समाचार

  २०७६ कार्तिक १३ गते ८:४२     विकासन्युज

काठमाडौँ । काठमाडौँ र बेइजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान शुरु गरिएको हो । नेपाल र चीनको संयुक्त...

  २०७६ कार्तिक ९ गते १७:२५     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न जापानले सहयोग गर्ने भएको छ । अबको दुई महिनापछि शुरु हुने भ्रमण वर्षका दौरानमा बढीभन्दा बढी जापानी नागरिकलाई नेपाल भ्रमणमा अभिप्रेरित गर्ने जापान सरकारको प्रतिबद्धता...

  २०७६ कार्तिक ९ गते १६:३७     विकासन्युज

सान्टीयागो । चिलीमा राष्ट्रपतिको राजिनामा माग्दै दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन् । राष्ट्रपति सेबास्टेन पिनेराले राजिनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन् ।...

  २०७६ कार्तिक ९ गते १४:४३     विकासन्युज

काठमाडौं । सरकारले स्थानीय तहबाट नै जनताका गुनासो सम्बोधन गर्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकार शाखाले ‘हेलो सरकार’को नयाँ सफ्टवेयर पोर्टल जडान गरेसँगै ७ सय ५३ वटै तहबाट जनताका गुनासो...

  २०७६ कार्तिक ९ गते १३:११     विकासन्युज

बेइजिङ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सको विचार चीनको वास्तविकता र चिनियाँ समाजको वास्तविक प्रणालीको बारेमा विश्व समुदायमा भ्रम फैलाउन खोजिएको भनी...

  २०७६ कार्तिक ८ गते १७:३०     विकासन्युज

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले ‘भ्याली डिजिटल’ नामक आफ्नो नयाँ शोरुम पेप्सीकोलाको सुर्यमुखि चोकमा खोलेको छ । एलजी ब्राण्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउदै जाने...

  २०७६ कार्तिक ८ गते १७:२५     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग परिसंघ र गैरआवासीय नेपाली संघ बिच नेपालमा लगानी प्रर्वद्धन गर्ने तथा विदेशमा नेपाली उत्पादनको प्रर्वद्धन गरी निर्यात व्यापार अभिवृद्धि गर्ने सहमति भएको छ । यसका लागि उद्योग परिसंघ र गैरआवासी...

  २०७६ कार्तिक ८ गते १७:२२     विकासन्युज

काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले आफ्नो २१औं वार्षिकोत्सबको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ । एक महिना अवधि भएको उक्त योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने कम्पनीले जानकारी...

  २०७६ कार्तिक ८ गते १४:१४     विकासन्युज

टोकियो । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिव्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । टोकियोका प्रहरी प्रवक्ताले...

  २०७६ कार्तिक ८ गते १२:४०     विकासन्युज

काठमाडौ। चिकित्सक शिक्षाका सुधारको माग गर्दै आन्दोलरत डा. गोविन्द केसी कात्तिक १८ गते देखि अनसन बस्ने भएका छन्। असोज २७ बाट त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाएका डा.केसीले लगत्तै पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा ऐनमा...

  २०७६ कार्तिक ८ गते ९:०७     विकासन्युज

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रमा टेलिफोन तथा अन्य दूरसञ्चार सेवा प्रदायकको तारले कुरुप बनाएको छ । आगलागीको जोखिम पनि उत्तिकै बढेको छ । दुर्घटनालाई टार्न सकिँदैन, तर झोल्लिएका तारका कारण दैनिकजसो नै...

  २०७६ कार्तिक ८ गते ८:५३     विकासन्युज

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले नेपाल भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल नचलाइने स्पष्ट पारेको छ । धर्मशालामा बस्ने तीर्थयात्रीले सुरक्षा, सरसफाइ, शौचालय, भोजनलगायत उच्च कोटीका सुविधा पाउने गरी सञ्चालकले सेवा प्रदान गर्नुपर्ने गरी...

  २०७६ कार्तिक ७ गते १७:५९     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समया फेरी एक महिना थपिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विहीबार गरेको पत्रकार सम्मेलन मार्फत सम्पूर्ण रोजगारदाता तथा श्रमिकलाई लयाउने उद्देश्यले कार्तिक १३...

  २०७६ कार्तिक ७ गते १७:३८     विकासन्युज

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड भित्र क्रियाशिल रहेका तीनवटा ट्रेड युनियनहरुको संयुक्त आयोजनामा बडा दशैं, तिहार, नेपाल सम्वत् ११४०, चासोक तङ्गनाम, ल्होसार, छठपर्व लगायत चाडपर्वहरुका उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ...

  २०७६ कार्तिक ७ गते १६:४५     विकासन्युज

काठमाडौं । आगामी दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहको आदेश अनुसार सञ्चालन हुने भएको छ । ७ सय ५३ वटै स्थानीय तहमा मंसिरको पहिलो सातादेखि तीव्र रुपमा हुने जनाइएको छ । वेरोजगार युवालाई रोजगारी...

  २०७६ कार्तिक ७ गते १६:१९     विकासन्युज

काठमाडौँ । सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार मन्त्री गोकुल बास्कोटाले नेवारी समुदायले १३ गते मात्रै भाइटीका लगाउने भएपछि बिदा घोषणा गरिएको बताए...

  २०७६ कार्तिक ७ गते १३:४१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन...

  २०७६ कार्तिक ७ गते ९:३५     विकासन्युज

काठमाडौं । सरकार आफैँले ठेक्का लगाएका आयोजनालाई पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण चरणमै पुलहरू रुग्ण बन्ने गरेका छन् । हुनत सरकारले चालु आवमै ३३ ठूला रणनीतिक पुलसहित २ सय ४५ स्थानीय तहका पुल निर्माण...

  २०७६ कार्तिक ६ गते १८:३३     विकासन्युज

काठमाडौँ । सरकारले १०६१ मेगावाटको माथिल्लो अरुण अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयले संखुवासभामा पर्ने आयोजनाको लाइसेन्स नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको अपर अरुण...

  २०७६ कार्तिक ६ गते १८:२७     राजाराम न्यौपाने

काठमाडौं । नेपाल–बंगलादेश दुई देशीय व्यापारसम्बन्धीे चौथो बैठकमा ५ वटा प्रस्तावमा सम्झौता हुने समझदारी भएको छ । विशेष गरी नेपालको व्यापार र पारवहनसँग सम्बन्धित विषयमा छलफल भएको छलफल केन्द्रित भएको हो । बैठकमा भएका...