समाचार

  २०७५ कार्तिक २० गते १३:४५     विकासन्युज

काठमाडौं । दीपावलीमा नेपालीका घर आँगन झिलिमिली पार्न रु ६० करोडभन्दा बढीका विद्युतीय सामग्री नेपाल भित्रिएको छ । नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमा मात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो ।...

  २०७५ कार्तिक २० गते १२:४१     रामहरि न्यौपाने

काठमाडौं । विनाशकारी भूकम्पका कारण आवासमा क्षति पुग्नाका साथै बस्तीसमेत बगाएपछि विस्थापित रसुवा डाँडागाउँका २४ परिवारका लागि घर बनाउन खरीद गरिएको जग्गामा विद्युतीय प्रसारण लाइन परेपछि पुनःनिर्माण अन्योल भएको छ । रसुवाको साविक डाँडागाउँ...

  २०७५ कार्तिक २० गते ११:५६     विकासन्युज

काठमाडौं । जग्गालाई व्यवस्थीत बनाउने कार्यविधि आउन समय लाग्ने भएको छ । तिहार अगावै कार्यविधि आउने बताइए पनि अध्ययन नसकिएको भन्दै कार्यविधि लम्बिएको हो । कित्ताकाट सम्बन्धी कार्यविधि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री...

  २०७५ कार्तिक १९ गते १२:३८     प्रनिश थापा

चितवन। चितवन प्रहरीले ३ लाख रुपैयाँ सहित १६ जना जुवाडेलाइ आइतबार राती पक्रेको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका ९ स्थित सिसै गाउँमा जुवा खेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन...

  २०७५ कार्तिक १८ गते १४:३२     विकासन्युज

चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष ०७५/७६ को तीन महिनामा ७ अर्ब भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार असोज मसान्तसम्म ६ अर्ब २० करोड ६ लाख २१ हजार रुपैंयाँ लक्ष्य...

  २०७५ कार्तिक १६ गते १७:३०     विकासन्युज

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन् । नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी मुख्यमन्त्री पौडेलले स्थापितलाई शुक्रबार...

  २०७५ कार्तिक १६ गते १५:५१     विकासन्युज

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी...

  २०७५ कार्तिक १४ गते १७:४०     विकासन्युज

काठमाडौं । मकालु एडभेन्चर प्रालिले बाँघ संरक्षणसँगै पर्यटन प्रवद्र्धन अभियान सुरुवात गरेको छ । कम्पनीले ‘ट्रेक फर बिग क्याट्स’ नाराका साथ सांकेतिक रुपमा एउटा सिंह र दुईवटा बाघमार्फत सो अभियान अघि बढाएको हो ।...

  २०७५ कार्तिक १३ गते १५:५०     विकासन्युज

काठमाडौं । नापी कार्यालय, लाहान, सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी घुस काण्डमा फसेका छन् । नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरीदिने भन्दै सेवाग्राहीसँग २ लाख लिएपछ अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले पक्राउ...

  २०७५ कार्तिक १३ गते ११:३३     विकासन्युज

काठमाडौं । गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका...

  २०७५ कार्तिक १२ गते १८:५१     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष सन् २०१६/१७ मा नेपालले कतारबाट ४४ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ । त्यस्तै, महासंघमा रहेको तथ्यांक अनुसार नेपालबाट ९३ लाख ८७ हजार रुपैयाँ बराबरको...

  २०७५ कार्तिक १२ गते १५:४७     विकासन्युज

काठमाडौं । निजी क्षेत्रका जलविद्युत् उद्यमीहरुको सक्रियतामा नेपालमा दोस्रोपटक जलविद्युत् एक्सपो हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको आयोजना र इभेन्ट सोलुसनको व्यवस्थापनमा आगामी माघ ४...

  २०७५ कार्तिक ११ गते १७:०३     विकासन्युज

काठमाडौं । पुर्वराजा बिरेन्द्र विरविक्रम शाहको अपुताली नेपाल ट्रष्टको जग्गाहरू कतै पनि राम्ररी सदुपयोग भई आम्दानीका लागि उपयोग हुन सकेको छैन । ताहाचलमा भएका जग्गाहरू जसले पायो उसले उपभोग गरिरहेका छन् । त्यस्तै ठमेलको...

  २०७५ कार्तिक ११ गते १२:०५     विकासन्युज

काठमाडौं । निजी क्षेत्रका ठूला वायु सेवा प्रदायक कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले यात्री आकर्षित गर्न केही समयका लागि भाडा छुट गरेका छन् । पर्यटकीय क्षेत्र पोखराबाट धेरै सङ्ख्यामा यात्रु तान्न ती कम्पनीले...

  २०७५ कार्तिक ११ गते १०:२६     विकासन्युज

काठमाडौं । अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो । हङकङ निवासी व्यवसायी कादुरी परिवारको...

  २०७५ कार्तिक ८ गते १६:२४     विकासन्युज

काठमाडौं । १८ वर्ष अघि १ करोड २३ लाख भ्रष्ट्राचार गर्ने राम कमार खड्का पक्राउ परेका छन् । खड्कालाई केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले धापाखेल ललितपुरबाट पक्राउ गरेको हो । खड्कामाथी पुनरावेदन अदालत २०५७ कात्तिक...

  २०७५ कार्तिक ८ गते १३:१४     चन्द्रकला भण्डारी

काठमाडौं । नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षीत मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्ग निर्माण परियोजनाले रु ३७ करोडको लागतमा मेची...

  २०७५ कार्तिक ७ गते १७:३५     विकासन्युज

काठमाडौं । कम परिणाममा तेल बिक्री गर्ने भद्रकाली आयल स्टोर्सलाई २ लाख जरिवाना गरिएको छ । तोकिएको परिमाण भन्दा कम परिमाणमा तेल बिक्री गरेको पाएपछि वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो...

  २०७५ कार्तिक ७ गते १६:४९     विकासन्युज

काठमाडौं । पश्चिम दाङको पुरन्धरा गाउँपालिकाको सिमगौैराका कान्लाभरी केराखेती देख्न पाइन्छ । अहिले त्यहाँका ५० भन्दा बढी किसानले खेर जाने गरेको कान्लामा केराखेती गरेर आफूलाई आर्थिक रुपमा सक्षम बनाउँदै गएका छन् । दैनिकजसो आर्थिक...

  २०७५ कार्तिक ७ गते १५:१५     विकासन्युज

काठमाडौं । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रेको काम थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजारको लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको १० दशमलव ७९ किलोमिटर खण्ड कालोपत्रे...