समाचार

  २०७७ साउन ११ गते १२:३७     विकासन्युज

ललितपुर । गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई...

  २०७७ साउन ११ गते १२:२१     विकासन्युज

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा नेपाल विद्यार्थी संघले ताला लगाएको छ। नेविस‌ंघले बारम्बार राखेका मागहरु सम्बाेधन नभएकाे भन्दै विद्यार्थीले ताला लगाएकाे हाे । आईतबार विज्ञप्ती जारी गर्दै नेविसंघले ताला लगाएको जनाएकाे छ ।...

  २०७७ साउन ११ गते ११:४६     विकासन्युज

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भई ९६ हजार तीन सय पुगेकाे हाे । शुक्रबार प्रतितोला ९५ हजार ८...

  २०७७ साउन ११ गते १०:३२     शेरबहादुर सिंह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य...

  २०७७ साउन ११ गते ९:३२     विकासन्युज

काठमाडौँ। ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको सो सम्पदाको शनिबार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ । धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग...

  २०७७ साउन ११ गते ९:२१     विकासन्युज

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो ।स्वास्थ्य...

  २०७७ साउन १० गते १६:०१     विकासन्युज

काठमाडौं । कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो । अहिले नयाँ सङ्क्रमितमा...

  २०७७ साउन १० गते १५:२१     विकासन्युज

काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म शुभ साइत...

  २०७७ साउन १० गते १४:२१     विकासन्युज

काठमाडौं । निर्धारित समयमै काम सकिएको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को हस्तान्तरण प्रक्रिया अझै अन्योलमै परेको छ । विसं २०७५ साउनबाट निर्माणको काम शुरु गरी गत चैतअघि नै निर्माणको काम...

  २०७७ साउन १० गते ११:५३     कृष्ण आचार्य

भरतपुर । लगातारको वर्षाले जिल्लाका कृषि बालीमा ठूलो क्षति भएको छ । बाढीसँगै खेतबारीमा आवश्यकताभन्दा बढी पानी जम्दा कृषि बालीमा क्षति पुगेको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लाका अधिकांश क्षेत्रमा...

  २०७७ साउन १० गते ११:२८     विकासन्युज

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत दमौली डुम्रे सडक खण्डमा शनिबार सबै सवारी प्रवेशमा रोक लगाइएको छ । शुक्रबार र शनिबार ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिने जिल्ला प्रशासनको निर्णय भए पनि पुनः समस्या आएकाले सबै...

  २०७७ साउन ९ गते १८:५५     विकासन्युज

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार रहेको बताएका छन् । चलचित्र विकास वोर्डले काठमाडौंमा आयोजना गरेको...

  २०७७ साउन ९ गते १८:५२     विकासन्युज

काठमाडौं । विदेश अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श दिने उदेस्यले अल्फाबिटाले ‘अष्ट्रेलियन एजुकेसन भर्चुअल फेयर-२०२०’ आयोजना गरेको छ । विद्यार्थीहरू घरमै बसेर अष्ट्रेलियाका उत्कृष्ट शैक्षिक संस्थाहरूको बारेमा जानकारी लिन सक्ने गरी अल्फाबिटाले आगामी...

  २०७७ साउन ९ गते १७:३३     विकासन्युज

काठमाडौं । यात्रुहरुसँग बढी भाडा लिने सवारी साधनलाई कारबाही गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा सार्वजनिक सवारी साधनलाई आज ट्राफिक कारवाही गरेको छ...

  २०७७ साउन ९ गते १७:३२     विकासन्युज

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज ११ का ८५ वृर्षिया वृद्धको शुक्रबार मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...

  २०७७ साउन ९ गते १७:१६     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसले सरकारले परिक्षणको दायरा घटाएर कोभिड-१९ संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको बताएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं कांग्रेसद्धारा गठित कोभिड-१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले सरकारले कोरोना...

  २०७७ साउन ९ गते १६:१७     विकासन्युज

काठमाडाैं । कोभिड-१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई...

  २०७७ साउन ९ गते १६:०५     विकासन्युज

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा‍. बाबुराम भट्टराईले देश गम्भीर संकटतिर धकेलिएको बताएका छन् ।  भट्टराईले लोकतान्त्रिक ढंगले संकटमोचन गर्न ५ बुंदे सुझाव पनि दिएका छन् । उनले अपराधका संरक्षक न्यायाधीशमाथि...

  २०७७ साउन ९ गते १५:१५     विकासन्युज

काठमाडाैं । वर्षासँगै काठमाडौं उपत्यकामा पानीको उत्पादन बढेको छ । अहिले दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन भइरहेको छ । पानीको उत्पादन बढेसँगै वितरण पनि बढाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ...

  २०७७ साउन ९ गते १४:२२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी बैठकले गरेको निणर्य प्रति उपाध्यक्ष चन्द्रप्रसाद ढकालले असन्तुष्टि प्रकट गरेका छन् । बिहीबार पदाधिकारी बैठकले साउन २६ र २७ गते हुने महासंघको चुनावलाई अनिश्चितकालको लागि सार्ने निर्णय...