समाचार

  २०७६ वैशाख २ गते १२:४८     विकासन्युज

काठमाडौँ । विभिन्न क्षेत्रका योगदान दिने विभिन्न व्यक्तिलाई सरकरले पदक वितरण गरेको छ । नयाँ बर्षको अवसरमा पदक वितरण गरिएको हो । एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदक वितरण गरिएको हो । आर्थिक...

  २०७६ वैशाख २ गते १२:२०     विकासन्युज

काठमाडौँ । सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न एक समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण...

  २०७५ चैत २९ गते १८:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीहरुले तलबको २२० प्रतिशतसम्म भत्ता लिने गरेको तथ्य उजागर भएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं बार्षिक प्रतिवेदनमा केन्द्रिय बैंकका उच्च पदस्थ कर्मचारीहरुले २२०...

  २०७५ चैत २९ गते १७:१८     विकासन्युज

काठमाडौँ । नेपालीको प्रतिव्यक्ति ऋण ७ हजार ४३ रुपैँयाले बढेर ३१ हजार ७ सय ५० रुपैँया पुगेको छ । २०७४ सालमा २४ हजार ७ सय ७ रुपैँया प्रतिव्यक्ति ऋण २०७५ सालमा बढेर ३१ हजार...

  २०७५ चैत २९ गते १०:४४     विकासन्युज

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुँदैछ । वैशाखभित्र गाउँमा बिजुली झिलीमिली गर्ने गरी निर्माणाधीन विद्युतको कामलाई तीव्रता दिइएको छ । आर्थिक वर्ष २०७१/७२ बाट...

  २०७५ चैत २९ गते ८:३८     विकासन्युज

काठमाडौँ । गत वर्ष भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा चुनावमा राज्यकोषको चरम दुरुपयोग भएको पाइएको छ । चुनाव गराउँदा निर्वाचन आयोगले राज्यकोषबाट करोडौँ फजुल खर्च गरेको महालेखाले औँल्याएको छ । मतपत्र छपाइ, भत्ता, मतदाता...

  २०७५ चैत २९ गते ८:२१     विकासन्युज

काठमाडौं । नेपालले भारतको ऊर्जा बजारमा बिजुली बेच्न र किन्न पाउने भएको छ। दुई देशबीच अनलाइन प्रणालीमार्पmत ऊर्जा ‘एक्सचेन्ज मार्केट’ (सट्टा बजार)मा किनबेचसम्बन्धी सम्झौता हुन लागेको हो । विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका प्रमुख...

  २०७५ चैत २९ गते ८:१४     विकासन्युज

काठमाडौँ । सहरी विकास तथा भवन विभाग रहेको जग्गा व्यक्तिका नाममा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको खुलासा भएको छ । बाइस वर्षअघि सर्वोच्चले कांग्रेस नेता भरतशमशेर राणाका नाममा उक्त विभाग भएको जग्गा दर्ता गर्नुपर्ने...

  २०७५ चैत २९ गते ८:०९     विकासन्युज

काठमाडौँ । महसुल निर्धारणका क्रममा नेपाल विद्युत् प्राधिकरणमा झन्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको छ । लोडसेडिङका बेला २० घण्टाभन्दा बढी विद्युत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई ‘अस्वाभाविक रूपमा महसुल छुट दिएको’...

  २०७५ चैत २८ गते १९:५८     विकासन्युज

काठमाडौं । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिको वार्षिक साधारणसभा काठमाडौंको रोयल बैंक्वेट तिनकुनेमा आज सम्पन्न भयो । सभाको उद्घाटन गर्दै संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले गरे ।...

  २०७५ चैत २८ गते १९:३०     विकासन्युज

काठमाडौँ । चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले कृषि हर्बल र पर्यटनमा महिलाको सहभागिता बढाउन मोफसलमा समेत कार्य गर्न चेम्बर लागेको बताएका छन् । चेम्बर अफ कमर्शमा बिहीबार भएको विभिन्न पार्टीका नेतृसँगको भेटघाट कार्यक्रममा...

  २०७५ चैत २८ गते १९:२३     विकासन्युज

काठमाडौ । नेपाल दुरसञ्चार कर्मचारी संंघ र नेपाल राष्ट्रिय कर्मचारी संगठनबीच बिहीबार एकता भएको छ । घोषणा सभा कार्यक्रम गरी संगठन एक भएका हुन् । दुई संगठन एक भएको संस्थाकोे नाम ‘नेपाल दुरसंञ्चार राष्ट्रिय...

  २०७५ चैत २८ गते १३:५९     विकासन्युज

चितवन । २५ करोडभन्दा बढीको लागतमा भेटघाट समूहले चितवनमा निर्माण गरेको जेम्स वल्र्ड फन पार्क उद्घाटन भएको छ । सयभन्दा बढी खेल समावेश गरी निर्माण गरिएको पार्कको विहीबार नेकपका अध्यक्ष प्रचण्डले एक समारोहका बीच...

  २०७५ चैत २८ गते ८:५८     विकासन्युज

काठमाडौँ । भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् ।...

  २०७५ चैत २८ गते ८:२३     विकासन्युज

काठमाडौं । बढ्दो सवारी चापका कारण राजधानीका अधिकांश स्थानमा लामो समय ट्राफिक जाम पर्छ । ‘पिक आवर’ (बिहान ९–११ र साँझ ४–६ बजे) जाम हुने मुख्य स्थानमा कति सवारी गुड्छन् भन्ने तथ्यांक थिएन । काठमाडौं महानगरपालिका...

  २०७५ चैत २८ गते ८:१६     विकासन्युज

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ । महालेखाले सो...

  २०७५ चैत २८ गते ८:०२     विकासन्युज

काठमाडौँ । धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा एकपछि अर्को गर्दै चरम लापरबाहीहरू देखिन थालेका छन् । राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना ‘नोटिस टु...

  २०७५ चैत २७ गते १६:५०     विकासन्युज

हेटौँडा । ३ नम्बर प्रदेशको प्रेस रजिष्ट्रारमा पत्रकार रेवती सापकोटा नियुक्त भएका छन् । बुधबार बसेको प्रदेश मन्त्री परषदको बैठकले सापकोटालाई प्रेश रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा...

  २०७५ चैत २७ गते १२:५३     विकासन्युज

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गएराति कुखुरा मारिएको छ । फार्म...

  २०७५ चैत २७ गते १२:२५     विकासन्युज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गरेका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गरेका हुन् ।...