समाचार

  २०७५ पुष २५ गते १५:१२     विकासन्युज

पोखरा । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको पाँच महिनामा आठ करोडको कारोवार गरेको छ । उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खाने तेल, नून र चिनीको बिक्री गरी रु सात करोड...

  २०७५ पुष २५ गते १४:४४     विकासन्युज

चितवन । जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन्...

  २०७५ पुष २५ गते १३:२३     विकासन्युज

काठमाडाैं । टाटा मोटर्सले नेपाली बजारमा टाटा एनआरजी ल्याएको छ । टाटा मोटर्सले एसयुभीबाट सवारी साधन शुरू गरेसँगै योङ्गगेस्ट कम्प्याक्ट युटिलिटी भेइकल सीयुभीको रूपमा नेपाली बजार भित्र्याएको हो । सिप्रदी ट्रेडिङ प्रालिले आधिकारिक बिक्रेताको...

  २०७५ पुष २४ गते १५:४१     विकासन्युज

काठमाडौं । सरकार गठन भएका एक वर्ष नपुग्दै सत्तारुढ दलकै सांसदका तर्फबाट मध्यावधि चुनाव गर्ने प्रस्ताव आएको छ । सत्तारुढ संघीय समाजवादी फोरम नेपालकी सांसद सरिता गिरीले संघीय संसदको प्रतिनिधिसभामा शुक्रबारको बैठकमा भएका गतिविधिले...

  २०७५ पुष २४ गते १३:५३     विकासन्युज

काठमाडौँ । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले मेलम्ची खानेपानी आयोजनामा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका माग गरेका छन् । मंगलबार समिति बैठकमा सांसदहरु रामवहादुर विष्ट, राजेन्द्र लिंदेन, टेकवहादुर बस्नेत लगायतले सतर्कता...

  २०७५ पुष २३ गते १८:२६     विकासन्युज

काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा पक्राउ परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो...

  २०७५ पुष २३ गते १८:०१     विकासन्युज

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । गैरकानूनी रुपमा १८ करोड भन्दा बढी आर्जन गरेको अभियोगमा सोमबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर...

  २०७५ पुष २२ गते १६:०७     विकासन्युज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा राजस्व संङ्कलन ३२ प्रतिशतले...

  २०७५ पुष २२ गते १५:४७     विकासन्युज

काठमाडौँ । सरकारले आधा दर्जन आयोजनाको पूर्वाधार निर्माणका लागि करीब ४० हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने अनुमति दिएको छ । मन्त्रिपरिषद्को यही पुस १३ र १६ गते बसेको बैठकले लमजुङमा माथिल्लो स्याङ्गे खोला...

  २०७५ पुष २१ गते १६:३३     विकासन्युज

काठमाडौँ । कलङ्की भएर काठमाडौँ भित्रिने लामो दूरीका सवारी साधनको बस बिसौनी सोही आसपास क्षेत्रमा व्यवस्थित गर्न माग गरिएको छ । विगतमा कलङ्की, मकालु तथा त्यस आसपास क्षेत्रमा रोकिँदै आएका सवारी साधन अहिले कलङ्की...

  २०७५ पुष २१ गते १६:२७     विकासन्युज

भोजपुर । भोजपुर-काठमाडौँ उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर-काठमाडौँ...

  २०७५ पुष २० गते १७:४७     विकासन्युज

काठमाडौँ । मोहन बैद्य नेतृतवको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमा कालोमोसो दलेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले उनको कार्यकक्षमै...

  २०७५ पुष २० गते १७:००     विकासन्युज

काठमाडौँ । सरकारले कुनैपनि राष्ट्र सेवकको वृत्ति विकासलाई नरोक्ने गरी कर्मचारी समायोजन अध्यादेश विधेयक, २०७५ ल्याएको स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै कर्मचारीलाई सहजरूपमा सेवा...

  २०७५ पुष २० गते १३:१४     विकासन्युज

रत्ननगर । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले...

  २०७५ पुष २० गते १२:०२     विकासन्युज

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हचुवामा हुने बजेट विनियोजन अन्त्य हुने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगको आयोजनामा भएको परियोजना बैंक स्थापना र सञ्चालनका विषयमा भएको छलफलमा बोल्दै मुख्यमन्त्री...

  २०७५ पुष १८ गते १८:०६     विकासन्युज

काठमाडौं । सररकारले यातायात प्राधिकरण गठनको प्रक्रिया सुरु गरेको छ । निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राधिकरण गठन प्रक्रिया शुरु सुरु गरेको हो । प्राधिकरणले सवारी साधनलाई मात्र...

  २०७५ पुष १८ गते १४:२७     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बीर विक्रम रायमाझीको राजिनामा स्वीकृत भएको छ । कम्पनीले सीईओ रायमाझीको राजिनामा पुस २० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । कम्पनीको १७०औँ संचालक समितिको...

  २०७५ पुष १८ गते १४:०१     विकासन्युज

काठमाडौँ । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स(युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ । मृतकमध्ये तीन...

  २०७५ पुष १८ गते १३:३२     विकासन्युज

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । महाशाखाले पटक–पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै...

  २०७५ पुष १७ गते १८:०७     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को प्रवन्ध निर्देशकका लागि ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ । मन्त्रालयले ९ जनाको व्यवसायिक योजना र अन्तरवार्ताबाट उत्कृष्ट ३...