समाचार

  २०७६ मंसिर ४ गते १३:२५     काशीराम शर्मा

बाँके । बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा...

  २०७६ मंसिर ४ गते १३:१२     विकासन्युज

काठमाडौं । विद्युतीय बस खरिद अरु बसभन्दा तुलनात्मक रूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ । सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने...

  २०७६ मंसिर ४ गते १२:५५     विकासन्युज

फिदिम । प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ३० वटा योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकले पाँचथरका सात वटा स्थानीय तहहरुमा सञ्चालन हुने योजना...

  २०७६ मंसिर ४ गते १२:४०     विकासन्युज

वालिङ । स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ । वालिङमा भेटिएका शङ्कास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय...

  २०७६ मंसिर ४ गते ११:०६     विकासन्युज

काठमाडौं । लगातारको उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा बाह्या क्षेत्रको जोखिम बढाएको विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ । मंगलबार विश्व बैंक ग्रुप र इन्सिच्युट फर इन्टिग्रेटेड डेलभलपमेन्ट स्टडिस (आइआइडिएस) ले सार्वजनिक गरेको सन्...

  २०७६ मंसिर ३ गते १८:५८     विकासन्युज

काठमाडौं । नेपालमा १३ सय ९५ जना महिला उद्यमीहरुले धितोपत्र विना नै कर्जा प्रयोग गर्दै आएका छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सो संख्यामा एक महिला उद्यमीलाई एक करोडसम्मको कर्जा सहुलियता रुपमा...

  २०७६ मंसिर ३ गते १७:१४     राजाराम न्याैपाने

काठमाडौं । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको ट्यांकर अपहरणमा परेको छ । सोमबार राति ट्यांकर अपहरणमा परेको हो । आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सोमबार राती १ बजे  अपहरणमा परेको बताए...

  २०७६ मंसिर ३ गते १५:५५     विकासन्युज

काठमाडौं । सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १६४ समूहका एक हजार २०० आरोहीले आरोहण अनुमति लिएका छन् । सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृङ्खलासहित ५३ हिमाल आरोहणका...

  २०७६ मंसिर ३ गते १५:४६     विकासन्युज

परासी । पश्चिम नवलपरासीस्थित सङ्घीय सांसदको बजेटमा सडक र भवन पूर्वाधारले मुख्य प्राथमिकता पाएको छ । सङ्घीय सांसदलाई प्राप्त हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको छ/छ करोड रुपैँयाको बजेट बाँडफाँडको क्रममा यहाँका दुई सांसदले...

  २०७६ मंसिर ३ गते १५:२८     विकासन्युज

जलेश्वर । नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले विद्युत् चुहावट गर्ने १४ जनालाई पक्राउ गरेको छ । जिल्लामा विद्युत चुहावट बढी भइरहेकोप्रति नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले चुहावट नियन्त्रण अभियान...

  २०७६ मंसिर ३ गते १५:२०     सञ्चिता घिमिरे

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनका लागि खरिद गरिएको रेल सेट आगामी पुससम्ममा आइपुग्ने भएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गर्न लागिएको होे । रेल सेट निर्माणसँगै रेलमार्ग...

  २०७६ मंसिर ३ गते १४:५७     प्रकाश अधिकारी

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा प्राकृतिक स्रोत साधनको उपयोगलाई लिएर सङ्घ–प्रदेश र प्रदेश–प्रदेशबीच मात्र होइन, स्थानीय तहमा समेत विवाद उत्पन्न भएको छ । आयोजनाले समन्वय नगरी प्राकृतिक स्रोत–साधनको उपयोग गरेकामा...

  २०७६ मंसिर ३ गते १३:०९     विकासन्युज

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ जेममा रहेको देउराली आधारभूत विद्यालयको कक्षा कोठा भवन निर्माण भएको छ । काठमाडौँस्थित जापानी राजदूतावासको सहयोगमा भौगोलिकरुपमा विकट र दुर्गम गाउँमा सुविधा सम्पन्न भवन निर्माण भएको हो । दूतावासको...

  २०७६ मंसिर ३ गते १२:२७     विकासन्युज

सिञ्जा । जुम्ला विमानस्थलमा टिकट वितरणमा सर्वसाधारणलाई सास्ती भएको विषयमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले ध्यानाकर्षण गराएको छ । महासङ्घले लिखितपत्र बुझाएर ध्यानाकर्षण गराएको हो । महासङ्घका अध्यक्ष बरमबहादुर महत, उपाध्यक्ष नेत्र शाही, केन्द्रीय...

  २०७६ मंसिर ३ गते ११:४९     राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुर । कञ्चनपुर जिल्लाका किसानले क्यामोमाइल खेती गरी उत्पादन गरेको सुगन्धित तेल बिक्री हुन नसक्दा घरमै थन्क्याएर राख्न बाध्य भएका छन् । बजार मूल्य नपाउँदा किसानले तेल बिक्री गर्न नपाएका हुन् । क्यामोमाइल खेती...

  २०७६ मंसिर ३ गते ११:३३     विकासन्युज

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकको निर्माणकार्य तीव्रगतिमा अगाडि बढिरहेको छ । उक्त पर्यटकीय सडक डोटीको सिलगढीबाट सबैभन्दा छोटो दूरीमा पर्छ । सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रका लागि बजेट विनियोजन गरेपछि अहिले...

  २०७६ मंसिर ३ गते ११:११     सुनिता पुडासैनी

काठमाडौं । वार्षिक रुपमा वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेर हालसम्म सात हजार सात सय २५ पुगेकाे छ । वैदेशिक राेजगारमा गएर मृत्युवरण गरेका परिवारले राहत स्वरुप २ अर्ब १८ करोड...

  २०७६ मंसिर २ गते १८:५८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय महिला भलिबल टिम सोमबार एक कार्यक्रमका बीच सम्मानित भएको छ । उक्त टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हुँदा बैंकले सो टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान...

  २०७६ मंसिर २ गते १६:१३     विकासन्युज

चितवन । सन् २०१९ को १० महिनामा चितवन जिल्लामा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । तेह्र हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । भरतपुर अस्पतालमा रहेको एड्स...

  २०७६ मंसिर २ गते १५:५४     विकासन्युज

क्यालिफोर्निया । पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड...