समाचार

  २०७५ फागुन १८ गते १३:०९     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताएका छन् । उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न...

  २०७५ फागुन १८ गते १२:१७     विकासन्युज

सुर्खेत । कर्णालीका एक लाख नागरिकले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । कार्यक्रम लागू भएको १९ महिनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० ले स्वास्थ्य बीमा गरेका...

  २०७५ फागुन १७ गते १९:२८     विकासन्युज

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार पदमुक्त भएका छन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादवकाे प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले राैनियारलाइ शुक्रकबार  पदमुक्त गरेका हुन् । हालका उपकुलपति रौनियारको कार्यकाल  केही समय बाँकी...

  २०७५ फागुन १७ गते १८:५९     विकासन्युज

पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको यहाँको रामघाटमा आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, पुत्रद्वय विराज र स्वराजले...

  २०७५ फागुन १७ गते १७:५८     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आयोजनामा बुधबार हेटौंडामा एक दिवसीय स्वास्थ्य बीमा विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रदेश नं....

  २०७५ फागुन १७ गते १५:५२     विकासन्युज

काठमाडौँ । आर्थिक र समृद्धिको सङ्कल्पलाई व्यवहारिक रुपमा नै कार्यान्वयन गर्दै लैजाने लक्ष्यका साथ सरकारले पछिल्ला दिन विभिन्न ऐन, नियम तथा कानूनलाई समयानुकूल संशोधन गर्दै लगेको छ । वैदेशिक लगानी आर्कषित गर्ने लक्ष्यका साथ...

  २०७५ फागुन १७ गते १३:१८     विकासन्युज

काठमाडौँ । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश...

  २०७५ फागुन १७ गते १२:५९     विकासन्युज

काठमाडौँ । यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले केही दिन पहिले मात्रै चालक अनुमतिपत्र नेपालीकरणका लागि विभाग नपठाउन...

  २०७५ फागुन १६ गते १७:४६     विकासन्युज

काठमाडौँ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम शुक्रबार हुने भएको छ । दुर्घटनामा निधन भएका सबैका शव आज अपराह्न...

  २०७५ फागुन १६ गते १६:४३     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी दुःखद निधन भएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघ स्तब्ध भएको छ । उनको निधनबाट मुलुकले एउटा होनाहार युवा राजनीतिज्ञ गुमाएको...

  २०७५ फागुन १६ गते १६:३४     विकासन्युज

काठमाडौँ । बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना परी मृत्यु भएकाहरुप्रति नेपाल उद्योग परिसंघले गहिरो दुःख प्रकट गरेको छ । परिसंघले विहीबार विज्ञप्ति जारी गर्दै घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट...

  २०७५ फागुन १६ गते १३:५२     विकासन्युज

काठमाडौँ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ । आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १...

  २०७५ फागुन १६ गते १२:२६     विकासन्युज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी समवेदना प्रकट गरेका छन् । उनले...

  २०७५ फागुन १६ गते १२:११     विकासन्युज

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र अपिपावर कम्पनी लि. बीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । सो सम्झौतामा नेविप्राका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र...

  २०७५ फागुन १६ गते ११:५७     विकासन्युज

काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले यस वर्ष आठ उपसमिति गठन गरी तयारी शुरु गरेको मुख्य...

  २०७५ फागुन १६ गते ११:४९     विकासन्युज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न चोकमा सिसी टीभी जडान गर्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई तीन करोड रकम सहयोग गरेको छ । महानगरपालिका र परिसरबीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण फोहरमैला व्यवस्थापन,...

  २०७५ फागुन १५ गते १९:२४     विकासन्युज

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले सिङ्गो देश नै शोकाकुल बनेको बेला उनको गृहजिल्ला कास्की निकै मर्माहत बनेको छ । बिहानैदेखि नरमाइलो मौसम रहेको पोखरामा एकाएक मध्याह्नतिर मन्त्री अधिकारी सवार...

  २०७५ फागुन १५ गते १९:०३     विकासन्युज

काठमाडौँ । मानव संसाधन मेलाको १२ औं संस्करण ‘एच आर मिट’ फागुन ३० र चैत १ गते हुने भएको छ । प्रविधिको युगमा मानव संसाधन भन्ने नारा सहित मेला हुन हुन लागेको हो ।...

  २०७५ फागुन १५ गते १६:५४     विकासन्युज

काठमाडौं । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । घटनास्थलमा अहिले शव संकलनको काम भैरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना ताप्लेजुङको पाथीभारा मन्दिरबाट डेढ किलोमिटर टाढा...

  २०७५ फागुन १५ गते १३:५३     विकासन्युज

भरतपुर । चितवनको व्यस्त बजार नारायणगढमा परीक्षणका लागि ट्राफिक लाइट जडान शुरु गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ बजारको शहीदचोकमा ट्राफिक लाइट जडान गर्न शुरु गरिएको हो । सम्पूर्ण रुपमा सञ्चालन हुने गरी...