समाचार

  २०७६ वैशाख ५ गते ८:०४     विकासन्युज

काठमाडौँ । नेपालमा कार्यरत दुई सय ५९ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कानुनी आधार र मापदण्डबिनै करिब साढे ६ अर्ब दातामार्फत भित्र्याएका छन् । यसरी ल्याएको रकम आफू अनुकूल खर्च गर्ने गरेको पाइएको छ ।...

  २०७६ वैशाख ५ गते ७:५३     विकासन्युज

काठमाडौँ । ‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको...

  २०७६ वैशाख ४ गते १३:००     विकासन्युज

काठमाडौँ । वरिष्ठ पत्रकार तथा नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादन पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ११ बजेर ४९ मिनेको समयमा उपचारको क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको छोरा दिरेकलाल...

  २०७६ वैशाख ४ गते ८:३५     विकासन्युज

जनकपुर । शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा विनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन...

  २०७६ वैशाख ४ गते ८:११     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्लालाई एक फन्को लगाउने उद्देश्यका साथ अघि बढाइएको बाहिरी चक्रपथ आयोजनामा कामै नभई करिब ११ करोड रुपैयाँ खर्च गरिएको छ । महालेखा परीक्षकको कार्यालयले गत २९ चैतमा सार्वजनिक गरेको...

  २०७६ वैशाख ४ गते ८:०६     विकासन्युज

काठमाडौँ । सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिएका छन् । साढे सात लाख वितरण भएका छन्, तर त्यस्ता कार्ड जाँच (रिड) गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन । अहिले सञ्चालन...

  २०७६ वैशाख ४ गते ७:५२     विकासन्युज

काठमाडौं । ट्यांकरबाट इन्धन चोरी नियन्त्रण गर्न सुरु गरिएको लकिङ प्रविधि जडान प्रक्रिया अलपत्र परेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) को रिफाइनरी केन्द्रबाट नेपाल आयल निगमको डिपोसम्म आउने ट्यांकरमा लकिङ प्रविधि जडान भए...

  २०७६ वैशाख ४ गते ७:४६     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वर्ष दिनमा ६ सचिव परिवर्तन भए । मन्त्रालयको २३ करोड ५९ लाख ५८ हजार बेरुजु छ । यामकुमारी खतिवडाले डेढ महिना पनि सचिवको जिम्मेवारी निर्वाह गर्न पाइनन्...

  २०७६ वैशाख ४ गते ७:४०     विकासन्युज

काठमाडौँ । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन् । उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदै छ । ठूलो संख्यामा नेपाली कार्यरत...

  २०७६ वैशाख ३ गते १४:२७     विकासन्युज

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘ब्रेक थ्रु’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको...

  २०७६ वैशाख ३ गते ८:५६     विकासन्युज

काठमाडौँ । उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा स्मार्ट यात्रु कार्डमार्फत भाडा तिर्ने व्यवस्था गरिने भएको छ । काठमाडौं महानगरपालिकाले ऐन बनाएरै सार्वजनिक सवारीमा टिकट प्रणाली अनिवार्य गरेको छ । २४ चैतमा महानगरले पारित गरेको सवारी तथा...

  २०७६ वैशाख ३ गते ८:५०     विकासन्युज

काठमाडौँ । जनताको सेवाका लागि सरकारले उपलब्ध गराएको निःशुल्क औषधि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले बेचेको छ । कुकुरले टोकेपछि लगाउनुपर्ने रेबिजविरुद्धको औषधि अस्पतालले सरकारबाट निःशुल्क लिएर बिरामीलाई बेचेको हो । १५ वर्षमुनि उमेरका व्यक्तिलाई ४ र...

  २०७६ वैशाख ३ गते ८:४२     विकासन्युज

चितवन । नेपाल अण्डा उत्पादक संघले किसानले उत्पादन गर्दा लाग्ने खर्चभन्दा पनि कम मूल्यमा उपभोक्तालाई अण्डा बेच्ने निर्णय गरेको छ । संघको केन्द्रीय समितिले सोमबार अण्डाको उपभोक्ता मूल्य प्रति गोटा १० रुपैयाँ तोकेको छ...

  २०७६ वैशाख २ गते १८:४७     विकासन्युज

चितवन । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार निजी क्षेत्रसँग काम गर्न तयार रहेको बताएका छन् । नेपाल सरकार, नेपाल उद्योग परिसङ्घ र चितवन उद्योग सङ्घले आज आयोजना गरेको प्रदेश नं ३ गण्डकी प्रदेश र...

  २०७६ वैशाख २ गते १८:०४     विकासन्युज

काठमाडौँ । काठमाडौँमा अहिले असिना पानी परिरहेको छ । केही दिन देखि मौसम सफा रहेपनि आज पुनः वर्षा सहित पानी परेको हो । अहिले देशका अधिकांश स्थानमा मेघगर्जनसहित असिना पानी परेको जल तथा मौसम...

  २०७६ वैशाख २ गते १७:०५     विकासन्युज

काठमाडौं । आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गतवर्ष देखि हुँदै आएको प्रतियोगितामा यसपटक पोखरा बुटवल लगायत...

  २०७६ वैशाख २ गते १५:४३     विकासन्युज

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले...

  २०७६ वैशाख २ गते १५:२४     विकासन्युज

भक्तपुर । दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने भत्केको पार्टी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयवासीले २५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । एक्जिम बैंक...

  २०७६ वैशाख २ गते १४:२४     विकासन्युज

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘ब्रेक थ्रु’ गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बटम थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्ने छन् । ‘ब्रेक थ्रु’...

  २०७६ वैशाख २ गते १३:०२     विकासन्युज

चितवन । अर्थमन्त्री डा युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन् । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई आज निर्देशन दिँदै मन्त्री खतिवडाले सङ्ख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न...