समाचार

  २०७५ फागुन २२ गते १८:४५     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग परिसंघले सुरुवात गरेको नेपालको “समृद्धिको मार्गचित्र” विषयक कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ ।परिसंघ प्रबुद्ध परिषदको समन्वयमा नेपाल उद्योग परिसंघ तथा प्रदेश–२ सरकारले संयुक्तरुपमा सो प्रदेशको समृद्धिको मार्गचित्रको बारेमा छलफल गरेका...

  २०७५ फागुन २२ गते १८:३६     विकासन्युज

काठमाडौ। चर्चित नेपाली उद्यमी विनोद चौधरी १.७ बिलियन अमेरिकी डलर (एक खर्ब ७० अर्ब रुपैयाँ) सम्पत्तिको साथ फोर्ब्सको अर्बपति सूचीमा १३४९ औं स्थानमा परेका छन् । अमेरिकाको चर्चित फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको २०१९ को...

  २०७५ फागुन २२ गते १७:१७     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पेप्सीकोलास्थित उर्जाशिल अपाङग सशक्तिकरण केन्दलाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । यस हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ सशक्तिकरणका अध्यक्ष कपिल वि.क.लाई...

  २०७५ फागुन २२ गते १५:००     विकासन्युज

काठमाडौँ । टीकापुर हत्याकाण्डको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीले यस्तो फैसला सुनाएको हो । घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता...

  २०७५ फागुन २२ गते १४:०७     विकासन्युज

काठमाडौँ । प्रधानमन्त्री केपी ओली नियमित चेकजाँचका लागि टिचिङ अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँच पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक कुन्दन अर्यालका...

  २०७५ फागुन २२ गते १२:३६     विकासन्युज

नेपालगञ्ज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो ।...

  २०७५ फागुन २२ गते १२:३२     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको...

  २०७५ फागुन २१ गते २०:२४     विकासन्युज

काठमाडौं । ग्याँस उद्योगी र आयल निगमबीच सहमति भएको छ । विभिन्न माग राख्दै आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका हुन । मंगलबार उद्योगी र आयल  निगमबीच ३ बुँधे सहमति भएको हो ।...

  २०७५ फागुन २१ गते १८:२४     विकासन्युज

काठमाडौँ । पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । आज हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए । विसं २०४८...

  २०७५ फागुन २१ गते १८:१५     विकासन्युज

काठमाडौँ । समाजबादी गणतन्त्र भियतनामका राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा समितिका सभापति एबं लेफ्टिनेन्ट जनरल भो ट्रोंग भिएत को नेतृत्वमा आएको नौ सदस्यीय प्रतिनिधि मण्डलले आज काठमाडौँमा उच्च स्तरीय भेटघाट सम्पन्न गरेको छ । भियतनामका...

  २०७५ फागुन २१ गते १७:१२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा नेपालमा पहिलो पटक वाटर एटीएमको उद्घाटन गरिएको छ । खानेपानी मन्त्री बिना मगरले मंगलबार वाटर एटीएमको उद्घाटन गरिन् । उद्घाटन पछि उनले एटीएमबाट...

  २०७५ फागुन २१ गते १६:३४     विकासन्युज

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विशेष आर्थिक क्षेत्र (सेज)को प्राधिकरण सञ्चालक समितिमा श्रमिक सङ्गठनको प्रतिनिधि राख्ने सहमति गरेको छ । समितिको आज बसेको बैठकले प्राधिकरण सञ्चालक समितिमा...

  २०७५ फागुन २१ गते १४:२५     विकासन्युज

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउनेगरि काम भैरहेको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने,‘अहिलेपनि हामी...

  २०७५ फागुन २० गते १४:२३     विकासन्युज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्नका लागि १० वटा मासु पसललाई अनुदान रकम उपलब्ध गराउने भएको छ । कामपाले यस चालू आवमा मासुको गुणस्तर सुधार गर्न ३० वटा पसललाई...

  २०७५ फागुन २० गते १२:००     विकासन्युज

काठमाडौँ । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण शुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री...

  २०७५ फागुन १८ गते १७:२१     विकासन्युज

काठमाडौँ । नेकपाका नेता, पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको अवस्था निकै गम्भीर रहेको छ । ह्याम्स अस्पतालले आज पत्रकार सम्मेलन मार्फत अधिकारीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको जनाएको हो । महत्वपूर्ण अंगहरुले काम...

  २०७५ फागुन १८ गते १६:०१     विकासन्युज

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ३०३ औँ हप्तामा टेकु दोभानस्थित नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको...

  २०७५ फागुन १८ गते १४:५३     विकासन्युज

बाँके । विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ । विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो । उपमहानगरमा आएको स्वीजरल्याण्ड,...

  २०७५ फागुन १८ गते १३:५७     विकासन्युज

गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीलाई लगानीमा पहिलो प्राथमिकता दिइने भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा स्थानीयवासीलाई नै लगानीको...

  २०७५ फागुन १८ गते १३:५१     विकासन्युज

दार्चुला । दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटनाका सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जिप दुर्घटनामा परी ११ को मृत्यु...