिमिटेडले फाइबर टु दि होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा शुरु गरेको हो। गत माघमा नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमति पाएको डिस...

  २०७७ साउन २० गते १५:५५     विकासन्युज

बाँके । नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागु निषेधाज्ञा शनिबार...

  २०७७ साउन २० गते १५:४९     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि...

  २०७७ साउन २० गते १५:३९     विकासन्युज

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । आफ्नो व्यक्तिगत कारणले विराटनगर पुगेका उनी कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफु कोरोना...

  २०७७ साउन २० गते १५:३८     विकासन्युज

काठमाडौं । बन्दाबन्दी(लकडाउन) खुलेसँगै पछिल्लो समय कोभिड-१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने...

  २०७७ साउन २० गते १५:१६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै...

  २०७७ साउन २० गते १४:५४     विकासन्युज

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ सुझाव दिएका छन् । उनले कोरोना नियन्त्रणका क्रममा हालसम्म भएका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्दै ७ सुझाव दिएका हुन् । यी हुन् ७...

  २०७७ साउन २० गते १४:३७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले दुई साता लकडाउन गर्न सुझाव दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तिमा २ साता लकडाउन गर्न सुझाव दिएका हुन् । स्राेतका अनुसार विज्ञहरुले...