समाचार

  २०७६ असार १३ गते १३:०१     विकासन्युज

काठमाडौं । नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज यात्रामा...

  २०७६ असार १३ गते १२:४०     विकासन्युज

काठमाडौं । ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम सञ्चालन भएको छ । नेपाल विद्युत् प्राधिकरणले विसं २०६६ देखि शुरु गरेको आयोजनाको काम तत्कालीन ठेकेदार...

  २०७६ असार १३ गते १२:०९     विकासन्युज

काठमाडौं शुक्रबार बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करिब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको...

  २०७६ असार १३ गते १०:४९     विकासन्युज

काठमाडौँ । सन् २०२० मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा दिएका परीक्षार्थीको परिणाम (रिजल्ट) शुक्रबार सार्वजनिक गरेको छ । उत्पादनमूलक क्षेत्रतर्फ ९१४३ र कृषि क्षेत्रतर्फ २८७६ जना गरी कूल १२००९ परीक्षार्थी उत्तीर्ण भएका हुन्...

  २०७६ असार १३ गते १०:४२     विकासन्युज

काठमाडौं । लामो समयदेखि विद्युत् महसुल बक्यौता राखेको र कालोसूचीमा परेको एक उद्योगले आफ्नो जग्गा मालपोत कार्यलयमा रोक्का भएपछि रु २२ लाख ७५ हजार जरिवानासहित विद्युत् महसुल तिरेको विद्युत् वितरण केन्द्र हेटौँडाले जनाएको छ...

  २०७६ असार १२ गते १८:१४     विकासन्युज

काठमाडौं । सरकारले पाँच जना भारतीयले लिएको नेपाली नागरिकता खोस्ने निर्णय गरेको छ । असार ५ गते बसेको मन्त्रिपरिषद बैठकले झुठो विवरण पेश गरि नेपाली नागरिकता लिएका पाँच जना भारतीयको नागरिकता खोस्ने निर्णय गरेको हो...

  २०७६ असार १२ गते १८:०५     विकासन्युज

काठमाडौं । नेपालको अर्थतन्त्रमा व्यापक सुधार गरेको भन्दै विश्व बैंकका प्रतिनिधीले अर्थमन्त्री डा. युवराज खतिवडाको प्रसंशा गरेका छन् । अर्थ मन्त्रीसँग मन्त्रालयमै भेट गर्दै विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डिएन्जेलोले प्रसंशा गरेका...

  २०७६ असार १२ गते १७:१०     विकासन्युज

काठमाडौँ । राजश्व अनुसन्धान विभागले चुरोटको अन्तशुल्क स्टिकर गुट्खामा टाँसेर राजस्व छली गर्ने विरुद्ध ८७ करोड ५५ लाख रुपैयाँको बिगो दाबी सहित मुद्दा दायर गरेको छ । विभागले लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा...

  २०७६ असार १२ गते १६:३६     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले बैंकरहरूलाई बोलाएर १५ दिनभित्र उपयुक्त पार्टनर खोजेर मर्जरमा जान निर्देशन दिएसँगै बैंकरहरू तनावमा परेका छन् । नेपाल राष्ट्र बैंकले असार २७ गते मौद्रिक नीति आउने जानकारी गराउँदै सो समयभित्र मर्जरका...

  २०७६ असार १२ गते १६:३३     विकासन्युज

काठमाडौं । विसं २०७५ मा प्राप्त गरेको उपलब्धि र चर्चालाई आधार मान्दै नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि नक्सालस्थित होटल क्राउन प्लाजाले सहयोग गर्ने भएको छ । यही असार...

  २०७६ असार १२ गते १५:२२     विकासन्युज

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना रु दुई लाख घुससहित पक्राउ परेका छन् । बिहीबार कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि...

  २०७६ असार १२ गते १४:२०     विकासन्युज

काठमाडौं । चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ । मुलुकमै पहिलो पटक चियाको गुणस्तर सुधार गर्न यहाँको सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने...

  २०७६ असार १२ गते १३:५०     विकासन्युज

काठमाडौं । रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ । पाँचौं नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६/७७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म...

  २०७६ असार १२ गते १३:२५     विकासन्युज

काठमाडौं । मालपोत कार्यालय म्याग्दीले मालपोतसम्बन्धी अनलाइन सेवा शुरु गरेको छ । सेवाग्राहीको फोटो, औँठाछाप र हस्ताक्षर सबै डिजिटल नै प्रयोग गर्ने गरी अनलाइन सेवा शुरु गरेको हो । अनलाइन सेवाको डाटा सिंहदरबारमा रहने...

  २०७६ असार १२ गते १२:५२     विकासन्युज

काठमाडौं । अवैधरूपमा सालका रुख कटानीमा संलग्न रहेको आरोपमा पक्राउ परेका कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित अपि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई अनुसन्धानका लागि थुनामा राखिएको छ । पक्राउ परेका सामुदायिक वनका अध्यक्ष मदन नाथ,...

  २०७६ असार १२ गते १२:२६     विकासन्युज

काठमाडौं । आम सर्वसाधारणलाई झुटो परिचय दिँदै लाखौँ ठगी गर्ने एक जना महोत्तरीमा पक्राउ परेका छन् । आफूलाई राजश्री सेभिङ एण्ड को–अपरेटिभ सोसाइटी संस्थाको जनकपुर शाखा प्रबन्धक भएको बताउँदै लाखौँ रकम ठगी गर्ने ४४...

  २०७६ असार १२ गते १२:०६     विकासन्युज

काठमाडौं । नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया बिहीबार बिहान ८ बजेबाट पुनः शुरु गरेको हो...

  २०७६ असार १२ गते ११:३७     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम...

  २०७६ असार १२ गते ११:१५     विकासन्युज

काठमाडौं । तनहुँ जिल्ला अदालतले पिप्लेदेखि बन्दीपुरसम्म भइरहेको सडक विस्तार तत्कालका लागि रोक्न बन्दीपुर गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । गाउँपालिका–२ बस्ने सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिका, गाउँपालिकाका अध्यक्ष, वडा नं २ कार्यालय...

  २०७६ असार १२ गते १०:४९     विकासन्युज

काठमाडौं । दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । एक महिनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । मौरेलेकमा टेलिफोन टावरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको...