काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स(नेप्स) काे स्वतन्त्र सञ्चालमा बालकृष्ण जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले फिनटेच क्रस बोडर डिजिटल पेमेन्टको क्षेत्रमा विज्ञको रुपमा पहिचान बनाएका जोशीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त...
काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण देखिनेमा १४ प्रहरी र एक सिभिल ड्राइभर रहेकाे आयोगको एक कर्मचारीले बताएका छन् । १ सय ८०...
काठमाडाैं । देशका काेराेना भायरसकाे जाेखिम बढेसँगै पुन: लकडाउन हुन सक्ने सम्भावना बढेकाे छ । देशमा पुन: लकडाउन गर्ने वा नगर्ने भन्ने बारे प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न विज्ञहरुसँग छलफल गर्दैछन् । यही...
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका...
सप्तरी । कतिपयले झुटो विवरण लेखाई पिसिआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर...
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले चैत ११ गतेपछि म्याद सकिएका लाइसेन्स नवीकरण गर्दा जरिवाना शुल्क नलाग्ने...
गलकोट । माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो नाम डिलबहादुर । नाममात्रै होइन, काम पनि उस्तै प्रेरणादायक । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर खत्री र मौरी एकअर्काका पर्यायवाची हुन् । जिल्लामै सफल मौरीपालक...
काठमाडाैं । सुन ताेलाकाे लाख पुग्न मात्र २ सय रुपैंया बाँकी रहेकाे छ । मंगलबार सुन ताेलाकाे २ सयले मात्र बढेर ताेलाकाे ९९ हजार ८ सय पुगेकाे हाे । आईतबार र साेमबार सुन प्रतितोला...
चितवन । जिल्लाका विभिन्न स्थानमा सरकारले गरेको कोरोना नियन्त्रण अभियानमा असहयोग गर्ने ७७३ जना कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आइतबार र सोमबार गरी उनीहरुलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो...
काठमाडौं । लकडाउनको बेलामा नेपालमा चामल आयात अनपेक्षित रुपमा बढेको छ । सामान्य अवस्थाको भन्दा पनि निकै बढी चामल आयात भएपछि भन्सार विभागले अनुसन्धान थालेको हो । विभागका अनुसार लकडाउनको अवधि (चैतदेखि असारसम्म) मा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य सङ्घसंस्थाले भेला तथा बैठक...
काठमाडौ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्र राज उप्रेती नियुक्त भएका छन् । उनलाई साेमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव समेत हुन् । उनकाे कार्यकाल ४...
जनकपुरधाम । गएराति १२ बजेदेखि एक साताका लागि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार केरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो ।...
मुग्लिन । अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक आठ दिनको प्रयासपछि सञ्चालनमा आएको छ । चितवनको नारायणगढ–सिमलढाप सडकअन्तर्गत इच्छाकामना–७ स्थित हरिपुरखोलाको मोटरेबल पुल बगाएपछि साउन १२ गते रातिदेखि सडक अवरुद्ध...
झापा । मेची अस्पताल भद्रपुरमा कोभिड–१९ को नमूना परीक्षणसँगै सङ्क्रमितको उपचार शुरु गरिएको छ । प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ श्ययाको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले दुईवटा भेन्टिलेटरसमेत...
काठमाडाैं । समुदाय स्तरमा कोरोनाको सङ्क्रमण बढेको पाइएपछि सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले आजबाट निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आजबाट लागु हुने गरी साउन २६ गतेसम्म का लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे । सप्तरीको...
काठमाडौं । सत्तारुढ नेकपाभित्रको शक्ति संघर्षले नयाँ मोड लिएको छ । सचिवालय र स्थायी समितिमा अल्पमतमा परेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले सचिवालयमा बहुमतमा पुगेका छन् । पार्टी उपाध्यक्ष बामदेव गौतमले...
काठमाडौं । नेपालस्थित जापानी दूतावास अगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड लागेको छ । विदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु पुनः जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो...
काठमाडाैं । आज बेलुका पाँच बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । आजको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ । बोर्डको सिइओका लागि अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको...
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष...
Copyright © 2025 Bikash Media Pvt. Ltd.