तुलसीपुर । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका ५, कपिलवस्तु र दाङका २/२ तथा बर्दियाका १ जना घर फर्किएका...
काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ मा कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको अध्ययन गरिने भएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको जुम्ला, हुम्ला र डोल्पा जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्नका...
लण्डन । बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप एक करोड पाउण्ड सहयोग गर्ने घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो । डिफिडले...
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो...
धनगढी । कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट लागुऔषधसहित...
काठमाडौं । बैतडीको क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ६ सन्तोली भिमदत्त प्राविधिक शिक्षालय रहेको क्वारेन्टाइनमा ३१ वर्षीय युवकको मुत्यु भएको हो । रोजगारीको लागि भारत गएका उनी शनिबार...
हेटाैंडा । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ । प्रदेश सरकारले प्रदेश विश्वविद्यालय सञ्चालनको कानूनी तथा संस्थागत संरचना व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी...
काठमाडौं । सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज राती सार्वजनिक हुने भएको छ । अमेरिकी दूतावासले ट्विटरमार्फत जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९:४५ बजे डिभीको नतिजा सार्वजनिक हुने...
काठमाडौं । शनिवार काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरमा १ जना र काठमाडौंमा ४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी...
काठमाडौं । सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलन उनको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको हो, तर पिसिआर परीक्षणका...
काठमाडौं । शनिबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमाध्ये २ सय ८६ जना पुरुषहरु र ३७ जना महिलाहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले बताएका...
वासिङटन । अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ । यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्ने छ ...
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । डोल्पाका जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । जेठ १८ गते नेपालगञ्ज...
काठमाडौं । भारतबाट आएका एक जना युवकको चितवनस्थित भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको छ । ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएका २७ वर्षीय ती युवकको शनिबार मृत्यु भएको अस्पतालले जनाएकाे छ । बिहान एक्कासी समस्या...
काठमाडाैं । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–१ घुसेलमा फौजी किराले मकैबालीमा क्षति पुर्याएको छ । सो किरा यस अगाडि यहाँको वडा नं २ माल्टा, ४ प्युटार र ६ आश्राङमा पनि देखापरेको थियो । किराले पहिलोपटक...
काठमाडाैं । राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो भने अरु चारवटा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैंक्वेटमा रोकियो ।...
काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिएसँगै नेपालमा १६देखि २० लाखले रोजगारी गुमाउने पूर्व श्रममन्त्री एवं सांसद गोकर्ण विष्टले बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विष्टले विश्व श्रमबजारमा चुनौती थपिएको बताए । १६...
काठमाडाैं । बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । १५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको हाे । दमको बिरामी...
काठमाडौं । नेपालमा भएका स्रोत साधनहरु सुक्दै गएसँगै वेरोजगार दिन प्रतिदिन बढ्दै गएको छ । विश्वमा नै कोरोनाले भयाहक स्थिति पैँदा गरेसँगै गरिब, असाहय व्यक्तिहरु रोगले भन्दापनि भोकले मर्न पर्ने अवस्था रहेकाे सांसद डिला...
सुर्खेत । कर्णाली प्रदेशका ७ जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । दास्राे परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि...
Copyright © 2024 Bikash Media Pvt. Ltd.