समाचार

  २०७७ असार १० गते ११:३५     विकासन्युज

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ भएको पाइएको छ । जारी आव सकिनै लाग्दा नगरपालिकालाई डोजर प्रयोगको लाखौँ उधारो रकम उठाउन हम्मेहम्मे भएको छ । नगरपालिकाको विकासका लागि करिब रु एक करोड...

  २०७७ असार १० गते १०:३९     विकासन्युज

काठमाडौं । पाँचखाल नगरपालिकाले चालु आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न बनाएको योजना योजनामै सीमित भएको छ । लगानी सम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस सङ्क्रमणका कारण योजनामै सीमित भएको...

  २०७७ असार १० गते १०:२१     विकासन्युज

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । मङ्गलबार एक सूचना जारी गर्दैै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम...

  २०७७ असार १० गते ७:४९     विकासन्युज

धनगढी । मनसुनी वर्षा भएसँगै कैलाली, कञ्चनपुरलगायतका जिल्लाका किसानलाई बर्खे धान बालीको रोपाइँ गर्ने चटारो बढेको छ । आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतका रूपमा बर्खे धानखेती रहेकाले कोरोना भाइरसको त्रासका बीच धान...

  २०७७ असार १० गते ७:२७     विकासन्युज

काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको महामारीबाट काठमाडौं उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई...

  २०७७ असार १० गते ६:५२     विकासन्युज

काठमाडाैं । दक्षिण एशियाली विवाहसम्बन्धी वेबसाइट शादी डट कमले उसको वेबसाइटमा रहेको छालाको रङ्ग जनाउने एउटा प्रावधानमाथि विरोध भएपछि हटाएको छ । सो सुविधा हटाउन डालस अमेरिकाबाट हेटल लखानीले अनलाइन विरोध अभियान सुरु गरेकी...

  २०७७ असार ९ गते २१:२६     शेरबहादुर सिंह

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण युवामा देखिएको छ । कुल सङ्क्रमितमध्ये ६८.५२ प्रतिशत युवा रहेका छन् । . सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको नौ वटै जिल्लामा गरी सोमबारसम्म एक हजार...

  २०७७ असार ९ गते २१:००     विकासन्युज

काठमाडौं ।  टोखा नगरपालिका स्थानीय पाठ्यक्रम निर्माणमा जुटेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाले नगरपालिकाभित्रका बालबालिकालाई टोखाबारे चिनाउनका लागि स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा रहेको समिति...

  २०७७ असार ९ गते २०:४७     विकासन्युज

काठमाडौं ।  प्रतिनिधिसभाको आजको वैठकमा ‘भन्सार विधेयक, २०७७’ पेश भएको छ । वैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सो विधेयक पेश गरेका हुन् । त्यसअघि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो...

  २०७७ असार ९ गते २०:१९     विकासन्युज

काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेकाे उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । यसअघि विधेयकका सम्बन्धमा...

  २०७७ असार ९ गते १९:४९     विकासन्युज

काठमाडाैं । भारतीय सीमा सुरक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको...

  २०७७ असार ९ गते १९:४८     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकाे उक्त विधेयकलाई सर्वसम्मतिले...

  २०७७ असार ९ गते १९:३९     विकासन्युज

काठमाडौं । सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने दुई जना चालकलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले पास दुरूपयोग गर्ने दुई चालकलाई...

  २०७७ असार ९ गते १८:४३     विकासन्युज

काठमाडाैं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न निर्देशन दिएकाे छ । मन्त्रालयले काठमाडाैं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेर साे निर्देशन दिएकाे हाे । पछिल्लो समय...

  २०७७ असार ९ गते १६:५६     डोमी शेर्पा

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै अहिलेसम्म ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अहिलेसम्म ३० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा‍. समिर कुमार अधिकारीले बताएका छन् । मन्त्रालयका...

  २०७७ असार ९ गते १६:३९     विकासन्युज

काठमाडौं । सुर्खेतमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सुर्खेतमा उपचाररत एक संक्रमितको मृत्यु भएकाे बताएका हुन् वीरेन्द्रनगरको प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू)...

  २०७७ असार ९ गते १६:२१     विकासन्युज

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको  टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु लकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धीत...

  २०७७ असार ९ गते १५:०६     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले ५ करोडको गाडी किन्न लागेको खबरबारे प्रश्न उठाएका छन् । रिजालले प्रधानमन्त्रीका लागि खरिद गर्न लागिएको गाडिबारे गृहमन्त्रीसँग जवाफ मागेका...

  २०७७ असार ९ गते १४:४२     विकासन्युज

काठमाडौं । आइसोलेसनमा रहेका सबैकाे पिसीआर परीक्षण गरि राेगमुक्त भएपछि मात्र घर फठाउन सर्वाच्चले सर्वाच्च अदालतले अन्तरिम आदेश जारी गरेकाे छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशले आईसाेलेसनमा रहेका सबैकाे परीक्षण गर्न भनेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही...

  २०७७ असार ९ गते १४:१८     विकासन्युज

काठमाडौं । कोभिड–१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै विश्व समुदाय अहिले सूचना प्रविधिको प्रयोगमा निकै अगाडि देखिएको छ । कोरोनाका कारण भौतिक दूरी कायम गर्नुपर्ने अवस्था सिर्जना भएपछि विश्व जगत्नै ‘भर्चुअल’ प्रविधिको प्रयोगमा जुटेको...