समाचार

  २०७६ भदौ ५ गते १७:२९     विकासन्युज

काठमाडौं । मुलुकको २ सय २२ स्थानीय तहमा ९० प्रतिशभन्दा बढी विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरुको वडासम्मको विस्तृत अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । एक सय...

  २०७६ भदौ ५ गते १५:३०     विकासन्युज

काठमाडौं । सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी खडा गरी केही व्यवसायीले सरकारी कर्मचारीको मिलेमतोमा ठूलो रकम राजस्व...

  २०७६ भदौ ५ गते १५:२६     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्मराज ढुंगानालाई नेपाल धितोपत्र बोर्डको विज्ञ सदस्यमा नियुक्त गरेका छन् । गत चैत महिनादेखि रिक्त रहेको बोर्डको विज्ञ सदस्यमा ढुंगानालाई नियुक्त गरिएको...

  २०७६ भदौ ५ गते १५:२०     विकासन्युज

जुम्ला ।  जिल्लाको तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना विद्यालयका रुपमा परिचित छ । विद्यालयको आफ्नै स्याउ बगैँचा, प्रशस्त जग्गा रहेको प्राविधिक शिक्षा पढाई हुने महादेव माध्यमिक विद्यालय जिल्लाकै नमूना विद्यालय हो...

  २०७६ भदौ ५ गते ११:०४     विकासन्युज

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले नदीबाट अवैध रूपमा बालुवा निकासी गरिरहेको अवस्थामा सात ट्र्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाको उत्तरीक्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवास्थित दूधकोशीको बालुवा निकालेर दिक्तेलतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले...

  २०७६ भदौ ५ गते १०:०५     विकासन्युज

घोराही । दाङमा स्रोत नखुलेको झण्डै १६ लाख भारतीय रकमसहित पाँच व्यक्ति पक्राउ परेका छन् । पक्राउपर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बरुवागाउँ निवासी २७ वर्षीय...

  २०७६ भदौ ५ गते ९:४६     विकासन्युज

काठमाडौँ । भारतीय प्रहरीले पूर्वअर्थमन्त्री पी चिदम्बरमलाई भ्रस्टाचारको आरोपमा दिल्लीस्थित उनको घरबाट पक्राउ गरेको छ । सम्पति शुद्धीकरणसँग समेत जोडिएको उनको पक्राउलाई केही भारतीय टेलिभिजन च्यानलमा प्रत्यक्ष देखाइएको थियो ।दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको...

  २०७६ भदौ ४ गते १९:५६     विकासन्युज

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानीका लागि जापान सरकारलाई आग्रह गरेका छन् । आफूसँग आज शिष्टाचार भेटवार्ताका लागि पुग्नुभएका नेपालका लागि जापानी राजदूत मासामिची साइगोसँग...

  २०७६ भदौ ४ गते १९:१०     विकासन्युज

काठमाडौं । घर घरबाट निस्केको फोहरमैलाको बिक्री हुने भएको छ । सरकारले फोहरमैला व्यवस्थापन र प्रशोधन गर्ने विधेयक मन्त्री परिषद्मा लाने र पास भएपछि नेपालमा नै फोहर बिक्री हुने भएको हो । बुधबार नेपल...

  २०७६ भदौ ४ गते १५:५७     विकासन्युज

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन् । सरकारले चल्तीको दरभन्दा निकै कम मूल्य तोकेको भन्दै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् । यही साउन...

  २०७६ भदौ ४ गते १५:३३     विकासन्युज

काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले  स्वस्थ परिक्षण नगरी खसीबोका नेपाल ल्याउन नदिने बताएका छन् । बुधबार काठमाडौमा भएको सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माण सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री खनालले...

  २०७६ भदौ ४ गते १३:४५     विकासन्युज

काठमाडौं । भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुगेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन उनी आज बङ्गलादेशको ढाकाबाट राजधानी...

  २०७६ भदौ ४ गते १२:०१     विकासन्युज

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक बुधबार अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन मद्दत...

  २०७६ भदौ ४ गते ११:२०     विकासन्युज

गलकोट । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा...

  २०७६ भदौ ४ गते ११:०३     विकासन्युज

कञ्चनपुर । भीमदत्त नगरपालिका–८ तिलाचौरमा रु २८ करोड ५० लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ । आयोजना निर्माणका लागि नगर विकास कोषबाट रु सात करोड १२ लाख ऋण र रु १९...

  २०७६ भदौ ४ गते १०:१७     विकासन्युज

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले एक हजार ५०० भ्रष्टाचारका आरोपका घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको ‘सुशासन र राजनीतिक सदाचार’ कार्यक्रममा आयोगका अध्यक्ष नवीनकुमार घिमिरेले आयोगले अहिले...

  २०७६ भदौ ४ गते ९:०५     विकासन्युज

अमरगढी । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका...

  २०७६ भदौ ३ गते १९:०४     विकासन्युज

काठमाडौं । सरकारले भूमिहिन सुकुम्बासी वा अव्यवस्थित बस्तीलाई जग्गा उपलब्ध गराउने भएको छ । भूमि सम्बन्धि विधेयक २०२१ लाई संशोधन गर्दै सरकारले कम्तिमा १० वर्षदेखि बसोबास गरी आएका भूमिहिन सुकुम्बासी वा अव्यवस्थित बसोबासीलाई एक...

  २०७६ भदौ ३ गते १३:१६     विकासन्युज

नेपालगञ्ज उपमहानगरपालिकाले छात्राहरुलाई तेल उपहार प्रदान गरेको छ । नेपालगञ्ज–४ सल्यानीवागमा सञ्चालित आधारभूत छात्रा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई खाने तेल उपहार प्रदान गर्न थालेको हो । “विद्यालयमा विद्यार्थी टिकाउन अभिभावकलाई खाने तेल उपहार दिन...

  २०७६ भदौ ३ गते १२:५१     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चलचित्र घरले बुझाउनु पर्ने मनोरञ्जन कर बापतको बक्यौता भुक्तानीका लागि १५ दिने सूचना प्रकाशन गरेको छ । चलचित्र घरलाई बारम्बार जानकारी दिँदै आएता पनि आर्थिक वर्ष...