समाचार

  २०७६ असोज १ गते ९:१०     विकासन्युज

काठमाडौँ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा मनाइदैछ । आश्विन सङ्क्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आजको दिनलाई वास्तु दिवसका रुपमा समेत मनाउने गरिन्छ । विश्वकर्मा पूजाको...

  २०७६ भदौ ३१ गते १३:१०     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चय कोषलाई सेयर बजारमा प्रवेश गर्न आग्रह गरेका छन् । मंगलबार कोषको ५८ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले लगानीकर्तालाई सेयर बजारमा आकर्षित गर्नको लागि कर्मचारी सञ्चय कोष...

  २०७६ भदौ ३१ गते १३:०३     विकासन्युज

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन) ले सामुदायिक वनको स्वायत्ततामाथि हस्तक्षेप गरी सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले तेहोरो कर लगाएको भन्दै त्यसको विरोध गरेको छ । विगतदेखि सामुदायिक वन उपभोक्ता समूहले...

  २०७६ भदौ ३१ गते १२:२५     कृष्णराज गौतम

काठमाडौं । शिख धर्मावलम्बीका प्रवर्तक गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको छ । गुरु नानकले धर्मका माध्यमबाट समाजिक विकासमा योगदान गरेका कारण बैंकले सम्मान स्वरुप उनको स्मरणमा सिक्का...

  २०७६ भदौ ३१ गते १२:०७     विकासन्युज

काठमाडौं । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन...

  २०७६ भदौ ३१ गते ११:०६     केदार मगर

यस वर्षको बाढीपहिराका कारण कालोपत्र थालिएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा ठूलो क्षति पुगेको छ । गत जेठदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त सडकको दिक्तेल–च्यानडाँडा खण्डमा निर्माण गरिएको...

  २०७६ भदौ ३१ गते ९:५२     विकासन्युज

काठमाडौँ । कर्मचारी सञ्चय कोषमा २६ हजार कार्यालयका ६ लाख सञ्चयकर्ता रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्मचारी सञ्चय कोष मंगलबारदेखि ५८ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा कोषका प्रशासक तुलसीप्रसाद गौतमले यस्तो...

  २०७६ भदौ ३१ गते ९:१२     विकासन्युज

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित लेखापढी तथा घरजग्गा व्यवसायीलाई कडाइ गरेको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको लेखापढी व्यवसाय तथा घरजग्गा कारोवारको अनुगमनमा अधिकांशले दर्ता नगरी व्यवसाय सञ्चालन...

  २०७६ भदौ ३० गते १८:२३     विकासन्युज

काठमाडौँ । कर्मचारी सञ्चय कोषले सोमबार एक कार्यक्रमको आयोजना गरी ८ जना घातक रोगका सञ्चयकर्ताहरुलाई करिव रु. ४० लाख बराबरको औषधोपचार खर्च प्रदान गरिएको छ । यसरी बीमा दावी रकम प्राप्त गर्ने सञ्चय कर्ताहरुमा...

  २०७६ भदौ ३० गते १६:१६     विकासन्युज

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको सक्रियतामा लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग डेंगुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरणको बिषयमा सोमबार मन्त्रालयमा छलफल भयो । छलफलमा मन्त्रालयका सचिव केदारबहादुर...

  २०७६ भदौ ३० गते १६:०४     विकासन्युज

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार...

  २०७६ भदौ ३० गते १६:००     राजाराम न्यौपाने

काठमाडौं । सरकारले अमेरिकाको दबाबमा उत्तर कोरियाको लगानी माथि प्रतिवन्ध लगाएको छ । नेपाल सरकारले उत्तर कोरियाको लगानीलाई प्रतिबन्ध गर्दै सञ्चालनमा रहेको उद्योग व्यापारलाई फिर्ता लान पत्र काटेको हो । नेपाल सरकारले उत्तर कोरियाको...

  २०७६ भदौ ३० गते १२:२०     विकासन्युज

काठमाडौं । हाल मलेसिया रोजगार खुलेसँगै नेपाली युवाहरुको रोजगारीको गन्तव्यको रुपमा रहने भएको छ । अधिकांश नेपाली युवाहरुको रोजगारीको केन्द्रविन्दु रहेको मलेसिया रोजगार शूल्य लागतमा शुरु भएसँगै सरकारले कामदारका लागि सेवा तथा सुविधाको ग्यारेन्टी...

  २०७६ भदौ ३० गते १२:०६     विकासन्युज

खलङ्गा । जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढाले प्रथम भइ प्राप्त गरेका छन् । दोस्रो पटक आयोजना गरिएको म्याराथनमा जुम्लाकै धीरेन्द्र भण्डारीले दोस्रो स्थान हासिल गर्न सफल भएका हुन् भने त्रिभुवन आर्मी...

  २०७६ भदौ ३० गते ११:४६     विकासन्युज

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ । लक्ष्यअनुरुप नै काम भइरहेकाले तोकिएकै समयमा काम सक्ने जनाइएको छ । निर्माणअन्तर्गत अहिले मुख्य चारवटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको...

  २०७६ भदौ ३० गते ११:३७     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार कम्पनी सीएमसी दि रेभेनाबाट पीडित नेपाली श्रमिक, स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीका प्रतिनिधिहरु र खानेपानी मन्त्रालयका पदाधिकारीहरुबीच भएको वार्ताले आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने सहमति गरेको छ...

  २०७६ भदौ २९ गते १९:१७     विकासन्युज

काठमाडौं । वृहत यौनिकता शिक्षा अनिवार्य गर्न सरोकारवालाहरुको माग गरेका छन् । नेपाल युवा संस्था सञ्जाल, आयोनको पहलमा तयार पारिएको बृहत यौनिकता शिक्षा सम्बन्धि सुझावपत्र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत पाठ्यक्रम...

  २०७६ भदौ २९ गते १७:१३     विकासन्युज

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नजिकिँदै गरेका महान् चाड बडादशैँ, दीपावली र छठ पर्वमा आइपर्ने सुरक्षासम्बन्धी गतिविधिलाई विशेष योजना बनाई कडाइका साथ लागू गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । आज धनगढीस्थित...

  २०७६ भदौ २९ गते ११:४०     विकासन्युज

काठमाडौं । पहिरोका कारण गत असार महिनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिबारबाट मर्मतकार्य शुरू भएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार छोकलबाट दक्षिणतर्फ रसुवागढी हाइड्रोपावर, सडक विभाग, गोसाइँकुण्ड गाउँपालिका, पूर्व सांसद...

  २०७६ भदौ २८ गते १८:४१     विकासन्युज

काठमाडौं । भूकम्पबाट क्षति भएका सिन्धुपाल्चोक जिल्लाका पाँच वटा सरकारी भवनको पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, संघीय संसदका सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङले पुनर्निर्माण सम्पन्न...