समाचार

  २०७७ असार २ गते १३:४८     विकासन्युज

काठमाडाैं ।  भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो । भारतिय संचारमाध्यमका अनुसार भारतीय...

  २०७७ असार २ गते १३:३०     विकासन्युज

काठमाडाैं । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड–१९ सङ्क्रमणको पर्वाह नगरी दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यहाँका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । नयाँ शैक्षिकसत्रको अध्ययन तथा अध्यापनलाई जोड दिन वाग्मतीले सो कदम पूर्ण गरेको हो ।...

  २०७७ असार २ गते १२:१४     विकासन्युज

काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले...

  २०७७ असार २ गते ११:०१     विकासन्युज

काठमाडाैं । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ ९जेठ ३०० गते देशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेको मनसुनी वायु...

  २०७७ असार २ गते १०:४९     विकासन्युज

काठमाडाैं । संस्कृत वाङ्मयमा विज्ञानलाई असफल बनाउने ज्ञान भए पनि यस भाषाको ज्ञान लिनेमा सत्को अभाव र अभ्यासको कमीले ओझेलमा परेकोप्रति सम्बन्धित क्षेत्रका विज्ञले ध्यानाकर्षण गराएका छन् । जयतु संस्कृतम् संस्थाले सोमबार जुम प्रविधिबाट...

  २०७७ असार २ गते १०:१२     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाबाट असार ३ गते बुधबार हुने भनिएको ‘उद्धार’ उडान अर्काे हप्ताका लागि सरेको छ । अष्ट्रेयालियास्थित नेपाली दूतावासले सो दिनको उडान ‘प्राविधिक कारण’ले सम्भव नभएको असार ९ गते (२३ जुन) लाई सारेको...

  २०७७ असार २ गते ९:५५     विकासन्युज

काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए । नारायणगढ–मुग्लिन...

  २०७७ असार २ गते ९:३४     विकासन्युज

काठमाडाैं । पशुपतिनाथको मुख्य मन्दिर परिसरमा सरसफाइ र खानेपानीसम्बन्धी परियोजना सञ्चालन गर्न सम्झौता भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुख रेशम कँडेल, काठमाडौं...

  २०७७ असार २ गते ८:२२     विकासन्युज

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका ८ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये ६ जनाको मोदीवेणीमा र अन्य २को छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो...

  २०७७ असार २ गते ७:५०     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशको ५ जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत गोरखामा मात्रै १० जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २ सय...

  २०७७ असार २ गते ७:३३     विकासन्युज

झापा । झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार ६ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ । गाउँलेले कोरोनाका कारण मृत्यु भएको आशङ्का गर्दै उनको शव दाहसंस्कार...

  २०७७ असार २ गते ७:१६     विकासन्युज

काठमाडौं । फेरी कोरोना संक्रमित देखिएसँगै चीन सरकारले बेइजिङमा लकडाउन थप कडाई गरेको छ । केही हप्ता थप संक्रमित नदेखिएको चीनमा लकडाउन खुल्ला गरेसँगै पछिल्ला दिनमा कोरोनाको दास्रो लहर शुरु हुने खतरा बढ्ने आशंका...

  २०७७ असार २ गते ७:१६     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा...

  २०७७ असार २ गते ६:३६     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाको अर्थव्यवस्था सुधार हुन दुई वर्ष लाग्ने प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । अष्ट्रेलिया सरकारले सोमबार निर्माण र पूर्वाधार परियोजनाहरूको श्रृंखलाको रूपरेखा प्रस्तुत गरेको थियो । उक्त प्रस्तुत गरिएकाे कार्ययाेजनानुसार काम भए...

  २०७७ असार १ गते १९:०६     विकासन्युज

काठमाडाैं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले साे बजेट प्रस्तुत...

  २०७७ असार १ गते १८:००     विकासन्युज

काठमाडाैं । गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८० करोड रुपैयाँको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले साे बजेट प्रस्तुत गरेका हुन् । प्रदेशले कुल बजेटकाे चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख...

  २०७७ असार १ गते १७:४८     विकासन्युज

काठमाडाैं । प्रदेश ५ सरकारले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ ।प्रदेश मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि साे बजेट विनियाेजन गरेका हुन् ।...

  २०७७ असार १ गते १७:२७     विकासन्युज

काठमाडाैं । प्रदेश नम्बर १ ले आगामी आर्थिक बर्षको लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँकाे बजेट विनियोजन गरेको छ । प्रदेशले बजेटकाे चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ ...

  २०७७ असार १ गते १४:३७     विकासन्युज

काठमाडाैं । सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती...

  २०७७ असार १ गते १४:०१     विकासन्युज

काठमाडाैं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार कर्णाली प्रदेश सभामा बजेट प्रस्तुत गरेका...