समाचार

  २०७७ असार १ गते १३:०५     विकासन्युज

काठमाडाैं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र ७ मा गरी दुई जना सङ्क्रमित भएपछि...

  २०७७ असार १ गते १२:५३     विकासन्युज

भजनी । वर्षायाम शुरु भएसँगै धान खेतीका लागि रासायनिक मल नपाउँदा मलको खोजीमै किसानको दैनिकी बित्न थालेको छ । उत्पादन बढाउन किसानलाई धान रोप्ने जग्गा तयारीदेखि उत्पादन नहुँदासम्म बोटबिरुवालाई आवश्यक मात्रामा मल आवश्यक पर्छ...

  २०७७ असार १ गते ९:१३     विकासन्युज

सर्लाही । जिल्लाको लालबन्दी नगरपालिकाबाट छिमेकी जिल्ला सिन्धुलीको मरिण गाउँपालिका जोड्ने सडक निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरिने भएको छ । लालबन्दी नगरपालिका र मरिण गाउँपालिकाबीच शनिबार भएको छलफलमा नगरपालिकाको वडा नं...

  २०७७ असार १ गते ८:२३     विकासन्युज

काठमाडौं । मुलुकमा कोरोनाको संक्रमण नरोकिएकाले विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई महिनौं लाग्न सक्नेछ। कोरोना भाइरस महामारी विरूद्धको लडाईंको अग्रमोर्चामा रहेका अमेरिकी स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउचीले विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई महिनौं लाग्ने...

  २०७७ असार १ गते ७:५०     विकासन्युज

काठमाडाैं । कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १...

  २०७७ असार १ गते ६:५२     विकासन्युज

काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा ३० हजार जनतालाई खानेपानी पु¥याउने लक्ष्यका साथ डिप बोरिङ निर्माण गरिएको छ । नगरपालिकाले बन्दाबन्दीको समयमा पनि विकास निर्माणलाई अगाडि बढाउँदै वडा नं १० र ११ मा पर्ने सतुङ्गलमा रु...

  २०७७ असार १ गते ६:३७     विकासन्युज

काठमाडाैं । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले कोरोना भाइरस सङ्क्रमणका कारण लागु गरिएका लकडाउन व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुल्ने छन् । अन्य युरोपेली राष्ट्रको यात्रा गर्न पनि...

  २०७७ जेठ ३२ गते १५:०६     विकासन्युज

काठमाडाैं । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट आर्थिक ऐन, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (चौविसौं) संसोधन विधेयक पारित भएसँगै आगामी...

  २०७७ जेठ ३२ गते १५:०२     विकासन्युज

काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि सम्बन्धित पालिकाको अनुमति अनिवार्य गरेको छ । गृह मन्त्रालयले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिसकेको नगरपालिका/गाउँपालिकाको अनुमति चाहिने व्यवस्था गरेकाे छ । काठमाडाैं...

  २०७७ जेठ ३२ गते १४:३५     विकासन्युज

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान पशुपतिनाथमा पुगेर पुजा गरेकी छन् । उनले आइतबार बिहन ९ बजे मन्दिरमा पुगेर पुजा गरेकाे बताइएकाे हाे । विश्वमहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि व्यापक बन्दै गएपछि...

  २०७७ जेठ ३२ गते १४:०४     विकासन्युज

बेइजिङ । चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १ सय ८९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्...

  २०७७ जेठ ३२ गते १४:००     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले करलाई पारदर्शी बनाउन ’सिंगल ट्याक्स पेयर नम्बर‘ को तयारी भइरहेकाे बताएका छन् । आइतबार बसेकाे प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिँदै उनले साे कुरा बताएका हुन्...

  २०७७ जेठ ३२ गते १३:५०     विकासन्युज

आदिस अबाबा । अफ्रिकी महादेशमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या २ लाख २५ हजार नाघेको छ । कोभिड–१९ तिब्र रुपमा फैलिएसँगै अफ्रिकाका ४३ मुलुकको अन्तर्राष्ट्रिय सीमा पूर्ण रुपमा बन्द गरिएको छ । अफ्रिका सिडीसीको...

  २०७७ जेठ ३२ गते १३:३१     विकासन्युज

काठमाडाैं । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका ९ जनामध्ये ८ जनाको शव भेटिएको छ भने अझै १ बेपत्ता छन् । घर माथिवाट आएको पहिरोले दुई घर पुरिँदा २ परिवारका ९ जना...

  २०७७ जेठ ३२ गते ११:१७     विकासन्युज

काठमाडौं । नेकपा सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे हाे । बैठकमा एमसीसीबारे छलफल हुने बताइएको छ । सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने तयारी...

  २०७७ जेठ ३२ गते ९:४०     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । ८ सातालगातार विभिन्न देशमा १ सय १७ जना नेपालीले ज्यान गुमाएकाे थियाे भने याे साता कोरोना भाइरसको संक्रमणले कसैकाे पनि निधन...

  २०७७ जेठ ३२ गते ९:२३     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सुनवोरा नदीमा १ करोड रूपैयाँको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ । नगरपालिकको वडा नं २, ३ र ४ मा गरी नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु...

  २०७७ जेठ ३२ गते ९:०४     विकासन्युज

काठमाडाैं । कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको...

  २०७७ जेठ ३२ गते ८:५२     विकासन्युज

काठमाडाैं । गुल्मीमा कोरोना संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा कविराज भुसालले जानकारी दिए । उनी...

  २०७७ जेठ ३२ गते ८:३८     विकासन्युज

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी गएर रातीको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । त्यस्तै पहिरोमा पुरिएर अझै ४ जना बेपत्ता भएका छन् । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना,...