काठमाडौं । राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । प्रवक्ता श्रेष्ठले सामाजिक सन्जाल ट्वीटरमा मार्फत राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताएका हुन् । उनी लेख्छन्, ‘राष्ट्रपतिको...
काठमाडौं । वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पु¥याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिए । गएराति घरमाथिबाट खसेको पहिरोले...
खोटाङ । हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिनुभएपछि बसेको विकास समितिको पहिलो बैठकले त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कोभिड १९को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकुलन क्षमता सुदृढ गराउनका लागि सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने बताएकी छन् । उनले कोभिड १९को...
बझाङ । बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा छ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । शनिबार बिहान स्थानीयवासी र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका छ...
पेरिस । फ्रान्सको प्रधानमन्त्री पदबाट शुक्रबार राजीनामा दिएका एडुअर्ड फिलीपले मुलुकलाई खुल्ला सोच र दृढ निश्चयी नेतृत्वको खाँचो रहेको बताएका छन् । नवनियुक्त प्रधानमन्त्री जाँ कास्टेक्सलाई पद हस्तान्तरणका लागि आयोजित कार्यक्रममा निवर्तमान प्रधानमन्त्री फिलीपले...
जेनेभा । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका लागि आग्रह गरेको छ । विश्वका...
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौता पालना हुनु पर्ने धारणा राखेका छन् । उनले रासससँग कुराकानी गर्दै नेपालले एमसीसी पालना गर्नुपर्ने धारणा राखेका हुन् । उनले कुराकानीमा भनेका...
कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको छ । आयोजना सम्पन्न हुन अब एक वर्ष समय बाँकी रहँदा आधाभन्दा बढी काम पूरा भएको हो । २२...
काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका ८ मल्लेस गाउँमा गएको पहिरोमा परेर वेपत्ता भएकाहरुको उद्दार गर्न हेलिकप्टर पठाउने तयारी भइरहेको छ । बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले वेपत्ता भएकाहरुको उद्दार गर्न हेलिकप्टर पठाउने तयारी...
काठमाडाैं । विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी...
काठमाडाैं । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार विहान गएको पहिरोमा पुरिएका दुई जनाको शव फेला परेकाे छ । स्थानीयले बताए अनुसार दुई जनाकाे शव भेटिए पनि अझै धेरै वेपत्ता नै छन् । पहिरोका कारण १८ घर...
काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमो गाउँमा पहिरोकाे कारण ठूलाे मानवीय क्षति भएकाे अनुमान गरिएकाे छ । पहिराेमा परेर करिब २५ जना वेपत्ता भएको अनुमान गरिएकाे छ । गाउँपालिकाकी अपाध्यक्ष निशा धामीले पहिरोको...
बझाङ । केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयवासीले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको यकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, “पहिरो आयो भन्ने...
काठमाडौं । घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत ४२ छात्रालाई सहयोगस्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ । महाविद्यालय गोकर्णेश्वर–४ मा रहेको स्नातक तहसम्म अध्यापन हुने बहुमुखी सामुदायिक...
जनकपुरधाम । प्रदेश नं २ मा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै गइरहेको छ भने होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा वृद्धि भएको छ । यस प्रदेशका आठवटै जिल्लामा रहेका ४५५ वटा क्वारेन्टिनमा असार १८ गतेसम्ममा बस्नेको सङ्ख्या...
खाँदबारी । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सङ्खुवासभा सिलिचोङ गाउँपालिका–३ खोप्नेका १३ भूकम्पपीडित परिवारलाई साढे १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ । उक्त जग्गा जिल्ला आयोजना कार्यान्वयन एकाइले खरिद गरेर पीडित परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको...
काठमाडाैं । पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ। श्रमजीवी पत्रकार ऐन लागु गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले प्रदर्शन गरेको हो। मिडिया हाउसले लकडाउनको कारण देखाएर...
काठमाडाैं । सरकाराले सबै क्यान्सर राेगी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण गर्ने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता जागेश्वर गौतमले सबै क्यान्सर, मधुमेहका बिरामी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण गर्ने तयारी भएकाे बताएका...
हेटौँडा । वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ लाई बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सोसम्बन्धी प्रस्ताव राखेका थिए...
Copyright © 2025 Bikash Media Pvt. Ltd.