समाचार

  २०७६ कार्तिक २२ गते १३:१२     विकासन्युज

लस एन्जलस । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एसआर २२ नामको सानो विमान दुर्घटना भएको छ । उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ । उक्त विमान आवासीय भवनको छतमा खसेको...

  २०७६ कार्तिक २२ गते १२:५८     विकासन्युज

काठमाडौँ । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा शुक्रबार राजधानीमा विद्यार्थीहरुले भारतीय राजदूतावास घेराउ गरेका छन् । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियूले भारतीय राजदूतावास घेराउ गरेको हो । विभिन्न स्थानबाट ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा...

  २०७६ कार्तिक २२ गते १२:४९     विकासन्युज

दमौली । तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ ।  सम्झौताअनुसार सडक कालोपत्र गरिसक्नुपर्ने अन्तिम मिति माघ १० गतेसम्म थियो । भिमाद नगरपालिका र स्थानीयवासीको...

  २०७६ कार्तिक २२ गते १०:४७     विकासन्युज

राजविराज । सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक...

  २०७६ कार्तिक २२ गते १०:३२     विकासन्युज

सोलुखुम्बु । शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन भएको पर्यटन...

  २०७६ कार्तिक २२ गते ९:०८     विकासन्युज

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक...

  २०७६ कार्तिक २२ गते ८:५९     विकासन्युज

काठमाडौँ । सरकारले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका १५ कलेजलाई १५ दिनभित्र तोकेको मापदण्डमा आउन निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन नयाँ कार्यविधिअनुसार ती कलेज तोेकेको समयावधिमा मापदण्ड...

  २०७६ कार्तिक २२ गते ८:४०     विकासन्युज

नयाँ दिल्ली । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपालसँगको सीमामा कुनै परिवर्तन नगरिएको दावी गरेको छ । जम्मु र काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याएपछि जारी गरिएको नक्शालाई लिएर नेपालको तर्फबाट चर्को विरोध...

  २०७६ कार्तिक २१ गते २२:४०     विकासन्युज

काठमाडौं । नेपालकाे पुरानाे व्यवसायिक घराना ज्योति ग्रुपका  उपाध्यक्ष डा. रुप ज्योति पक्राउ परेका छन् । उनी राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेकाे बेलामा अर्थ राज्यमन्त्री समेत भएका थिए । रुप ज्योतिलाई महानगरीय प्रहरी परिसर...

  २०७६ कार्तिक २१ गते १९:३५     विकासन्युज

काठमाडौं । उच्च अदालत पाटनले एटीएम ह्याक गरी पैसा लुट्ने अपराधिक समूहका ६ जना चिनियाँ नगारिकलाई जेल चलान गर्न आदेश दिएको छ । अदालतको वाणिज्य इजलासले थुनछेक बहसपछि प्रकाउ परेका ६ जना चिनियाँ ह्याकरलाई...

  २०७६ कार्तिक २१ गते १८:२८     विकासन्युज

काठमाडौँ । राष्ट्रिय शिक्षा नीति-२०७६ जारी गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षानीति जारी गरेका हुन् । उनले शिक्षा क्षेत्रको सुधारका लागि नीति कोशेढुङ्गा हुने उल्लेख...

  २०७६ कार्तिक २१ गते १७:१०     विकासन्युज

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको कामले गति लिएको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानीको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको हो...

  २०७६ कार्तिक २१ गते १७:००     विकासन्युज

काठमाडौं । टुँडिखेललाई अतिक्रमणमुक्त गर्ने नागरिक अभियानको विश्व स्वतन्त्रता दिवसको अवसरदेखि शुरु हुने भएको छ । सरकारलाई ‘अकुपाई टुँडिखेल’को अवस्था बारे पटक पटक जानकारी दिँदा पनि वेवास्ता गरेपछि आगामी शनिवार विहान ८ बजे मानव...

  २०७६ कार्तिक २१ गते १६:३९     विकासन्युज

काठमाडौँ । अमेरिकाले नेपालको सामाजिक-आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अर्थमन्त्री युवराज खतिवडासँग आज अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा अन्तरराष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग (युएसएआइडी)को एशिया विभागका सहायक प्रशासक...

  २०७६ कार्तिक २१ गते १०:५५     विकासन्युज

गलेश्वर । यस वर्षको शरद याममा संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८१६७ मि) को आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पोखराका अनुसार कात्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरि...

  २०७६ कार्तिक २१ गते ९:०२     विकासन्युज

काठमाडौँ । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न र मिति तोक्न एकजुट भएर लागिरहेको बताएकी छिन् । मेलम्ची खानेपानी आयोजनाका लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेकाले मन्त्रालय, आयोजनाको...

  २०७६ कार्तिक २१ गते ८:४८     विकासन्युज

बनियानी(झापा) । नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले...

  २०७६ कार्तिक २० गते १८:३५     विकासन्युज

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आर्थिक मितव्ययिता, प्रणालीगत सुधार र उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन गरेर उत्साहवद्र्धक आर्थिक उपलब्धि प्राप्त गरेको छ । निगमले आलु आर्थिक वर्ष २०७६/७७ को पछिल्लो...

  २०७६ कार्तिक २० गते १८:०६     विकासन्युज

काठमाडौँ । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा बुधबार राजधानीमा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् । सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् । आर आर कलेज लगायतका...

  २०७६ कार्तिक २० गते १७:१८     विकासन्युज

काठमाडौँ । स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब दश करोड अनुदान सहयोग उपलव्ध गराउने भएको छ । अनुदान सहयोगसमम्बन्धी समझदारीपत्रमा नेपालका लागि स्विटजरल्याण्डका...