समाचार

  २०७७ असार ३१ गते १५:५०     विकासन्युज

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) को धारणा मागेको छ । मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिबारे सरकार...

  २०७७ असार ३१ गते १४:५७     विकासन्युज

काठमाडौं । साउन २६ र २७ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी निकै बढेको छ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान र चन्द्रप्रसाद ढकाल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । तर,...

  २०७७ असार ३१ गते १४:५२     शुरबहादुर सिंह

सुर्खेत । विश्व महाव्याधिका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट महाशक्ति राष्ट्रहरुको अर्थतन्त्र नै धराशयी बनेका बेला नेपालजस्ता कम विकसित मुलुकमा त्यसको असर नपर्ने कुरै भएन । श्रमशक्ति र पूँजी नै चलायमान हुन नसक्दा...

  २०७७ असार ३१ गते १४:२९     विकासन्युज

डोटी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा मन्दिर निर्माणका लागि मात्रै धेरै विनियोजन गरेको छ । यहाँका नौ जिल्लामा रहेका मन्दिर निर्माणका लागि कूल रु २४ करोड २२ लाख बजेट विनियोजन...

  २०७७ असार ३१ गते १३:०५     विकासन्युज

भरतपुर । चितवनको भरपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले उक्त कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ । सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको हो...

  २०७७ असार ३१ गते १२:५०     विकासन्युज

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोभिड–१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ । आगामी जुलाई २७ मा खोप परीक्षण अन्तिम चरणमा प्रवेश गर्ने कम्पनीले बताएको...

  २०७७ असार ३१ गते १२:३९     विकासन्युज

लहान । सिरहाको कल्याणपुर नगरपालिका–११ बाट चारवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६, ना ७...

  २०७७ असार ३१ गते १२:२७     विकासन्युज

काठमाडाैं । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम...

  २०७७ असार ३१ गते ११:३८     विकासन्युज

कालिकोट । विगत ३ वर्षदेखि  १६ वर्षीया किशोरीलाई बलात्कार गर्दै आएकाे आरोप लागेका वडाध्यक्ष पक्राउ परेका छन् । कालिकाेट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधिश शाहीलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको...

  २०७७ असार ३१ गते १०:४५     विकासन्युज

भद्रपुर । कोभिड–१९ को महामारीको नकारात्मक प्रभाव कृषि क्षेत्रमा पनि परेको छ । कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा पठाएको आधाभन्दा बढी बजेट खर्च हुन सकेन । प्रधानमन्त्री कृषि...

  २०७७ असार ३१ गते १०:२४     विकासन्युज

काठमाडाैं । कोभिड-१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ । नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका...

  २०७७ असार ३१ गते ९:४९     विकासन्युज

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ । खोजीकार्यमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु...

  २०७७ असार ३१ गते ९:३७     विकासन्युज

कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...

  २०७७ असार ३१ गते ८:२७     विकासन्युज

काठमाडाैं । यहाँका यातायात व्यवसायीहरुले माग पूरा नभएसम्मका लागि सार्वजनिक यातायातका साधन जिल्लामा सञ्चालन गर्न नसक्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मङ्गलबार तुलसीपुरमा भएको छलफलमा अहिलेकै अवस्थामा आफूहरुले यातायात सञ्चालन गर्न नसक्ने व्यवसायीहरुले...

  २०७७ असार ३१ गते ८:०४     विकासन्युज

काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा सङ्कायका...

  २०७७ असार ३१ गते ७:४८     विकासन्युज

काठमाण्डौ ।  झण्डै एक महिना लगातार भएका उद्धार उडानहरु दुई दिन यता रोकिएसँगै सरकारले फेरि आजदेखि उद्धार उडान सूचारू  गरेको छ । यसअघि दुई दिन उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...

  २०७७ असार ३१ गते ७:१२     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने एउटा आदेशमा हस्ताक्षर गरेका छन् । उनले चीनविरूद्ध बढ्दो रूपमा कडा नीति अँगाल्ने गर्ने क्रममा पछिल्लो कदम चालेका हुन् । वासिङ्टनमा आयोजित...

  २०७७ असार ३१ गते ७:०१     विकासन्युज

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण सङ्घ र प्रदेशले स्वीकृत गरेका अधिकांश योजना अलपत्र अवस्थामा रहेको भन्दै योजना सञ्चालनको समय थप गर्न माग गरेको छ । उपमहागरपालिकाको मङ्गलबार सम्पन्न सातौँ नगरसभाले अर्थ मन्त्रालयका कारण...

  २०७७ असार ३० गते २२:२५     विकासन्युज

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी तरिकाले अकूत सम्पत्ति कमाएको अभियोगमा जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदमा कार्यरत मनप्रसाद रेग्मीविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०५३ कात्तिक २२...

  २०७७ असार ३० गते २१:१५     विकासन्युज

काठमाडौं । स्यानिटाईजर दर्ताको लागि सरकारले गरेको ३ महिना समय अवधी थपको नेपाल औषधी उत्पादक संघले विरोध गरेको छ । संघले मंगलबार यसको विरोध गर्दै औषधि व्यवस्था विभागमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ ।...