समाचार

  २०७७ असार ६ गते १३:५४     विकासन्युज

साओ पाओलो । ब्राजिलमा कोभिड सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अत्यधिक भएपछि पूर्व स्वास्थ्यमन्त्री लुइज हेनरिक म्यानडेटाले विज्ञानको नियम र अन्तर्राष्ट्रिय अभ्यास अनुसार देशमा बन्दाबन्दीको तयारी गरिरहेका समय उहाँलाई पदबाट हटाइएको बताए । राष्ट्रपति...

  २०७७ असार ६ गते १२:४५     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको छ ।...

  २०७७ असार ६ गते १२:२७     विकासन्युज

काठमाडाैं । लगानी बोर्डले १ खर्ब ८५ अर्ब ४३ करोड रूपैयाँ बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औं बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा...

  २०७७ असार ६ गते १२:१५     विकासन्युज

काठमाडाैं । दाङस्थित घोराही उपमहानगरपालिकाले चार विद्यालयलाई नजीकैको अर्को विद्यालयमा समायोजन गरेको छ । विद्यार्थी संख्या न्यून रहेकाले ती विद्यालयलाई समायोजन गरिएको उपमहानगरपालिका, शिक्षा, युवा तथा खेलकूद महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख विनोद...

  २०७७ असार ६ गते ११:२८     विकासन्युज

काठमाडाैं । जिल्लाको दिपायल सिलगढी नगरपालिकाभित्र सञ्चालित अधिकांश व्यवसायी करको दायरामा आएका छैनन् । जिल्ला प्रशासन कार्यालय र नगरपालिकाको संयुक्त अनुगमन टोलीले करको दायरामा नआएका व्यवसायीलाई कडाइ गरेको छ । नगरपालिकामा भएका व्यवसाय करमा...

  २०७७ असार ६ गते ११:०८     विकासन्युज

काठमाडाैं । जुम्लामा करीब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । सिंजा, पाँच सय, दानुअ, चौधबीस र असी दराखोलाका रोपाइँ हुने क्षेत्रमा कालीमार्सी, लेकाली एक र तीन तथा चन्दननाथ एक र तीन जातको धान...

  २०७७ असार ६ गते १०:४८     विकासन्युज

काठमाडाैं । गण्डकी प्रदेशका कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बागलुङमा गरी ५८ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको पछिल्लो अद्यावधिक विवरण प्रदेश राजधानीसमेत रहेको...

  २०७७ असार ५ गते १४:५०     विकासन्युज

काठमाडौं । सरकारले कंलकी–नागढुङ्गा–थानकोट सुरुङ मार्ग आयोजना क्षेत्रभित्र पर्ने जग्गाधनीहरुलाई ५० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरेको छ । अर्थमन्त्री, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सुरुङ मार्ग आयोजना निर्माण गर्दा आवश्यक पर्ने जग्गा अधिग्रहण...

  २०७७ असार ४ गते १८:५१     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नयाँ राजनीतिक नक्सालाई प्रमाणीकरण गरेकी छिन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । याेसँगै नेपालको नयाँ राजनीतिक नक्साले...

  २०७७ असार ४ गते १५:२९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिमा बसोवास गर्ने नागरिकहरुका लागि विभिन्न प्रकारका कार्यक्रमहरु प्रस्तुत गरेको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नीति तथा कार्यक्रम...

  २०७७ असार ४ गते १२:५०     विकासन्युज

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी भएका छन् । सन् २०२१–२२ को कार्यकालका लागि राष्ट्रसंघ महासभाले तीन राष्ट्रलाई छनौट गरेको हो । १ सय ९३ सदस्यीय...

  २०७७ असार ४ गते १२:४३     विकासन्युज

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाएका छन् । बोल्टनले आफूले प्रकाशन गर्न...

  २०७७ असार ४ गते १२:३६     विकासन्युज

काठमाडाैं । जिल्ला प्रशासन कार्यालयले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता देखाएको छ । राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न खोला तथा नदीबाट अवैधरुपमा ती पदार्थको उत्खनन भएको पाइएपछि त्यसलाई रोक्न सुरक्षाकर्मी खटिएको प्रमुख...

  २०७७ असार ४ गते १२:१२     विकासन्युज

काठमाडौं । विहीबार गण्डकी प्रदेशमा हालसम्म कै सबैभन्दा धेरै कोरोना ७७ जना संक्रमित भेटिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ५:४५ बजे, ८ बजे र ९ बजे गरी तीन पटक जारी गरेको प्रेस विज्ञप्तीमा...

  २०७७ असार ४ गते १०:३५     राजाराम न्याैपाने

काठमाडौं । मन्त्रिपरिषद्ले सबै सरकारी कार्यालय असार १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । तर सरकारी कर्मचारीहरुलाई नै कार्यालयल जान सबैभन्दा धेरै गाह्राे भएको कार्यालयका प्रमुखहरु बताउछन् । सरकारले लागू गरेको निजी सवारीमा...

  २०७७ असार ४ गते १०:२५     विकासन्युज

काठमाडाैं । टोखा नगरपालिकाले चीनको नाग्छु नगरपालिकाबाट ल्याएको स्वास्थ्य सामग्री सबै वडामा वितरण गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनको नाग्छु नगरपालिकाले जेठ १५ गते टोखालाई स्वास्थ्य सामग्री हस्तान्तरण...

  २०७७ असार ४ गते १०:१३     विकासन्युज

काठमाडाैं । क्वारेन्टाइन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला यहाँका केही वडाले भने स्तरीय क्वारेन्टाइनको प्रबन्ध गरेका छन् । क्वारेन्टाइनस्थलमा बस्ने समूहका अलग भान्सा छन् । टिभी, इन्टरनेटलगायत अतिरिक्त सुविधा दिइएको छ । व्यवस्थापनमा स्थानीयवासी...

  २०७७ असार ४ गते ९:३७     विकासन्युज

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका गए राति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका २ सय ७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए राति १२ बजेदेखि आउँदो शनिबार...

  २०७७ असार ४ गते ८:२३     विकासन्युज

काठमाडौं । अर्घाखाँची जिल्लाको क्वारेन्टाइनमा आत्महत्या गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा नगरपालिका–५ का देबबहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । आरडीटी...

  २०७७ असार ४ गते ८:०७     विकासन्युज

इलाम । ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र...