समाचार

  २०७७ असार १९ गते १२:०३     विकासन्युज

काठमाडौ‌ं । पूर्वाधार विकासका काम आर्थिक वर्षको अन्तिम महिनानामा हुने क्रम रोकिएको छैन । तीनै तहका सरकारको बजेट पारित अघिल्लो वर्षको असारमै हुने कानूनी व्यवस्था गरिएको छ । विनियोजित बजेट तह लगाउने उद्देश्यले अन्तिम...

  २०७७ असार १९ गते ११:५९     विकासन्युज

चितवन । भारतीयले लगानी गरेको यहाँको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने दुई करोड ५८ लाख १४ हजार ४२५ रूपैयाँ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर अस्पतालको नौ बिघा...

  २०७७ असार १९ गते १०:५०     विकासन्युज

काठमाडौं । नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएकाे छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको हाे । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति...

  २०७७ असार १९ गते १०:४३     विकासन्युज

काठमाडौं । राष्ट्रिय व्यापार सङ्घले मौद्रिक नीतिमा व्यवसायीलाई बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेको छ । सङ्घका महासचिव वैकुण्ठ दाहालले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र जोगाउन बिना...

  २०७७ असार १९ गते ७:५२     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति खुला भएको छ । कोरोना महामारीका कारण विगत ४ महिनादेखि रोकिएको वैदेशिक रोजगारीको लागि बिहीबारदेखि पुन: श्रम स्वीकृति खुला भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले...

  २०७७ असार १९ गते ७:१४     विकासन्युज

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । करिब ९ सय घर गरिब परिवार रहेको सो नगरपालिकालाई आगामी दुई वर्षभित्र खरको छानामुक्त बनाउने अभियानअन्तर्गत बिहीबार ४५ घर गरिब...

  २०७७ असार १८ गते १९:४०     विकासन्युज

काठमाडाैं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था आजबाट साताैं वर्षमा प्रवेश गरेकाे छ । २०७१ आषाढ १८ गतेबाट आफ्नो कारोबार संचालन गरेकाे यस संस्था छैठाैं वर्ष पुरा गरि सातौं वर्षमा प्रवेश गरेको हाे । संस्थाको छैठो बार्षिकोत्सवको...

  २०७७ असार १८ गते १८:१७     विकासन्युज

काठमाडाैं । राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ । नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (यूएन)को शान्ति मिसनमा लैजान नेपाल...

  २०७७ असार १८ गते १७:१८     विकासन्युज

काठमाडौं । असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । आज सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले असार १५ गते बसेको मन्त्रिरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । सरकारले विद्यालय...

  २०७७ असार १८ गते १७:१२     विकासन्युज

काठमाडौं । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिएको ३ सय मिलियन डलर अर्थात ३० करोड ८० लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहिबार सरकारका प्रवक्ता एवं अर्थमन्त्री...

  २०७७ असार १८ गते १६:४४     विकासन्युज

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ । आज केही समयका लागि सुरु भएकाे बैठक २ दिनका लागि स्थगत गरिएकाे हाे । पार्टी अध्यक्ष...

  २०७७ असार १८ गते १६:०८     विकासन्युज

नवलपरासी । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) स्थित सरावल गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप साइकल प्रदान गरिएको छ । गाउँपालिकाका १० सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब र विपन्न समुदायका ५५...

  २०७७ असार १८ गते १३:३०     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा गरेका छन् । पोखरेललाई २०७५ भदौ १५ गते मन्त्रिपरिषदले बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूलाई सहयोग...

  २०७७ असार १८ गते १३:०६     विकासन्युज

काठामाडाै‌ं । कोरोना संक्रमणको जोखिमलाई कारण देखाउँदै सरकारले संसद् अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो १२ बजे बसेको मन्त्रिपरिद् बैठकले संसद्को बजेट अधिवेशन स्थगित गर्ने निर्णय...

  २०७७ असार १८ गते १२:३८     विकासन्युज

काठमाडौं । राइड सेयर कम्पनि टुटल र पठाओले आफ्नो सेवा सुचारु गरेका छन्। करिब ३ महिनाबढि पछि यि राईड सेयर कम्पनिले सेवा सुचारु गरेका हुन् । याे समयमा अस्पताल जान समस्या हुने साथै अरु अति आवश्यक...

  २०७७ असार १८ गते ११:१८     विकासन्युज

काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बिहिबार आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बस्ने भएको हाे । आज दिउँसो १२ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।  ...

  २०७७ असार १८ गते ११:०९     विकासन्युज

जाजरकोट । नदीको किनारमा सानो खरले छाएको घर । घरको एक छेउतिर बिहान मिरमिरेदेखि बेलुकीसम्म कुशे गाउँपालिका-५ साँधीबिसौनाका गणेशबहादुर बादी १३ वर्षीय छोरा रमणसँग पसिना निकाल्दै फलामको काम गर्न थालेको धेरै भयो । ‘जेठो छोरा...

  २०७७ असार १८ गते १०:३३     विकासन्युज

काठमाडाैं । टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो ५० रूपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा...

  २०७७ असार १८ गते ९:१०     विकासन्युज

काठमाडाैं । सुन्दा पनि अचम्म लाग्न सक्छ, जिल्लाको आदर्श गाउँपालिका–२ मा रहेको ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना’मा उपभोक्ता समिति नै नक्कली बनाइएको खबर बाहिर आएको छ । सो वडामा सञ्चालन भइरहेको खानेपानी योजनाको नक्कली उपभोक्ता...

  २०७७ असार १८ गते ८:३७     विकासन्युज

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका–कोला नेपालले कोभिड–१९ को महामारीमा संकटमा रहेका विरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि साझेदारी गरेको छ । यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका...