समाचार

  २०७५ फागुन ७ गते १८:४८     विकासन्युज

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडले इटालीको ठेकेदार सिएमसीसँगको ठेक्का सम्झौता तोडेको छ । तोकिएको समयमा ठेकेदार काम गर्न नआएपछि आयोजनाले ठेक्का सम्झौता तोडेको हो । “हो हामीले ठेक्का...

  २०७५ फागुन ७ गते १८:४४     विकासन्युज

काठमाडौँ । डडेलधुराको स्याउलेमा १३२ केभी क्षमताको सबस्टेशन सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमरगढी नगरपालिका–१ दूधकाँडेमा सरकारको लगानीमा निर्माण भएको १३२/३३ केभी सबस्टेशनको उद्घाटन गर्नुभएपछि सुदूरपश्चिम प्रदेशमा निर्माण हुने विद्युत्...

  २०७५ फागुन ७ गते १८:०८     विकासन्युज

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण अवसरको पूर्ण...

  २०७५ फागुन ७ गते १८:००     विकासन्युज

अमरगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत् आयोजना यसै सरकारको पालामा निर्माण हुने बताएका छन् । नेपाल विद्युत् प्राधिकरण स्याउले १३२/३३/१२१ केभी सबस्टेशन उद्घाटन गर्न डडेल्धुरा अमरगढी नगरपालिका–१ दूधकाँडेमा पुग्नुभएका प्रधानमन्त्री ओलीले...

  २०७५ फागुन ७ गते १७:३९     नबिन पोखरेल

काठमाडौ । ठमेलको छायाँ सेन्टरले आयोजना गरेको कार्यक्रममा स्थानीयबासीले चर्को आक्रोश व्यक्त गरेका छन् । सार्वजनीक पोखरी मासेर कम्प्लेक्स बनाएको भन्दै स्थानीयबासीले कार्यक्रम स्थलमै विरोध जनाएका हुन् । करीब ५ जनाको समूहमा आएका स्थानीयबासीले...

  २०७५ फागुन ७ गते १४:३८     विकासन्युज

काठमाडौँ । भाटभटेनी सुपर मार्केटले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका लागि ९ तले भवन बनाइदिने भएको छ । यस सम्बन्धमा लिखित सम्झौताको प्रक्रिया अघि बढेको अस्पताल प्रशासनले जनाएको छ । भाटभटेनीले दश वर्ष अघि...

  २०७५ फागुन ७ गते १४:०४     विकासन्युज

प्यूठान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ...

  २०७५ फागुन ७ गते १२:०४     विकासन्युज

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले मंगलबार पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश नियुक्तिका लागि शिफारिस भएर पनि उनको नामलाई संसदीय सुनवाई समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो...

  २०७५ फागुन ६ गते १८:४०     विकासन्युज

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अकूत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार शाखा अधिृकत रिजाल विभिन्न कार्यालयमा कार्यरत...

  २०७५ फागुन ६ गते १६:३०     विकासन्युज

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ । बैठकमा सांसदहरुले भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका...

  २०७५ फागुन ६ गते १५:०२     विकासन्युज

काठमाडौँ । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । जीप दुर्घटनामा परेर गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी भट्टराईको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । माघ...

  २०७५ फागुन ६ गते १४:४३     विकासन्युज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ...

  २०७५ फागुन ६ गते १४:२४     विकासन्युज

काठमाडौँ । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलन गरी तयार पारेको वार्षिक पुस्तक फ्याक्ट्स अफ नेपाल २०१९ संस्करण सोमबार अनावरण गरेको छ । २०१९ को वार्षिक पुस्तकमा अघिल्लो वर्षको...

  २०७५ फागुन ६ गते १३:३०     विकासन्युज

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सञ्जालमा विवादित बनेको लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट…….’ शीर्षकको गीतलाई पुनः यूट्युबमा राख्न आग्रह गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं लोक गायक बद्री...

  २०७५ फागुन ६ गते १३:१३     विकासन्युज

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करीब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा करीब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी...

  २०७५ फागुन ६ गते ११:४५     विकासन्युज

काठमाडौँ । सरकारले ल्याएको सहज नीतिका कारण पछिल्ला दिनमा नेपाल विद्युत् प्राधिकरण र निजी प्रवद्र्धकले धमाधम विद्युत् खरीद सम्झौता गर्दै आएका छन् । त्यसैक्रममा मात्रै प्राधिकरणले २५ मेगावाट क्षमताका दुई वटा आयोजनासँग विद्युत् खरीद...

  २०७५ फागुन ६ गते ११:३२     विकासन्युज

हेटौंडा । तीन नम्बर प्रदेशको मन्त्री परिषद बैठकले हेटौंडाको मुख्य बजार पर्ने राजमार्गको थप फराकिलो बनाएर बाईपास सडकपनि निर्माण गर्ने निर्णय गरेको छ । हेटौंडा क्षेत्रमा पर्ने पुर्ब पश्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकलाई सडकको...

  २०७५ फागुन ५ गते १८:०८     विकासन्युज

काठमाडौं । पूर्व मन्त्री शेर बहादुर तामाङले गलत तथ्यांक दिने राष्ट्र बैंकका पदाधिकारीहरुलाई कारवाही गर्न माग गरेका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा पूर्व कानुन मन्त्री तामाङले गलत आर्थिक परिसूचक सार्वजनिक गर्ने राष्ट्र बैंकका...

  २०७५ फागुन ४ गते १७:२९     विकासन्युज

काठमाडौँ । पछिल्लो दिनमा सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म विभिन्न ५७ वटा आयोजनाका लागि सर्वेक्षणको अनुमति जारी गरेको...

  २०७५ फागुन ४ गते १५:३०     विकासन्युज

काठमाडौँ । मुलुकको समृद्धिका लागि सरकारले उत्पादित वस्तुको आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनका कार्यक्रम अघि सारेको छ । सरकारी लक्ष्य ‘समृद्ध नेपाल र सुखी नेपाली’लाई सार्थक विन्दुमा पु¥याउन आर्थिक विकासका लागि सरकारले विभिन्न योजना...