काठमाडौँ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य मंगलबार दिउँसो १२ बजेदेखि २/२ रुपैयाँले घटेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलिमय पाइपलाइन उद्घाटनका अवसरमा सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । पेट्रोलियम पाइलाइनको उद्घाटन हुनु अघि आयल...
काठमाडौं । सरकारले आगामी २०७८ मा हुने १२ औं राष्ट्रिय जनगणनामा ४ अर्ब ८६ करोड रुपैयाँ खर्चने भएको छ । नेपाल सरकार केही विकास साझेदारहरूको प्राविधिक सहयोगमा संचालन गर्न लागेको यो कार्यक्रम सम्पन्न गर्न...
काठमाडौँ । तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएका चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन् । काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत पुगेका हुन्...
काठमाडौं । एटीएम ह्याकका सम्बन्धमा अनुसन्धान गर्न आएको फरेन्सिक एक्सपोर्टले वास्तविक प्रतिवेदन आउन अझै तीन महिना लाग्ने जानकारी राष्ट्र बैंकलाई गराएको छ । प्राविधिक विषय भएकोले प्रारम्भिक रिपोर्टका आधारमात्रै केही भन्न सक्ने अवस्था नरहेको...
काठमाडौ । नेपाल उद्योग परिसंघ (सिएनआई) ले यही भदौ २५ र २६ गते नेपाल पूर्वाधार सम्मेलन ‘टु थाउजेन्ट नाएन्टीन’ गर्ने भएको छ । सोही अवसरमा प्रदेश स्तरका ८२ र लगानी बोर्डको २१ आयोजना शोकेस...
काठमाडौँ । कतारबाट काठमाडौँ ओर्लिएका नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका छन्। हिमालय एयरलाइन्समार्फत काठमाडौं आएका तनहुँका होमबहादुर गुरुङ डेढ किलो सुनसहित पक्राउ परेका हुन् । गुरुङ मसला पिँध्ने ओखलमा लुकाएर...
काठमाडौं । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज...
बैतडी । मालपोत कार्यालय बैतडीले प्रदान गर्ने सम्पूर्ण सेवा पाँच दिनदेखि अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । यही भदौ १९ गतेदेखि मालपोल कार्यालयका सम्पूर्ण सेवा अवरुद्ध भएका छन् । कार्यालय सार्ने काम भइरहेकाले...
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेँसीमा क्षेत्रीयस्तरको कभर्ड हल निर्माण शुरु भएको छ । यसका लागि जमिन सम्याउने काम भइरहेको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु एक करोड बजेटबाट कभर्ड हलको...
भद्रपुर । पन्ध्र दिन अघि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् । भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौँ बस...
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ । दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले साइत नै...
चितवन । स्थानीय सरकार र चिनियाँ लगानीकर्ताबीच आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका र ‘द ईकोनमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्शियल स्टक इन्टरप्राईजेज’को संयुक्त आयोजनामा कार्यक्रम भएको हो । सो अवसरमा...
काठमाडौं । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जनकपुरस्थित जानकी आश्रमका वृद्धहरुको स्वास्थ्य चेकजाँच गरेका छन् । शनिबार बिहान व्युटिसियन एसोशिएसन धनुषाले आश्रममा आयोजन गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई...
सोलुखुम्बु । फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् । फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको...
बेनी । कालीगण्डकी प्रसारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन शुरु गरिएको छ । पोखरेबगरमा स्थानीयवासीले टावर निर्माणमा अवरोध पुर्याएपछि सम्भावित टावर निर्माणको स्थानमा...
दैलेख । स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५० उपभोक्ताले बत्ती माग गरेका छन् ।...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताएका छन् । काठमाडौँस्थित चिनियाँ राजदूतावासले शनिबार आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा मन्त्री भट्टराईले नेपालको राजनीतिक सङ्क्रमण अन्त्य...
काठमाडौं । शक्ति समूह र एटविनको आयोजनामा “मानव बेचबिखन प्रभावितहरूको चौथो राष्ट्रिय भेला” भदौ १८ र १९ मा सम्पन्न भएको छ । मानव बेचबिखन मानव अधिकारको चरम हनन मात्र नभई मानवता विरुद्धको गम्भीर अपराध...
धम्बोझी । “पढाउन सक्ने अवस्था छैन, जसोतसो पढाए पनि कामको सुनिश्चित हुँदैन, त्यसैले आफूसँगै छोरालाई भारत लैजान लागेका हौँ”, विक्रम विकले भने । घरायसी आर्थिक अवस्था कमजोर भएका कारण पढाइ छोडेर बाबुसँगै आफू पनि...
काठमाडौं । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा घरेलु टोलीविरुद्वको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । श्रीलङ्काको आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले...
Copyright © 2024 Bikash Media Pvt. Ltd.