बर्दिया । बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनकी श्रीमती...
खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएका छन् । अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको...
काठमाडौं । विदेशमा रहेका काेराेना संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरस संक्रमित मध्ये ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका जानकारी दिएकाे...
बनियानी । झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले...
काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलाे पटक सार्वजनिक रुपमा मास्क लगाएर देखा परेका छन् । ट्रम्पले वासिंगटनको नजिकको वाल्टर रीड राष्ट्रिय सैन्य मेडिकल सेन्टरको भ्रमण गर्दा तथा घाइते सैनिक र स्वास्थ्यकर्मीहरूलाई भेटे । यस...
लस एन्जेल्स । जेलमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमण फैलिने डरमा अमेरिकाको क्यालिफोनिया राज्यमा ८ हजार कैदीलाई जेलमुक्त गरिएको अधिकारीहरूले बताएका छन् । क्यालिफोर्निया अमेरिकाको बढी प्रभावित राज्यमध्ये एक हो । रिहा गरिने भनिएका कैदीलाई...
काठमाडाैं । कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । अविरल वर्षासँगै नदीमा पानीको बहाव बढ्दै गएपछि नदी आसपासमा पर्ने कर्जन्हा, कल्याणपुर...
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । २५औं विश्व जनसङ्ख्या दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण,...
भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको...
काठमाडाैं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौंको गोठाटारमा रहेको ५ सय ३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति/संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण...
काठमाडौं । शुक्रबार राति प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले सामाजिक सञ्जालमा ट्विट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने जानकारी दिए । उनले सामाजिक सञ्जालमा जानकारी गराएको केही बेरमै प्रधानमन्त्री ओलीले देशवासीका...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला आफ्नो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित रहेको बताएका छन् । शुक्रबार राति देशवासीका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कोरोना महामारी र प्राकृतिक विपत्तिप्रति...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अहिले ८ बजेपछि देशवासीका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।थापाका अनुसार प्रधानमन्त्री ओलीको सम्बोधन...
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमलेआज एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले बढाएको हो। निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर...
काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा मात्र हुँदै आएको सशुल्क पिसिआर परीक्षण अब प्रत्येक प्रदेशमा पनि हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे प्रवक्ता जागेश्वर गौतमले अब प्रत्येक प्रदेशमा पनि हुने भएको जानकारी दिए । स्वास्थ्य तथा...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चालक र सहचालकको बीमा र ग्यारेजमा रहेका गाडी मर्मत गर्न सरकारले सहयोग गरे गाडी चलाउन तयार भएको बताएका छन् । शुक्रबार बसेको महासंघ कार्यसमितिको बैठकले सो निर्णय...
बुढीगण्डकी जलविद्युत आयोजनाले डुबान क्षेत्रमा पर्ने जग्गाधनीलाई रु ३१ अर्ब ९३ करोड मुआब्जा वितरण गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाको जग्गा अघिग्रहण गर्न शुरु गरेयता अहिलेसम्म रु ३१ अर्ब ९३ करोड मुआब्जा वितरण गरिसकेको...
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग मागेको प्रस्ताव आह्वानमा एक मात्र कम्पनीको प्रस्ताव परेको छ । आन्तरिक उडानको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान इजाजतका लागि संस्कृति, पर्यटन...
काठमाडाैं । सिभिल मलका व्यापारीहरुले सामुहिकरुपमा पसलको चाबी मलका सञ्चालकहरुलाई बुझाएका छन् । उनीहरुले भाडा छुटकाे माग गरेपनि छुट नदिएपछि आज सञ्चालकलाई तालाचावी बुझाएका हुन् । शुन्य आम्दानीमा व्यवसायीहरुलाई भाडा बहाल रकम अनिवार्य रुपमा भुक्तानी...
काठमाडाैं । भारतीय न्युज च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीले माफी मागेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमा ट्वीट गर्दै माफि मागेका हुन् । नेपालमा भारतीय निजी न्यूज च्यानलको प्रशारण बन्द भएपछि आपत्तिजनक अभिव्यक्ति...
Copyright © 2025 Bikash Media Pvt. Ltd.