समाचार

  २०७७ असार १६ गते ६:५०     विकासन्युज

काठमाडाैं । विश्वभरि कोरोना भाइरस संक्रमित व्यक्तिहरूको संख्या १ करोड नाघेको छ । हालसम्म ५ लाख ७ हजार बढी मानिसहरू ६ महिना अघि मात्र फैलिएका कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । धेरै देशहरूमा...

  २०७७ असार १५ गते २२:०६     विकासन्युज

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण ६ निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सात ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । बैठकले लकडाउनको स्वरुप...

  २०७७ असार १५ गते १८:२०     विकासन्युज

काठमाडौं । साउन २६ र २७ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अझै अनिश्चित नै छ । कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढेसँगै महासंघको निर्वाचन पनि अनिश्चित बन्दै गएको हो । सुरुमा...

  २०७७ असार १५ गते १६:१६     विकासन्युज

काठमाडौं । सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम रु सात अर्ब पुगेको छ । यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो । यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि...

  २०७७ असार १५ गते १५:४८     विकासन्युज

काठमाडौं । आज मन्त्रिपरिषद्काे बैठक बस्ने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह चार बजेपछि बैठक बस्ने बताइएकाे छ । बैठकमा हवाई उडान सेवा र सीमा नाकाका बारेमाके निर्णय  हुने बताइएकाे छ । यसअघि...

  २०७७ असार १५ गते १३:३६     विकासन्युज

काठमाडौं । सरकारले युवालाई देशमै स्वरोजगार बनाउनु पर्छ भनिरहँदा सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडा भने युवालाई विदेश पठाएर उल्लेख्य रेमिट्यान्स भित्र्याउने सोचमा देखिएका छन् । कोरोना भाइरसको कारण संकटमा परेको अर्थतन्त्रलाई पुनरुत्थानका...

  २०७७ असार १५ गते १३:२३     विकासन्युज

बेइजिङ । चीनको दक्षिणमा अवस्थित सिचुवान प्रान्तमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । वर्षादको मौसम भएका कारण ठूलो संख्याका मानिसको उद्धार गर्नु पर्ने अवस्था सिर्जना भएको प्रान्तीय अधिकारीहरुले जनाएका...

  २०७७ असार १५ गते १३:०८     विकासन्युज

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको अन्नभण्डारका रुपमा रहेको कैलाली र कञ्चनपुरमा वर्षेनी धान उत्पादन बढ्दै गइरहेको छ । कृषि ज्ञान केन्द्र भीमदत्तनगरका अनुसार विगतका वर्षमा यहाँ धानको उत्पादकत्वमा वृद्धि भइरहेको छ । यहाँ खाद्यान्न भण्डारणको...

  २०७७ असार १५ गते १२:३७     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड १९– का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर...

  २०७७ असार १५ गते १२:३७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा निजी क्षेत्रमा अख्तियार नलाग्ने आश्वासन दिएका छन् । नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले अहिले निजी क्षेत्रमा अख्तियार आवश्यक...

  २०७७ असार १५ गते १२:०७     विकासन्युज

काठमाडाैं । क्वारेन्टाइनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना सरेपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ । गए राति १२ बजेदेखि आउँदो २० गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन, वित्तीय संस्था, पसल,...

  २०७७ असार १५ गते १०:३८     विकासन्युज

काठमाडौं । भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई...

  २०७७ असार १५ गते ९:२६     विकासन्युज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधीन २२० केभी क्षमताको सवस्टेशनको प्रवेशद्वारमा स्थानीयवासीले लगाएको ताला चार दिनपछि खुलेको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार भएको छलफलमा स्थानीयवासीले उठाएका सामाजिक उत्तरदायित्वसँग सम्बन्धित केही माग पूरा...

  २०७७ असार १५ गते ९:०६     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज ९असार १५ गते० सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । जुम्लामा चैत महिनाको...

  २०७७ असार १५ गते ८:००     विकासन्युज

वीरगञ्ज । हिलाम्य खेत, हातभरि धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्न व्यस्त छन् । अकाशभरि छिटपुट पानी परिरहेको छ तर नजिकै रहेको गण्डक नहरमा भने पानी आइसकेको छैन ।...

  २०७७ असार १५ गते ७:१६     विकासन्युज

काठमाडौं । युरोपियन युनियनका धेरै सदस्यहरूले ‘सुरक्षित’ गैर-यूरोपीयन देशहरूको सूची जारी गरेको छ । जसमा कुन देशमा आउन सक्छ र कुन कुन आउँदैन सक्दैन् भन्ने जानकारी दिएको छ । यस सूचीमा समावेश राष्ट्रका मानिसहरु...

  २०७७ असार १४ गते २२:५५     विकासन्युज

काठमाडाै‌ । भाेलि हुने भनिएकाे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईपान) को निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ को महामारीका कारण निर्वाचन स्थगित भएको बताइएकाे छ । कोभिड महामारीको असरका बीच २५ जनाभन्दा...

  २०७७ असार १४ गते २०:५५     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा...

  २०७७ असार १४ गते २०:३६     विकासन्युज

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सलह किरा भित्रिएमा त्यसलाई टिपेर माछा र कुखुराको दानाका रुपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी गरेको छ । धान दिवस मनाउने...

  २०७७ असार १४ गते २०:३१     विकासन्युज

कैलाली । धनगढी उपमहानगरपालिकाले पूर्ण लकडाउनका तीन महिनाको भाडामा ५० प्रतिशत मिनाहा गरेको छ । आज उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्सको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । लकडाउनका कारण व्यवसाय ठप्प भएको...