काठमाडौं । जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन...
मेलम्ची । बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् । सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा,...
काठमाडौं । भारतभन्दा नेपालमा इन्धनको मूल्य सस्तो देखिएको छ । भारतीय सीमावर्ती बजार नेपालमा इन्धनको मूल्य अहिले धेरै अन्तर देखिएको छ । सीमावर्ती भारतीय बजारभन्दा नेपालमा अहिले इन्धन प्रतिलिटरमा ४२ रुपैयाँले मूल्यअन्तर छ ।...
काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार पदबहाली गरेका छन्। गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेर फर्किएपछि प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हालेका हुन्। प्रहरी महानिरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयमा अतिरिक्त महानिरीक्षकद्वय डा. आशा...
काठमाडाैं । विद्यालय खुल्न नसकेको अवस्थामा सञ्चालित वैकल्पिक विधिको सिकाइ नयाँ शैक्षिक सत्रमा गणना गरिएको छैन । सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट भइरहेको वैकल्पिक सिकाइ केवल लामो समयमा घरमा रहनुपरेका बालबालिकालाई सिकाइको निरन्तरता मात्रै...
राँझा । कोरोना महामारी सङ्क्रमण रोकथामका लागि नेपाल–भारत जमुनाह नाका बन्द भएपछि नेपालगञ्जमा व्यापारिक चहलपहल बढेको छ । सीमावर्ती भारतीय बजार रुपैडिहाका कारण सधैँ व्यापारिक कारोवारमा मन्दी सहँदै आएका नेपालगञ्जका व्यापारीले चार महीनादेखि नेपाली...
काठमाडाैं । सूनकाे मूल्य सन् २०११ यताकै उच्च भएकाे छ । न्यूयोक–वाल स्ट्रिटमा यो अनौठो समय भएको छ । सम्भावित आर्थिक सुधारको आशाबीच धितोपत्र बजार उकालो लागिरहेको छ । लगानीकर्ताहरु अझै पनि अमेरिकामा कोभिड–१९ फैलन...
काठमाडाैं । दशकअघि पूर्वी पहाडी क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत थियो अलैँची । कम लागतमा भिरालो बारीमा नै फल्ने भएपछि किसानले अलैँचीकै आम्दानीले घर खर्च चलाउनदेखि जग्गा–जमिन हत्याउनसम्म मद्दत गर्यो अलैँचीले । तर एकाएक...
काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा बेपत्ता भएका १८ जना मध्ये दुई जनाको शव भेटिएको छ । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल...
काठमाडौं । अष्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो शहर मेलबोर्नमा कोरोना संक्रमणको वृद्धिलाई ध्यानमा राख्दै दोस्रो पटक लकडाउन लागु गरेको छ । नयाँ आदेश अन्तर्गत करीव ५० लाख मेल्बर्नका बासिन्दाहरूलाई उनीहरूको घर छोड्न दिइने छैन, यद्यपि...
चितवन । उद्योगी व्यवसायीले असार मसान्तमा बैंकको व्याज र किस्ता तिर्न कठिन भएको जनाएका छन् । विद्युत्, टेलिफोनदेखि कर्मचारीको तलबसमेत तिर्न समस्या भएको भन्दै उनीहरुले लकडाउनका कारण बैंकको व्याज र किस्ता तत्काल तिर्न नसक्ने...
काठमाडाैं । यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ ।...
काठमाडाैं । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ। बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता सुरु भएको...
काठमाडाैं । महामारीकाे समयमा चियापसलकाे भेटघाट बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्बालयले आग्रह गरेकेा छ । बुधबार भएकाे मन्त्रालयकाे नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले महामारीकाे समयमा चियापसलकाे भेटघाट बन्द गर्न आग्रह गरेकेा हुन् । कसलाई काेराेना लागेकाे थाहा...
काठमाडाैं । नबिल बैंक र चिनियाँ प्रविधि कम्पनी हुवावेबीच रणनैतिक सहकार्य गर्ने सम्झौता भएको छ। बुधवार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हुवावे टेक्नोलजिज नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेनले रणनैतिक सहयोग...
काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेका छन् । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले बैंकिङ साँवा तथा ब्याज भुक्तानीको समय सीमा थप गरी कर्जाको ब्याजमा २ प्रतिशतको छुटसहित घरभाडा छुटको घोषणा...
सुुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कोभिड १९– को स्वाव परीक्षणका लागि नयाँ पिसिआर मेसिन थपिएको छ । प्रदेश अस्पतालले पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा जडान गरेको उक्त मेसिनबाट कोरोना परीक्षण शुरु भएको छ । यहाँ...
काठमाडाैं । यातायात क्षेत्रका मजदुरहरुले आफ्ना समस्या सम्बोधन नभए आन्दाेलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले टाउकोमा कफन बाँधेर सडकमा उत्रिने चेतावनी दिएका हुन् । बुधबार विकास तथा प्रविधिसमितिमा भएको छलफलमा उनीहरुले साे कुरा राखेका हुन्...
काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागले बुधबार एक सूचना जारी गर्दै दुई औषधिमा रोक लगाइएको जनाएको हो । विभागकाले मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन...
काठमाडाैं । घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो । धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास विक दिनभर ड्युटीमै रमाइरहेका...
Copyright © 2025 Bikash Media Pvt. Ltd.