समाचार

  २०७७ असार ११ गते १२:५६     विकासन्युज

सप्तरी । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले सप्तकोशी नदीमा आज बिहान नुहाउन जाँदा कोशी पुल नजिक चट्याङ लागेर महदेवा गाउँपालिका–२...

  २०७७ असार ११ गते १२:००     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको लागि बजेटमा लिइएका लक्ष्य भेट्टाउन सरकार पूर्णतः असफल भएको छ । आर्थिक वर्ष सकिन २० दिन मात्रै बाँकी रहदा सरकारले लक्ष्यको ६० प्रतिशत मात्रै राजस्व उठाएको छ भने खर्च...

  २०७७ असार ११ गते १०:५५     विकासन्युज

काठमाडाैं । जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा नलिने भएको छ । समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताए । डल्लाकोटीले चैत...

  २०७७ असार ११ गते १०:४७     विकासन्युज

काठमाडाैं । जिल्लाका ७ पालिकाले आगामी आर्थिक वर्षका लागि ९ अर्ब ४० करोड रूपैयाँभन्दा माथिको बजेट विनियोजन गरेका छन् । एक महानगरपालिका र ५ नगरपालिकाले बुधबार बजेट सार्वजनिक गरिसकेका छन् भने गाउँपालिकाको गणपूरक सङ्ख्या...

  २०७७ असार ११ गते १०:३०     विकासन्युज

  बलेवा । कोभिड-१९ ले प्रभावित युवा र बेरोजगारीको समस्या हल गर्न बागलुङको ढोरपाटन नगरपालिकाले ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख देवकुमार नेपालीले...

  २०७७ असार ११ गते ९:४७     विकासन्युज

काठमाडाैं । राजधानीको सभ्यताको स्रोत वाग्मती नदी किनारमा स्थानीयवासीले तरकारी, मकैलगायत अन्नबाली लगाएर सार्वजनिक जग्गा अतिक्रमण गर्दा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । वाग्मती सफाइ महाअभियानको बुधबार बेलुकी भएको भर्चुअल बैठकमा...

  २०७७ असार ११ गते ९:१२     विकासन्युज

बुटवल । प्रदेश नं ५ का स्थानीय तहले आगामी आर्थिक बर्षमा कोभिड –१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । स्थानिय तहले आवश्यक स्वास्थ्य सुरक्षाको...

  २०७७ असार ११ गते ७:५६     विकासन्युज

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनले बुधवार विश्वव्यापी कोरोना भाइरस संक्रमितको करीब संख्या १ करोडको पुग्न लागेको भन्दै  चिन्ता व्यक्त गरेकाे छ । प्रत्येक हप्ता १० लाख काेराेना संक्रमित बढ्दै गएसँगै डब्ल्यूएचओले अक्सिजन अभाव बारेमा चेतावनी...

  २०७७ असार ११ गते ७:२०     विकासन्युज

काठमाडौं । बेलायतमा मानवमा कोरोना खोपको परीक्षणको तयारी सुरु भएको छ । यो ट्रायल लन्डनको इम्पीरियल कलेजमा ३ सय जनामा ​​गरिनेछ । इम्पीरियल कलेज लन्डनमा हुने ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शातोकले गरिरहेका छन् ।...

  २०७७ असार १० गते २१:५६     विकासन्युज

ललितपुर ।  ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १० वटा वडालाई कृषि पकेट क्षेत्रका रुपमा घोषणा गर्ने भएको छ । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आज आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...

  २०७७ असार १० गते २१:४८     विकासन्युज

काठमाडौं । गोदावरीको साताैँ नगरसभामा आज आगामी आर्थिक वर्षका लागि कूल रु एक अर्ब ६८ करोड ६५ लाख २२ हजार बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको कूल बजेटमध्ये आन्तरिक राजस्वतर्फ रु १६ करोड, सङ्घीय...

  २०७७ असार १० गते २१:४१     विकासन्युज

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी लोट्री परेको छ भन्दै करोडौँ रकम ठगी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । ठूलो रकम...

  २०७७ असार १० गते २१:१७     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन आन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भएका छन् । ती उडानमध्ये अन्तरराष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि आज १० उडान...

  २०७७ असार १० गते २०:४९     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ का विषयमा दिएका आदेश कार्यान्वयनका विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाशीश अनिलकुमार सिन्हको एकल इजलासले आज महामारीका समयमा अदालतबाट जारी...

  २०७७ असार १० गते २०:१७     विकासन्युज

सल्यान । जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालमा आपत्कालीनबाहेक सबै सेवा बन्द गरिएको छ । जिल्लाका विभिन्न स्थानमा क्वारेन्टिन बसेकाहरुको स्वाब सङ्कलनमा संलग्न ४५ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सङ्क्रमण न्यूनीकरणका...

  २०७७ असार १० गते २०:००     विकासन्युज

काठमाडौं । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको प्रमुखको जिम्मेवारी डा सुधा देवकोटा पाएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा देवकोटालाई उक्त जिम्मेवारी दिएका हुन् । महाशाखाको जिम्मेवारी सम्हालिरहेका...

  २०७७ असार १० गते १९:३९     विकासन्युज

काठमाडाैं । बुधबार कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै याे प्रदेशमा मात्रै काेराेना सङ्क्रमितको सङ्ख्या एक हजार ३३५ पुगेकाे छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा...

  २०७७ असार १० गते १८:१६     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले २२ अर्ब ४४ करोड रुपैयाँ सेयरमा लगानी गरेको छ । जुन प्रतिशतका आधारमा ६.६९ प्रतिशत हो । २०७६ असार मसान्तको क्षेत्रगत लगानी सार्वजनिक गर्दै कोषले एक वर्षमा उक्त रकम...

  २०७७ असार १० गते १६:२२     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय...

  २०७७ असार १० गते १६:१७     विकासन्युज

काठमाडौं ।  दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा वाग्मती प्रवेश गर्ने नाका तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम...