समाचार

  २०७५ माघ २९ गते १३:४४     विकासन्युज

काठमाडौं। कञ्चनपुर जिल्लाको क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको चुनाव जितेर आएकी बिना मगरले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेकाे ११ महिना पुगेको छ । बिना मगर २०७४ चैत २ गते खानेपानी मन्त्रीमा नियुक्त भएकी हुन्...

  २०७५ माघ २८ गते १९:५५     विकासन्युज

  काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घनबारे पटकपटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने विभिन्न पाँच सञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखेको छ । अवज्ञाको सूचीमा पर्ने सञ्चारमाध्यममा ‘गोरखापत्र दैनिक’ (काठमाडौँ), ‘साप्ताहिक राजधानी आस्था’, ‘नदा...

  २०७५ माघ २८ गते १६:२२     अच्युत रेग्मी

  काठमाडौंं । फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल फेला पर्यो...

  २०७५ माघ २७ गते १८:१५     विकासन्युज

काठमाडौं । कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ८ स्थित जलपा पुस्तकालयका लागि बाल साहित्य तथा बाल कथामा आधरित विभिन्न पुस्तकहरु हस्तान्तरण गरेको छ । उक्त...

  २०७५ माघ २७ गते १६:१५     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेक्का तोडिएपछि आयोजनामा काम गर्ने कर्मचारी र नेपाली ठेकेदारहरु अन्योलमा परेका छन् । आयोजनामा काम गरिरहको इटालियन कम्पनी सिएमसीले ठेक्का तोडेपछि आफ्नो बाँकी रहेको भुक्तानी दिन ठेकेदार र कर्मचारीहरूले...

  २०७५ माघ २६ गते १६:३९     विकासन्युज

जाजरकोट । नलगाड जलविद्युत् आयोजनाको काम शुरु भएको छ । विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा सेना र नलगाड जलविद्युत् आयोजनाका बीचमा सहमति (एमओयु) भएपछि तीन महिनादेखि रोकिएको काम शुरु भएको हो । सहमति भएसँगै आयोजनाको...

  २०७५ माघ २६ गते १६:३३     विकासन्युज

दमौली । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत गृह निर्माण प्रक्रिया शुरु भएको छ । आयोजनाको दोश्रो प्याकेजअन्तर्गत सम्झौता भएबमोजिम चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पोरेशन लिमिटेडले विद्युत् गृह निर्माणको प्रक्रिया शुरु गरेको...

  २०७५ माघ २६ गते १६:१५     विकासन्युज

काठमाडौं । अस्थायी/करार शिक्षक केन्द्रिय संघर्ष समिति-२०६९ ले एक व्यक्ति एक पदको अवधारणाअनुसार उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधि कारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकहरुलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको...

  २०७५ माघ २६ गते १४:१३     विकासन्युज

काठमाडौँ । लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा...

  २०७५ माघ २६ गते ११:५०     विकासन्युज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीतिअनुरुप नौ वटालाई एक-एक करोड रुपैया उपलब्ध गराउने भएको छ । २९औँ महानगरको बोर्ड बैठकले नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँका नगरपालिकाहरुको हरियाली प्रवद्र्धन, पार्क निर्माण र सार्वजनिक...

  २०७५ माघ २५ गते १८:१८     विकासन्युज

खाँदबारी । संखुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समूहले बम विस्फोटन गराएको छ । बिहिबार राति चिचिला गाउँपालिका-३ पुखुवामा रहेको विद्युत् गृह स्थलमा तीन वटा बम विस्फोट गराइएको...

  २०७५ माघ २५ गते १७:२६     विकासन्युज

काठमाडौं । भारतका लागि नवनियुक्त नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास दिलाएका छन् ।  शुक्रबार रिपोर्टर्स क्लब नेपालले...

  २०७५ माघ २५ गते १२:३५     विकासन्युज

हेटौंडा । ३ नम्बर प्रदेश सरकारको मन्त्री परिषदको बैठक बसेको छ । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पेश गरेको प्रदेश सरकारका मन्त्री तथा राजनीतिक नियुक्ति हुने पदाधिकारीको आचारसंहिता पास...

  २०७५ माघ २५ गते १०:२२     विकासन्युज

काठमाडौं । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले कर्मचारी माग गरेको छ । सिडिएसले आठौं तहको २ जना सहायक निर्देशक सहित २९ जना कर्मचारीको माग गरेको हो । लोक सेवा आयोगले लिखित र अन्तर्वाताबाट लिने पदको...

  २०७५ माघ २४ गते १८:४०     विकासन्युज

काठमाडौँ । जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले ‘हेजिङ फण्डसम्बन्धी नियमावली, २०७५’ जारी गरेको छ । परिवत्र्य मुद्रामा विदेशी लगानी भित्र्याउनका लागि उक्त कोष सञ्चालनमा ल्याउन लागिएको हो । वैदेशिक लगानीकर्तालाई सहजरुपमा नेपालको...

  २०७५ माघ २४ गते १७:४२     विकासन्युज

काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले समितिमा छलफल हुन बाँकी रहेका महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफललाई आगामी वैशाख महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित...

  २०७५ माघ २४ गते १५:१५     विकासन्युज

वालिङ । आचार्य बालकृष्णजी महाराजले नेपालमा लगानीका लागि आफू तयार रहेको बताएका छन् । जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्य बालकृष्णले शैक्षिक संस्था, जडीबुटी, उद्यान र उद्योगको विकासका लागि पहिलो...

  २०७५ माघ २४ गते १५:०५     विकासन्युज

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ हजार ७०० सवारी चालकलाई कारवाही गरेको छ । कारवाही पर्नेमा मादक पदार्थ सेवन गर्ने ३८५, क्षमताभन्दा बढी सामान बोक्ने तीन हजार...

  २०७५ माघ २४ गते १४:०३     विकासन्युज

काठमाडौं । क्रिप्टोकरेन्सी भनिने भौतिक अस्तित्व नभएको डिजिटल मुद्रा खतरापूर्ण नै मानिन्छ तर क्यानडाको घटनाक्रमले भने नयाँ जोखिम देखाएको छ। क्वाडरिगा नामक क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका लगानीकर्ताहरूको लगभग १५ अर्ब ७५ करोड नेपाली रुपैयाँ...

  २०७५ माघ २४ गते १३:४०     विकासन्युज

काठमाडौं । नेपालगंज सब डिभिजन वन कार्यालय कार्यरत रेन्जर जगविर खत्री पक्राउ परका छन् । १० हजार घुस लिएको अरोपमा रेन्जर खत्री पक्राउ परेका हुन् । खत्रीले निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया...