समाचार

  २०७५ फागुन १० गते १७:२३     विकासन्युज

काठमाडौँ । खानेपानीमन्त्री विना मगरले जुनसुकै प्रक्रिया अपनाएर पनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी मन्त्रालयले गरिरहेको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनाको खानेपानी काठमाडौँवासीले कहिले पिउन पाउँछन् भन्ने सांसद डिला...

  २०७५ फागुन १० गते १४:३७     विकासन्युज

काठमाडौँ । बेलायत भ्रमणमा रहनु भएका अर्थमन्त्री डा. युवराज खतिवडासँग हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वेटस्ले नेपालको विकास बारेमा चासो व्यक्त गरेका छन् । नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन बेलायत पुगेका...

  २०७५ फागुन १० गते १३:३०     विकासन्युज

तुलसीपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताएका छन् । रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपालको पानी र जनताको लगानीलाई...

  २०७५ फागुन १० गते १३:१२     विकासन्युज

काठमाडौं । एलपी ग्यास उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा ग्यास बिक्रेता महासंघ नेपालले ऐक्यबद्धता जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन ग्यास बिक्रेताले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताए । महासंघका अध्यक्ष महेश्वरकुमार...

  २०७५ फागुन १० गते १२:५७     विकासन्युज

काठमाडौँ । संयुक्त अधिराज्यले नेपालको सामाजिक-आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उहाँकै कार्यकक्षमा भएको भेटमा उक्त देशका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले आफ्नो देशले नेपाललाई सक्दो सहयोग...

  २०७५ फागुन १० गते १२:३३     विकासन्युज

काठमाडौँ । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति...

  २०७५ फागुन ९ गते १८:५९     विकासन्युज

काठमाडौँ । उद्यमी व्यवसायीहरूले श्रम ऐनको सफल कार्यान्वयन हुन सकेमात्र अपेक्षा गरे अनुसार श्रम सम्बन्धलाई सहज बनाई औद्योगिक शान्ति प्रवद्र्धन गर्न बल पुग्ने बताएका छन् । उद्यमी व्यवसायीहरूले नया“ ऐनले श्रम बजारलाई गतिशिल बनाउनुको...

  २०७५ फागुन ९ गते १८:०४     विकासन्युज

काठमाडौँ । देशभरका झण्डै ८० हजार किलो मिटर सडकको निर्माण, स्तरोन्नति र सुधारको काम कसले गर्ने भन्ने टुङ्गो लागेको छैन । देश नयाँ संरचनामा गएपछि कुनकुन र कस्ता सडक कसले जिम्मेवारी लिने भन्ने टुङ्गो...

  २०७५ फागुन ९ गते १६:५६     विकासन्युज

वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गरेकी छिन् । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष...

  २०७५ फागुन ९ गते १६:४३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर...

  २०७५ फागुन ९ गते १४:५२     विकासन्युज

वीरगञ्ज । यहाँस्थित त्रि–जुद्ध माध्यमिक विद्यालयमा छोरी बीमा कार्यक्रमको शुभारम्भ गरिँदैछ । प्रदेश नं २ को सरकारले ल्याएको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानअन्तर्गत सो कार्यक्रमको शुभारम्भ हुन लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले...

  २०७५ फागुन ९ गते १४:००     राजाराम न्यौपाने

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालय फागुन १ गते भएको हातपात घटनामा मिलापत्र भएको छ । कम्पनी रजिष्ट्रार भूवनहरि अर्याल र उपरजिष्ट्रार हरिनारायण बेल्वासे माथी कानून व्यवसायी गुणराज आचार्य र टीकाध्वज खड्काले हातपात गरेका थिए...

  २०७५ फागुन ९ गते १०:०४     विकासन्युज

काठमाडौं । निजामति कर्मचारीहरुमा विभिन्न क्लस्टरहरुले पाउँदै आएको आरक्षणको हिस्सा घट्ने भएको छ । संसदमा दर्ता भएको कर्मचारी विधेयकले यसअघि महिला, जनजाती, दलित, मधेशी, दलित र अपाङ्गता भएका व्यक्तिहरुले पाउँदै आएको आरक्षण घट्ने भएको...

  २०७५ फागुन ८ गते १८:२०     विकासन्युज

काठमाडौँ । सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाहरूबाट सङ्कलित विभिन्न दरका नोटहरू अन्ततः नेपाल राष्ट्र बैकको ढुकुटीमा पुग्छन् ।त्यहाँ तिनको स्थिति खुट्याएर झुत्रा, मैला एवम् खण्डित नोटलाई छुट्याइन्छ। प्रयोग गर्न नसकिने अवस्थाका तर नम्बर देखिने...

  २०७५ फागुन ८ गते १७:४८     विकासन्युज

काठमाडौँ । मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको...

  २०७५ फागुन ८ गते १७:३१     विकासन्युज

काठमाडौँ । ट्याक्सीमा छुटेको सामग्री सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । आज बिहान ५ बजे काठमाडौँको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा गुल्मीकी वसन्ता भुसालको छुटेको गरगहनासहितको सामान ट्याक्सीचालक सुनसरीका सिमल...

  २०७५ फागुन ८ गते १७:२३     विकासन्युज

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाको आगामी तीन महिनाभित्र लेखा परीक्षण गराउन निर्देशन दिएको छ । समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा आज बसेको बैठकले बेरुजु फछ्र्योटमा कार्ययोजना बनाई...

  २०७५ फागुन ८ गते १४:०३     विकासन्युज

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकर्मी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उनले सुुदूरपश्चिमलार्इ छुट्याइएको बजेट सही ठाउँमा खर्च भए नभएको...

  २०७५ फागुन ८ गते १२:०४     विकासन्युज

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को सम्मेलन दोलखाको किर्नेटारमा सम्पन्न भएको छ । गाउँपालिका जनप्रतिनिधिको सम्मेलनबाट अध्यक्षमा ईश्वरचन्द्र पोखरेल निर्वाचित भएका छन् । सम्मेलनलले समितिको उपाध्यक्षमा धावा लामा, सचिवमा विनोदराज तिमल्सिनालाई निर्वाचित...

  २०७५ फागुन ८ गते ११:५२     विकासन्युज

काठमाडौँ । प्रथम नुवाकोट आदिवासी महोत्सव २०७५ को सहप्रायोजन साकुरा नेपाल कन्सल्टेन्सीले गर्ने सम्झौता भएको छ। काठमाडौं, सामाखुशी चोक स्थित साकुरा नेपाल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अनुजकुमार श्रेष्ठ र आदिवासी जनजाति महासंघ नुवाकोटका सचिव बुद्धिबहादुर...