समाचार

  २०७५ पुष १० गते १७:४४     विकासन्युज

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय, दैलेखका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा नरहरिप्रसाद घिमिरेसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुमाथि कृषि बीउ तथा बिजन वितरणमा...

  २०७५ पुष १० गते १२:५९     विकासन्युज

काठमाण्डौ । जनकपुरमा सम्पन्न ४५ औं राष्ट्रिय महाधिवेशनबाट नेपाल जेसीज वर्ष २०१९ को अध्यक्षमा महेश पौडेल निर्वाचित भएका छन् । प्रतिद्वन्दी सुदीपराज भण्डारीलाई पराजित गर्दै पौडेल विजयी भएका हुन् । पौडेलले इटहरी जेसीजका तर्फबाट...

  २०७५ पुष १० गते १२:०१     विकासन्युज

बाँके । कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय...

  २०७५ पुष ९ गते १२:२३     विकासन्युज

बेत्रावती । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना’सँग विद्युत् खरीद बिक्री सम्झौता (पिपिए) गरेको छ । पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवद्र्धक रहेको १९.४१ मेगावाट क्षमताको आयोजनामार्फत उत्पादित विद्युत् खरिदका लागि...

  २०७५ पुष ८ गते १८:१७     विकासन्युज

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शुरु गर्न लागेको परियोजना बैकलाई छिट्टै नै कार्यान्वयनको चरणमा लगिने बताएका छन् । आईतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा बोल्दै उनले पहिलो चरणमा...

  २०७५ पुष ८ गते १७:२३     विकासन्युज

काठमाडौँ । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ । सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी...

  २०७५ पुष ८ गते १६:४२     विकासन्युज

लमही । दाङको लमही-तुलसीपुर सडकखण्ड चार लेनको बन्ने भएको छ । उक्त सडकखण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ । दुई लेन रहेको उक्त सडकलाई चार...

  २०७५ पुष ६ गते १३:२५     विकासन्युज

काठमाडौं । निक इलेक्ट्रो टेक २०१८ भृकुमण्डपमा शुरु भएको छ । शुक्रबार उर्जामन्त्री वर्षमान पुनले मेलाको उद्घाटन गरेका हुन् । नेपालमै विद्युतीय सामाग्री उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरुले अत्याधुनिक विद्युतीय सामाग्री प्रर्दशन गरेका हुन्...

  २०७५ पुष ५ गते १३:४२     विकासन्युज

काठमाडौं । बिहीबार नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४६५.२२ रुपैयाँ रहेको...

  २०७५ पुष ५ गते १०:४५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्न सक्ने जापानमा नेपाली कामदार पठाउन जापान सरकारसँग लचिलो भई सम्झौता गर्न आन्तरिक छलफल भइसकेको नेपाल सरकारका अधिकारीहरूले बताएका छन्। कामदारको अभाव हटाउन जापान सरकारले हालै विभिन्न सात...

  २०७५ पुष २ गते १४:०९     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक दुर्गाप्रसाद नेपालले सञ्चालक समितिको सदस्य पदबाट राजिनामा दिएका छन् । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संचालक नेपालको राजिनामालाई स्वीकृती दिएको हो । संचालक समितिले...

  २०७५ पुष २ गते ११:०९     विकासन्युज

काठमाडौं । पुस दोस्रो दिन सुन प्रतितोला २ सयले घटेको छ । पुस १ गते ५९ हजार ५०० सयमा कारोबार भएको सुद्ध सुन २ गते २ सयले घटेको हो । सोमबार सुद्ध सुन प्रतितोला...

  २०७५ मंसिर २८ गते १६:४७     विकासन्युज

काठमाडौं । २९२ यातायात व्यवसायीहरु कम्पनी मोडेलमा जान तयार भएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघले औपचारिक निर्णयबाट कम्पनी मोडेलमा जान तयार भएको हो । महासंघले सबै समिती कम्पनी मोडेलमा जादाँ स्वमित्वमा रहेको सम्पती...

  २०७५ मंसिर २८ गते १६:३७     विकासन्युज

धादिङ । एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने गरेको र यसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने गरेको तथ्य सुन्ने गरिएको छ । तर धादिङको एउटा विद्यालयमा...

  २०७५ मंसिर २७ गते १२:२१     विकासन्युज

काठमाडौं । न्यायपरिषदद्वारा प्रधानन्यायाधीशका लागि पहिलो नम्बरमा सिफारिस गरिएका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीका बारेमा कैफियत भेटिएपछि संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका लागि चोलेन्द्रशम्शेर राणालाई सिफारिस गरेको छ । बिहीबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले...

  २०७५ मंसिर २६ गते १६:३४     विकासन्युज

काठमाडौं । बार्सिलोनाका युवा खेलाडी ओसामाने डेम्बेले लयमा देखिन थालेका छन् । बार्सिलोनाको उत्कृष्ट ११ मा स्थान बनाउन सघर्ष गरिरहेका डेम्बेलेले टोटेनह्याम विरुद्ध उत्कृष्ट गोल गरेर आफुलाई प्रमाणित गरेका हुन् । जब नेइमारले उच्च...

  २०७५ मंसिर २५ गते ११:२४     विकासन्युज

काठमाडौं । बार्सिलोनाका स्टाइकर लियोनल मेसीले अत्याधुनिक जहाज किनेका छन् । ३१ वर्षिय मेसिले १५ मिलियन अमेरिकी डलर खर्च गरेर जहाज किनेका हुन् । अर्जेन्टाइन कम्पनीले बनाएको सो जहाजमा भित्र भान्सा, सुत्न, नुहाउन लगायत...

  २०७५ मंसिर २४ गते १८:०९     विकासन्युज

काठमाडौं । स्वीजरल्यान्डमा अध्ययनरत तथा कार्यरत नेपाली विद्यार्थी एवं पेशाकर्मीहरूको संस्था नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीजरल्यान्ड (नेपसास)ले ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला–२०१९’को आयोजना गर्दैछ । यो नेपालमा आयोजना गरिएको यस्तो प्रविधि हस्तान्तरणसम्बन्धी तेस्रो संस्करण...

  २०७५ मंसिर २४ गते १५:५७     विकासन्युज

काठमाडौं । सङ्घीय सरकारले धान खरिदको न्यूनतम समर्थन मूल्य तोकेपनि पर्साका अधिकांश किसान नेपाल खाद्य संस्थानमा नभई निजी क्षेत्रका गल्ला व्यापारीसँग धान बेच्ने गरेका छन्।। नेपाल खाद्य संस्थानभन्दा महङ्गो मूल्यमा धान खरिद गर्ने हुँदा...

  २०७५ मंसिर २४ गते १४:५४     विकासन्युज

काठमाडौं । घर कसरी बनाउँने भन्ने विषयमा मानिसहरुको आ आफ्नो धारणा रहेको हुन्छ । कति खर्च गर्ने कुन डिजाइन बनाउँने कस्तो बनाउँने मानिसहरुको मौलिक तरिका रहेका हुन्छन् । हाल ३ लाख देखि करौडौंको घर...