समाचार

  २०७६ कार्तिक १८ गते १९:४३     विकासन्युज

काठमाडौं । नर्वेले प्रदेश २को विद्युत आपूर्ति सुदृढीकरण र विस्तारमा चार करोड अमेरिकी डलर (करिब साढे चार अर्ब रुपैयाँ) अनुदान दिने भएको छ । अनुदान सम्झौतामा अर्थ मन्त्रालय सचिव राजन खनाल र नेपालस्थित नर्वेली राजदूत...

  २०७६ कार्तिक १८ गते १८:४०     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा र नर्वेजियन अन्तर्राष्ट्रिय विकास मन्त्री डाङ इङ उल्सटेनबीच शिष्ट्राचार भेटवार्ता भएको छ । सोमबार अर्थमन्त्रालयमा भएको शिष्ट्राचार भेटमा नर्भेजियन बिकास मन्त्रीले नेपालले मिलिनियम डेभ्लोपमेण्ट गोल (एमडीजी) प्राप्त गरेकोमा...

  २०७६ कार्तिक १८ गते १४:२१     विकासन्युज

बझाङ । बुङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत् आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन् । उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन् । दैलेखको गुराँस गाउँपालिका–३ का महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही,...

  २०७६ कार्तिक १८ गते १४:०१     विकासन्युज

काठमाडौँ । सरकारको शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार प्रदेश प्रमुखहरुलाई पद मुक्त गरिएपछि सोमबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सचिवालय बैठकले अमिक शेरचन, सोमनाथ...

  २०७६ कार्तिक १८ गते ११:४७     विकासन्युज

जाजरकोट । जाजरकोटमा नेपाल टेलिकमका सबै टावर निर्माण हुने भएको छ । उक्त टावर तोकिएको मितिमा भारतीय एम एस आस्टर कम्पनीका अधिकारी र जनप्रतिनिधिबीच माघ मसान्तभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको हो । सात...

  २०७६ कार्तिक १८ गते ८:५८     विकासन्युज

राँझा । रु ४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ । जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले...

  २०७६ कार्तिक १८ गते ८:३१     विकासन्युज

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पानी वितरणका लागि विभिन्न चोकमा ‘क्रसिङ’ निर्माण गरिने भएको छ । सडकको एउटा दिशामा रहेको पाइपलाई अर्कोतर्फ लैजानका लागि क्रसिङ गर्ने गरी सडक विभाग र आयोजनाबीच सम्झौता भएको थियो...

  २०७६ कार्तिक १७ गते १९:०८     विकासन्युज

काठमाडौं । राजश्व अनुसन्धान विभागले नेपाली रुपैयाँको अबैध कारोबारमा संलग्न २ भारतीय विरुद्ध ३३ करोड ३२ लाख बिगो सहित मुद्दा दायर गरेको छ । विभागले भारतीय नागरिक रितेश कुमार मधेसिया र निरज अग्रहरी विरुद्ध...

  २०७६ कार्तिक १७ गते १८:०२     राजाराम न्यौपाने

काठमाडौं । नेपालीहरुले आफ्नै देशमा उत्पादन भएको ग्यास प्रयोग गर्न पाउने भएका छन् । चाइनिज जियोलोजिकल सर्वेको आर्थिक र प्रविधिक सहयोगमा खानी तथा भू–गर्व विभाग सहभागितामा नेपालमा नै ग्यास उत्खनन् कार्य अघि बढेको हो...

  २०७६ कार्तिक १७ गते १६:२६     विकासन्युज

बागलुङ । कर्मचारीको अवरोधका कारण बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा सञ्चालनमा रहेको खानेपानी आयोजना दुई सातादेखि बन्द भएको छ । तलब भत्ता नपाएको भन्दै कर्मचारीले मुख्य ट्याङ्कीबाट पानी खोलेका छैनन् । छिस्तीका ६०० परिवारले झण्डै...

  २०७६ कार्तिक १७ गते १४:१०     विकासन्युज

राँझा । भारतले जडीबुटीे निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नेपाली व्यवसायी उत्साहित भएका छन् । गत वर्षदेखि नेपालबाट निकासी हुने प्रमुख ३१ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश नगरिएकाले नेपाली जडीबुटी निकासी ठप्प हुँदै...

  २०७६ कार्तिक १७ गते ९:०३     विकासन्युज

काठमाडौँ । सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि अनियमितताको आरोपमा छानबिन गर्ने भएको छ । लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई...

  २०७६ कार्तिक १७ गते ८:४५     विकासन्युज

जनकपुरधाम । मिथिलावासीको पर्व छठको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश २ मा आइतबार छठको अवसरमा सार्वजनिक विदा दिइएको हो । २ नम्बर प्रदेश सरकारले चार दिनसम्म मनाइने छठ...

  २०७६ कार्तिक १७ गते ८:१७     विकासन्युज

जनकपुरधाम । आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी...

  २०७६ कार्तिक १६ गते १५:०८     विकासन्युज

काठमाडौं । मनाङ जिल्लाको एकमात्र हुम्डे विमानस्थल परीक्षण उडानपछि पुनः सञ्चालन हुन सकेको छैन । विमानस्थल निर्माण भएको सात वर्षपछि समिट एयरलाइन्सले भदौ २७ गते परीक्षण उडान गरेको थियो । सफल उडान भएपछि खुशी...

  २०७६ कार्तिक १६ गते १४:५२     विकासन्युज

इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्धमा प्रदर्शन गरेको छ । इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार पाकिस्तानका विभिन्न स्थानबाट राजधानी इस्लामावाद...

  २०७६ कार्तिक १६ गते १४:१४     विकासन्युज

काठमाडौं । धानबालीलाई फौजी किराले सखाप पारेपछि बाँके र बर्दियाका हजारौँ किसान परिवारको विचल्ची भएका छन् । “हाम्रो त वर्षभरिको कमाई नै धान हो, त्यो पनि सखाप भएपछि बिहान बेलुका हातमुख जोर्न धौधौ भएको...

  २०७६ कार्तिक १६ गते १४:१०     विकासन्युज

काठमाडौं । पर्यटकीय नगर पोखरामा सञ्चालीत अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको दिन प्रतिदिन आकर्षण बढ्दै गएको छ । एउटै छानमुनि हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन सकिने पोखरा– १७ रातोपैह्रामा सञ्चालित सङ्ग्रहालय...

  २०७६ कार्तिक १६ गते १३:१७     विकासन्युज

काठमाडौं । बनेपा नगरपालिकाले जापानी प्रविधिबाट धुवाँरहित मेशिनमार्फत फोहरमैला व्यवस्थापन गर्ने भएको छ । यसका लागि कार्यालयले जापानी प्रविधिको ‘हिटा’ नामक कम्पनीको धुवाँरहित चिम्नी (एफ वान मोडल) ल्याइसकेको छ । कार्यालयले फोहर जलाउने मेशिन...

  २०७६ कार्तिक १६ गते १२:३२     विकासन्युज

मोगादिसु । सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा हालैका केही हप्ता यताको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएका छन् । गतअक्टोबर महिनाभरमा आएको बाढीबाट २ लाख ७० हजार भन्दा बढी...