काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसाय महासङ्घले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको चर्को ब्याजदरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी सरकारले विना धितो कारोवारको...
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परका छन् । सवारी ज्यान मुद्दा सहज गराइदिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिदैं गरेको अवस्थामा उनी पक्राउ परहेका हुन् । चालिसेलाई...
काठमाडौं । मनाङको हुम्देमा आइस क्लाइबिङ हुने भएको छ । पर्यटन प्रचार प्रसार गर्ने उदेश्यले हुम्देमा २० जना युवाहरुले आइस क्लाइबिङ गर्न लागेका हुन् । क्लाइबिङको आयोजना नेपाल क्लाइबिङ टीमले गरेको हो । क्लाइम्बिङ...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताएका छन् । फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई केन्द्र सरकार मातहत राख्ने मन्त्रिपरिषद्को निर्णयबारे पार्टीलाई कुनै औपचारिक जानकारी नभएको जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज...
रलेगण सिद्धी, भारत । भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गरेका छन् । केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले...
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले विदेशबाट आउने औषधिलाई बिस्थापित गर्ने पक्षमा सरकारको रहेको बताएका छन् । उनले भने-नेपाललाई चाहिने औषधि मध्ये हाल ४५ प्रतिशत स्वदेशमा नै उत्पादन हुन्छ, अब विदेशबाट आउने ५५...
काठमाडौँ । चाइल्ड रेक्यू नेपालको सहयोगमा शक्ति समूहले मानववेचविखन तथा हिंसा प्रभावितहरुलाई चार दिने आत्मरक्षाको तालिम माघ १५ गतेदेखि शुरु गरेको छ । शक्ति समूहकी संस्थापक सदस्य तथा कार्यकारी निर्देशक सुनिता दनुवारको अध्यक्षतामा भएको...
काठमाडौँ । विभिन्न कामका सिलसिलामा विदेशमा रहेका नेपालीलाई सञ्चय कोष तथा सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाइएकोे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदनले वैदेशिक...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक रिचार्ड हवार्डबीच मंगलबार महासंघ सचिवालयमा भेटवार्ता भयो । सो अवसरमा...
काठमाडौँ । सुशासनका दृष्टिले यो वर्ष पनि मुलुकमा देखिने गरी प्रगति हासिल नभएको पाइएको छ । मुलुक भ्रष्टाचारको सूचाङ्कमा गत वर्षकै तुलनामा यस वर्ष पनि रहेकाले सुशासनमा देखिने गरी प्रगति हासिल नभएको पाइएको हो...
काठमाडौं । देव बिकास बैंकको विभिन्न शाखाहरुबाट सवारी कर्जा लिने ११ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यरो सीआइबीले ठगी गर्ने ८ जनालाई पक्राउ गरेको हो । ८ जनाले कार्यालयको कर्मचारी र...
रुपन्देही । गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले टिपर चालकलाई समय तालिका लागू गरेको छ । तीव्र गतिका कारण सडक दुर्घटना बढेको भन्दै नियन्त्रणका लागि ट्राफिक प्रहरीले आइतबारदेखि टिपरका लागि समय तालीका निर्धारण गरेको हो...
काठमाडौँ । राज्यकोषबाट एक खर्ब १८ अर्ब बराबरको लगानी भएका एक हजार ८४८ वटा ठेक्का सम्झौता अवधिभित्र सम्पन्न नभएको पाइएको छ । नेपालको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा ठेक्का लागेको लामो समय भइसक्दा समेत त्यसको...
काठमाडौंँ । सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही पाँच लाख क्षतिपूर्ति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय...
काठमाडौं । १ हप्तादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पर्वतारोहणमा जाने पर्यटकको सन्दर्भमा गलत सूचना प्रवाह गरेको भन्दै हेलिकप्टर सोसाईटी अफ नेपालले दुःख व्यक्त गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी हेलिकप्टर सोसाइटीले दुःख...
काठमाडौँ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख बिरुवा हटाउने अख्तियारी नपाउँदा रणनीतिक महत्वको हेटौँडा ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम साढे दुई वर्षदेखि रोकिएको छ । डिभिजन वन कार्यालय सप्तरीले...
काठमाडौं महनगरका प्रवक्ता एवम् वडा १५ का अध्यक्ष ईश्वरमान डंगालका अनुसार महानगरबाट ६ महिना भित्र भएका मुख्य काम: ०१) सबै वडा कार्यालयको आफ्नै भवन बनाउने उद्देश्य अनुरुप यो वर्ष २५ करोड बजेट छुट््याइएको छ...
काठमाडौँ । सरकारले पर्यटन क्षेत्रमा गरेको लगानी तथा प्रचार प्रसारका कारण पछिल्लो दिनमा पर्यटकस्तरीय भौतिक पूर्वाधारको विकासमा गुणस्तरीय उपलब्धि देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो एक अध्ययनमा नेपालको प्रमुख पर्यटकीय नगरी...
काठमाडौँ । विशेष अदालतबाट सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको मुद्दामा प्रमुख इञ्जिनीयर सरोज पण्डित ८० लाख धरौटी राखेर तारिखमा छुटेका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद...
Copyright © 2024 Bikash Media Pvt. Ltd.