पर्वत । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर छ बेपत्ता भएका छन् । शनिबार साँझ...
काठमाडौं । नेपालको प्रतिनिधिसभाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापको अङ्ग बनाउने गरि तयार पारिएको संविधानको संशोधन प्रस्ताव पारित गरेको दुई घण्टा नवित्दै भारतले संक्षिप्त प्रतिक्रिया व्यक्त गरेको छ । भारतीय...
काठमाडौं । इरानमा थप कोरोना संक्रमित देखिएसँगै पुन लकडाउन गर्ने तयारी भइरहेको छ । विश्वमा नै पछिल्ला दिनमा नयाँ संक्रमित देखिने क्रम इरानमा पनि संक्रमणको घटना बढ्दोको छ । इरानका राष्ट्रपति हसन रूहानीले स्वास्थ्य...
काठमाडाैं । हिमालयन क्यापिटल ले आफ्ना ग्राहकहरुलाई सहज लगानी तथा शेयर कारोबार गर्न अनलाइनमार्फत डिम्याट र मेरो शेयर खाता खोल्ने व्यवस्था मिलाएको छ । शेयरको दोस्रो बजारमा कारोबार गर्नुअघि भौतिक रूपले कार्यालयमा उपस्थित हुने शर्तमा...
काठमाडाैं । पछिल्ला दिनमा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा नारा लगाउँदा कोरोना भाइरस सङ्क्रमित...
काठमाडाैं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले पछिल्लाे समयमा धेरैले आफ्नाे गाली गलाैज गरेर दुर्व्यवहार गरेकाे गुनासाे गरेकी छन् । शनिबार संसद बैठकमा सभामुखले बोल्न अनुमति नदिएपछि बाहिरिएकी उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै साे...
काठमाडाैं । बाँकेमा कोरोना संक्रमितकाे सङ्ख्या ३ सय १५ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा आज बाँकेका १९ जनामा कारोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले...
स्वर्गद्वारी । प्यूठानको माण्डवी गाउँपालिका– ४ उदयपुरकोटका क्वारेन्टिनमा बसेका १८ वर्षीय एक व्यक्तिको बिहान मृत्यु भएको छ । उनलाई दुई दिनदेखि टाउको दुख्ने, बान्ता गर्ने र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा...
भुपाल । भारतको मध्य प्रदेश सरकारले रोजगार मेलाको आयोजना गर्ने भएको छ । प्रदेश भरीमा रोजगारी दिने र रोजगारी खोज्नेहरुका बीचमा समन्वय गराउने गरी मेलाको आयोजना गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाका कारण...
धनगढी । धानखेती गर्ने समयमा देखिएको रासायनिक मल अभावले किसान समस्यामा परेपछि यहाँका कृषि सहकारी संस्थाले मल आपूर्तिको पहल थालेका छन् । सरकारी अनुदानको रसायनिक मल बिक्री वितरणको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड...
काठमाडौं । नेपालमा थप २ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित कोरोना ब्रिफिङका क्रममा वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना भएकाे प्रवक्ता डा....
भजनी । कोभिड—१९ का कारण अस्तव्यस्त दैनिकी र सङ्कटपूर्ण समयमा सामाजिक कार्यमा युवाको सक्रियता निकै बढेको देखिन्छ । कैलाली जिल्लाका विभिन्न स्थानमा युवाले समूह बनाएर सामाजिक कार्यमा सक्रियता देखाइरहेका हुन् । यस क्रममा युवाले...
सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेत र दैलेख गरी नयाँ थपिएका ७०...
दुल्लु । दैलेखमा २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् । जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले...
गलकाेट । तीन साताअघि भएको आगलागीले गलकोट नगरपालिका–७ मल्मका जुक्तबहादुर खड्काको घरबास गुम्यो । खाद्यान्न, लत्ताकपडासहित सरसमान सबै जले । लाखौँको भौतिक क्षति भयो । त्यसको केही दिनपछि सोही वडाका लक्ष्मण सुनारको साउदी अरबमा...
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा संसदकाे राेष्टममा बाेल्दा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले टेवल ठाेकेकाे सायद विरलै हाेला । तर, आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओेलीले दिल खाेलेर...
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याएको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै प्रचण्डले यस्तो बताएका...
काठमाडाैं । दैनिक १२ हजारबराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा...
काठमाडौं । संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् । सांसद गिरीले संसदमा केही बाेल्न खाेज्दा सभामुखले गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत गरेकाे भन्दै बाेल्न राेकेका थिए...
काठमाडौं । कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीको सूची दोहास्थित नेपाली दूतावासले सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमा रोजगारीको अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउनका लागि...
Copyright © 2024 Bikash Media Pvt. Ltd.