समाचार

  २०७७ असार ९ गते १४:१८     विकासन्युज

काठमाडौं । कोभिड–१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै विश्व समुदाय अहिले सूचना प्रविधिको प्रयोगमा निकै अगाडि देखिएको छ । कोरोनाका कारण भौतिक दूरी कायम गर्नुपर्ने अवस्था सिर्जना भएपछि विश्व जगत्नै ‘भर्चुअल’ प्रविधिको प्रयोगमा जुटेको...

  २०७७ असार ९ गते १४:१६     विकासन्युज

काठमाडाैं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रियसभाको बैकठमा आपत्ति प्रकट गरेका छन्...

  २०७७ असार ९ गते १२:३२     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री निवास वालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र  पुष्पकमल दाहाल प्रचण्ड बीच भेट भएकाे छ । भेटमा बुधबार बस्ने नेकपाको स्थायी समिति बैठकको एजेण्डाबारे छलफल भएकाे जानकारी दिइएकाे छ । स्रोतका अनुसार दुई अध्यक्ष...

  २०७७ असार ९ गते १२:०३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचनको मिति फेरि सरेको छ । आइतबार बसेको पदाधिकारीको बैठकले साधारणसभा र निर्वाचन साउन २५ र २६ गते गर्ने प्रस्ताव गरेको थियो । तर सोमबार बसेको...

  २०७७ असार ९ गते १०:५९     विकासन्युज

काठमाडाैं । मंगलबार अष्ट्रेलियाबाट पहिलो ‘उद्धार’ उडान काठमाडाैं आउने भएकाे छ । नेपाल एयरलाइन्सको जहाजमा २ सय ५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे...

  २०७७ असार ९ गते ९:१९     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशदेखि वडापालिका स्तरसम्मका गठित अनुगमन समितिलाई सक्रिय बनाउने भएको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् तथा कार्यकारी समितिका संयोजक एवं प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको...

  २०७७ असार ९ गते ७:०७     विकासन्युज

काठमाडौं । कोरोनाको संक्रमणले साउदी अरेबियाले २०२० मा हजमा अन्य देशबाट भित्रिने  हजारीमा रोक लगाउने भएको छ । त्यस्तै साउदी अरेबियामा बसोबास गर्ने मानिसहरूले मात्र हज गर्न सक्नेछन् । साउदी अरेबियाली सरकारको हज र...

  २०७७ असार ८ गते २२:०८     विकासन्युज

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनमा सरकारले लगाएको कर हटाउनुपर्ने माग गरिएको छ । आज आयोजित ‘वर्तमान नेपालमा विद्युतीय सवारी साधनको महत्व’ विषयक कार्यक्रममा वक्ताले सरकारले विद्युतीय साधनलाई निरुत्साहित गर्ने, त्यसको सञ्चालनमा अङ्कुश लगाउने...

  २०७७ असार ८ गते २२:०१     विकासन्युज

कैलाली । कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ । लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टिनमा राखेर...

  २०७७ असार ८ गते २१:०८     विकासन्युज

खलङ्गा । जिल्लाका दुई स्थानीय तहमा जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । यहाँको कनकासुन्दरी गाउँपालिका– २ घोडामौलामा १० मेगावाट र हिमा गाउँपालिकाको हिमा नदीबाट १० मेगावाट जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन...

  २०७७ असार ८ गते २०:३२     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले कोरोना भाइरस परीक्षणका लागि पोलिमराइज चेन रिएक्सन (पिसिआर) ल्याब सञ्चालनको स्वीकृति पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज सो अस्पतालमा कोभिड–१९ को परीक्षण गर्ने...

  २०७७ असार ८ गते २०:२०     विकासन्युज

काठमाडौं । उपत्यकाबाहिर जाँदा नियमपूर्वक क्वारेन्टिनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास पाईने भएकाे छ । साेमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ती निकाल्दै उपत्यका बाहिर जानेको लागि पास वितरणमा थप कडाई गरेकाे हाे ।...

  २०७७ असार ८ गते १९:२५     विकासन्युज

मेलम्ची । बलेफी गाउँपालिका –४ का युवकको मृत्युु भएको छ । चौध दिन क्वारेन्टिन बसेर फर्किएका उनको आज मृत्यु भएको हो । क्वारेन्टिनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको...

  २०७७ असार ८ गते १९:०६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेस्रो संशोधन विधेयक, २०७६ को बारेमा आफु छलफल गर्न तयार भएको बताएका छन् । नेपाल उद्योग परिसंघले सोमबार प्रधानमन्त्रीसँग गरेको छलफलमा उनले सो कुरा बताएका हुन् ।...

  २०७७ असार ८ गते १८:५९     विकासन्युज

काठमाडौं । सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारदेखि शुरु भएको बहस आज पनि जारी रह्यो । थुनछेक बहस शुरु भएको तीन दिनमा वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको छ...

  २०७७ असार ८ गते १८:५२     विकासन्युज

काठमाडौं । अनेरास्ववियूले निजी शैक्षिक संस्थालाई लकडाउनको अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्न आग्रह गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय...

  २०७७ असार ८ गते १८:४७     विकासन्युज

काठमाडौं । भोलि अर्थात मंगलबार काठमाडौंका विभिन्न क्षेत्रमा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले  काठमाडौको घुम्ती, धापासी, च्यासिन्टोल , हात्तिगौडा, बालुवाडीपो, हेपाली लगायतका क्षेत्रमा मंगलवार दिउसो १२ देखी ५ बजेसम्म लोडसेटिडङ हुने बताएको छ ।...

  २०७७ असार ८ गते १८:४६     विकासन्युज

चन्द्रौटा । कपिलवस्तुमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । आज अपराह्न ३ बजे रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर अर्घाखाँची भूमिकास्थान नगरपालिका –२ स्थायी घर भएका २७ वर्षीय नवराज भुसालको मृत्यु भएको...

  २०७७ असार ८ गते १८:३१     विकासन्युज

काठमाडौं । पाल्पाको तानसेनमा पहिरोले दुई गाडी बगाएको छ । तानसेनसको  रिडी सडक खण्ड अन्तर्गत पाल्पाको सम्मोबारी भन्ने ठाउँमा पहिरो गएर दुई वटा गाडी बगाएको हो । पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई...

  २०७७ असार ८ गते १८:१३     विकासन्युज

काठमाडौं । देशभर कोरोना भाइरसका बिरामी बढ्दै गएपछि अझ सरकारले लकडाउनमा कडा गर्ने होकि भन्ने सोचाई आम नागरिकमा छ । तर, सरकारी अधिकारीहरु भने लकडाउनमा कडाई गर्ने सम्बन्धि कुनै पनि तयारी नभएको बताउँछन् । कोभिड–१९...