काठमाडौं । फरार रहेका सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक मधुसुदन सिलवाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आइतबार बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको हो । उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १...
काठमाडाैं । डा. पानी वाटर डेलिभरी एपले आज(साउन ४ गते) बाट एपको माध्यमबाट नेपालमा पहिलो पटक पानी अर्डर गर्न मिल्ने सेवाको शुरुवात गरेको छ । पहिलो चरणमा नयाँ बानेश्वर, पूरानो बानेश्वर, ज्ञानेश्वर, गौशाला, माइतीघर, शंखमूल, सिनामंगल,...
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्ने क्रममा दुर्घटना भई ज्यान गुमाएका ईन्जिनियर सतीश कुमार गोइतको परिवारलाई उचित क्षतिपूर्ति र बीमा लगायतका सुविधाहरु दिने प्रक्रिया अघि बढाउन खानेपानी मन्त्रालयले पहल थालेको छ ।...
खाँदबारी । जिल्ला अस्पताल सङ्खुवासभाले बाढीपहिराका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै घाइते तथा बिरामीको उपचार निःशुल्क गर्ने जानकारी गराएको हो । अस्पतालले सामाजिक दायित्व पूरा गर्दै निःशुल्क उपचार...
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको स्वागत गरेको छ । ऋणीले २०७६ चैत, २०७७ बैशाख र जेठ मसान्तमा भुक्तान गर्नुपर्ने कर्जाको साँवा तथा ब्याज रकम...
काठमाडौं । बन्द भएको अवस्थामा पाउने सेवा सुविधा सम्बन्धि होटल सञ्चालक र मजदुहरुबीच सम्झौता भएकाे छ । होटल सञ्चालकहरुकाे एसोसिएशन र मजदुरहरुका प्रतिनिधिमुलुक संगठनको बीच सम्झौता भएकाे हाे । सम्झौता अनुसार होटलहरुमा कार्यरत मजदुरहरुले होटलको स्तरअनुसार न्यूनतम सेवा सुविधा पाउने...
काठमाडौं । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले भक्तपुर क्यान्सर अस्पताल र शहीद गङ्गालाल हृदय रोग केन्द्रका बिरामीको निःशुल्क पिसिआर परीक्षण शुरु गरेको छ । नेपाल कोरिया अस्पतालसँग क्यान्सर अस्पताल र केन्द्रले...
काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले देशभरका रणनीतिक सडक अन्तर्गत रुग्ण पुलहरुको कार्ययोजना तयार गरी निर्माण सुरु गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । विभिन्न निर्माणाधिन पुलहरुको सन्दर्भमा छलफल गर्न बसेको समितिको...
काठमाडाैं । विदेशबाट आएका सबैलाई काेराेना परीक्षणपछि मात्र गृहजिल्ला पठाईने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विदेशबाट आएका सबैलाई काेराेना परीक्षणपछि मात्र गृहजिल्ला पठाईने बताएका हुन् । हवाई तथा स्थलमार्गबाट आएका दुवैकाे ५ दिनसम्म हाेल्डिङ सेन्टरमा...
काठमाडौं । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट...
काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी कामबाट निकालेका कर्मचारीलाई फर्काउन सहमत भएको छ । अस्पतालको प्रशासनबाट लिखित प्रतिबद्धता आएपछि सबै कर्मचारीलाई काममा फर्काउने सहमति भएको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष किरण केसीले जानकारी...
काठमाडौं । कोरोना महामारी रोकथामका लागि सङ्घीय सरकारले बन्दाबन्दी जारी राखेका कारण देशभर शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ । प्रदेश सरकारले कोरोना भाइरसको...
राँझा । मनसुन थप सक्रिय भएसँगै बाँकेका राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बाढी तथा डुबानबाट हुनसक्ने क्षतिको जोखिमबाट जोगाउन राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च...
जनकपुरधाम । प्रदेश नं २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप चार महिनाको ब्याज अनुदान प्रदान गरेको छ । ऋणी कृषकलाई राहतस्वरूप वित्तीय संस्थाको ब्याज बुझाइदिने नीतिअनुसार सरकारद्वारा सो अनुदान दिइएको हो ।...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज ९आइतबार० बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको छ । स्थायी कमिटि बैठक साउन ६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको बताइएकाे छ । केन्द्रीय...
काठमाडौं । सरकारको निर्णयअनुसार भोली (सोमबार) बाट सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात सञ्चालन गर्न तयार...
काठमाडौं । यातायात व्यवसायीहरुले केही दिनमै सवारी साधनहरु खोल्ने तयारी गरिरहेका छन् । विगत ३ महिनादेखि ग्यारेजमै थन्किएका सवारी साधनहरु यस हप्ताभित्रै सञ्चालन गर्ने तयारी भइरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघले...
काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिले लगानीकर्ता उत्साहित भएका छन् । आइतबार बजार खुलेको ६ मिनेट निबत्दै नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको छ । परिसूचक ४ प्रतिशतबढीले बढेसँगै बजारमा पहिलो सकारात्मक सर्किट लागेको...
गोरखा । गए राति खसेको पहिराका कारण गोरखा– आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१२ स्थित अबुवा नजीकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिए...
झिमरुक । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा...
Copyright © 2025 Bikash Media Pvt. Ltd.